राजनीति


पत्रकारलाई मन्त्री लालबाबु पण्डितले आलु ब्यापारी भनेपछि ………….. १४ श्रावण २०७५, सोमबार ०३:२१

पोखरा, साउन १४ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपाली पत्रकालाई आलु ब्यापारीको संज्ञा दिएका छन् । अनलाईन खवरले लिएको अन्तबार्तामा उनले पत्रकारले रक्सीको भरमा समाचार लेख्ने गरेको प्रतिक्रिया दिए । अघिल्लो..

पुरा पढ्नुहोस् »

स्टालिन र किमको प्रशिक्षणले आएको पार्टी हैन, मदन भण्डारीको दिक्षा हो–मन्त्री बाँस्कोटा १४ श्रावण २०७५, सोमबार ०२:२२

पोखरा, साउन १४ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालका कम्युनिष्ट स्टालिन र किम जोङ उनको प्रशिक्षणले नभई मदन भण्डारीको उपज भएको बताएका छन् । दयाशंकर स्मृति पत्रकारिता सम्मानबाट पत्रकार धर्मेन्द्र झालाई सम्मान..

पुरा पढ्नुहोस् »

पर्यटन राज्यमन्त्रीको राजीनामा मागेर डोल्पामा बामदेवलाई उठाउने नेकपाको तयारी ९ श्रावण २०७५, बुधबार ०२:५६

काठमाण्डौं, साउन ९ । नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद् बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद् धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ । नयाँ..

पुरा पढ्नुहोस् »

कानुनमन्त्री तामाङले रूँदै राजीनामा दिए ८ श्रावण २०७५, मंगलवार ०९:४०

काठमाण्डौं, साउन ८ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले राजीनामा घोषणा गरेका हुन् । उनले अब केहीबेरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई..

पुरा पढ्नुहोस् »

कानुनमन्त्री शेरबहादुर तामाङको पद खोसियो ! राजीनामा दिन नेकपाको निर्देशन ८ श्रावण २०७५, मंगलवार ०४:५९

काठमाण्डौं, साउन ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने स्रोतले जनाएको छ । मन्त्री तामाङले बंगलादेशमा..

पुरा पढ्नुहोस् »

कानुनमन्त्रीको विरोधमा पोखरामा महिला संघको प्रदर्शन (फोटोमा हेर्नुस्) ७ श्रावण २०७५, सोमबार १५:३४

पोखरा, साउन ७ । कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिब्यक्ति प्रति नगर महिला संघ पोखरा महानगर समितिले विरोध प्रदर्शन गरेको छ । सोमबार पोखराको चिप्लेढुंगामा नाराबाजी सहित कानुनमन्त्रीको पुत्ला दहन गरेको थियो । काँग्रेस कार्यालयबाट..

पुरा पढ्नुहोस् »

काँग्रेसमाथी नेकपाको टिप्पणी–कांग्रेस अब सिद्धियो ७ श्रावण २०७५, सोमबार १५:१९

काठमाण्डौं, साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसलाई डा. गोविन्द केसीको अनसनको त्यान्द्रोमा राजनीति गर्न खोजेको आरोप लगाएका छन् । केही मानिसको अनसन र फुर्सदका बेला निकालेको जुलुस देशको सम्पूर्णता नभएको उनले बताए ।..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई काँग्रेसको चेतावनी–दम्भ नदेखाउनु ७ श्रावण २०७५, सोमबार १४:५१

काठमाण्डौं, साउन ७ । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हलुका र दम्भयुक्त अभिव्यक्ति नदिन सचेत गराएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति दम्भयुक्त..

पुरा पढ्नुहोस् »

पोखरामा कानुनमन्त्रीको पुत्ला दोहन ७ श्रावण २०७५, सोमबार १३:११

पोखरा, साउन ७ । पोखरामा कानुनमन्त्री शेरबहादुर तामाङको पुत्ला जलाईएको छ । नगर महिला संघ पोखरा समितिको आयोजनामा कास्की काँग्रेस र भ्रातृ संगठनहरुको उपस्थितीमा पुत्ला जलाईएको हो । काँग्रेस पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥याली..

पुरा पढ्नुहोस् »

तरुण दल कास्कीले विरोध प्रदर्शन गर्ने ५ श्रावण २०७५, शनिबार १५:१०

पोखरा, साउन ५ । नेपाल तरुण दल कास्कीले आइतबार पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ । नेपाल तरुण दलले काठमाण्डौंको माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीको लाठीचार्जबाट तरुण दल अध्यक्ष जीतजंग बस्नेत सहितका दर्जनौं नेता कार्यकर्ता..

पुरा पढ्नुहोस् »