राजनीति


आन्दोलनमा तरुण नेता घाइते भएपछि प्रधानमन्त्रीलाई भेट्न देउवा बालुवाटार ५ श्रावण २०७५, शनिबार १४:३४

काठमाडौं, साउन ५ । कांग्रेस सभापति शेरबहादुर देउवाले आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगी उनले प्रधानमन्त्रीलाई त्यसबारे ध्यानाकर्षण..

पुरा पढ्नुहोस् »

बानेश्वरमा यसरी भिडे कांग्रेस कार्यकर्ता र प्रहरी (भिडियो हेर्नुस्) ५ श्रावण २०७५, शनिबार १३:३२

काठमाण्डौं, साउन ५ । सरकारविरुद्ध सडकमा उत्रिएको प्रमुख विपक्षी कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नयाँबानेश्वरमा झडपका क्रममा दुई डीएसपीसहित ११ प्रहरी र तरुण दलका अध्यक्ष जीतजंगबस्नेतसहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते भएका..

पुरा पढ्नुहोस् »

काँग्रेस महासमिति बैठक पोखरामा गर्न माग ४ श्रावण २०७५, शुक्रबार १६:५३

पोखरा, साउन ४ । नेपाली काँग्रेस कास्कीले पार्टीको महासमिति बैठक पोखरामा गर्न माग गरेको छ । कास्की काँग्रेसको शुक्रबारको बैठकले महासमिति बैठक पोखरामा गर्न माग गर्दै केन्द्रीय कार्य समितिलाई पत्र पठाउने निर्णय गरेको जिल्ला सदस्य नवीन..

पुरा पढ्नुहोस् »

नेकपा सांसदको आरोप–डा. केसीलाई हिरो बन्ने मनोरोग छ ४ श्रावण २०७५, शुक्रबार १६:३९

पोखरा, साउन ४ । चिकित्सा शिक्षा सुधारको लागि अनसनरत डा. गोविन्द केसीलाई गण्डकी प्रदेशका सत्तापक्षीय सांसदहरुले हिरो हुन खोजेको आरोप लगाएका छन् । सरकारले ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकलाई सुधार गर्नुपर्ने मागसहित २१ दिनदेखि अनसनरत डा...

पुरा पढ्नुहोस् »

सरकारले ज्यादती गर्यो–देउवा ४ श्रावण २०७५, शुक्रबार ०२:०७

काठमाण्डौं, साउन ४ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन् । प्रतिनिधिसभाको बैठक सारिएपछि संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले माइतीघर मण्डला र जुम्ला घटनामा..

पुरा पढ्नुहोस् »

कांग्रेसले गर्यो गण्डकी प्रदेशको सदन अवरुद्ध ३ श्रावण २०७५, बिहीबार १५:११

पोखरा, साउन ३ । अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गण्डकी प्रदेशसभा अबरुद्ध गरेको छ । विहिबार प्रधानमन्त्रीको सम्बोधन लगत्तै बसेको दोश्रो बैठक काँग्रेसले अवरुद्ध गरेको हो । चिकित्सा शिक्षा..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली भन्छन्–‘दुनो सोझ्याउन केसीको जीवनसँग खेलवाड’ ३ श्रावण २०७५, बिहीबार १४:३१

पोखरा, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही राजनीतिक दलले आफ्नो दुनो सोझ्याउन डा. गोविन्द केसीको जीवनसँग खेलवाड गरिरहेको अरारोप लगाएका छन् । पोखरा विश्वविद्यालयको १९ औं साधारण सभामा बिहीबार उनले सरकारले चिकित्सकको टोली पठाँउदा केसीको..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई पोखरामा कालोझण्डा, नेविसंघ र नयाँ शक्तिका विद्यार्थी पक्राउ ३ श्रावण २०७५, बिहीबार ११:२९

पोखरा, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाईएको छ । नेविसंघ र नयाँ शक्तिका विद्यार्थीहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् । गण्डकी प्रदेशको प्रदेशसभालाई सम्बोधन गर्न पोखरा आएका ओलिलाई अमरसिंह चोक र..

पुरा पढ्नुहोस् »

सर्वाेच्च अदालतले धमाधम उल्ट्यायो ओली सरकारको निर्णय २ श्रावण २०७५, बुधबार १५:५०

काठमाण्डौं, साउन २ । अघिल्लो सरकारका पालामा भएको सबै नियुक्ती खारेज गर्ने ओली सरकारको निर्णय धमाधम सर्वोच्च अदालतबाट उल्टिएको छ । मन्त्रिपरिषदले नियुक्त गर्ने र मन्त्रिपरिषदले नै हटाउने प्रावधान भएपनि सर्वाेच्चले यसअघिको सरकारले गरेको..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका पाँच विधेयक प्रमाणिकरण २७ असार २०७५, बुधबार १३:३४

पोखरा, असार २७ । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका पाँच वटा विधेयक बुधबार प्रमाणिकरण गरेका छन् । प्रदेश प्रमुख कुवँरले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक’, ‘आर्थिक वर्ष २०७५÷७६..

पुरा पढ्नुहोस् »