राजनीति


ढिकुरपोखरीमा घर बनाउने जग्गा खोज्दै प्रचण्ड २२ बैशाख २०७५, शनिबार १२:२६

पोखरा, वैशाख २२ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घर बनाउने जग्गा खोज्दै जन्मथलो कास्कीको ढिकुरपोखरीमा पुगेका छन् । माक्र्सको द्विशतबाषिर्की कार्यक्रममा सहभागी हुन पोखरा आएका प्रचण्ण्ड आफ्नो परिवार बस्ने घर बनाउनका लागि..

पुरा पढ्नुहोस् »

टुंग्याउन बाँकी विषय बिट मारिसक्यौं, पार्टी एकता हुन्छः प्रचण्ड २२ बैशाख २०७५, शनिबार १२:२५

पोखरा, वैशाख २२ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा सहमति भइसकेको बताएका छन् । जन्मथलोमा घर बनाउन जग्गा खोज्दै अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ स्थित लेवाडे पुगेका बेला प्रचण्डले पार्टी एकतामा सबै कुरा..

पुरा पढ्नुहोस् »

पोखराको विद्युत कार्यालयको गेटमा बम २२ बैशाख २०७५, शनिबार १२:११

पोखरा, वैशाख २२ । पोखराको विद्युत प्राधिकरणको कार्यालयको गेटमा अगाडी बम फेला परेको छ । रातो झोलामा तार बाहिर निकालेको अवस्थामा बम फेला परेको प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाको कालिभञ्ज्याङ्ग गण पोखरा ६ रत्नमन्दिरको टोलीले बमलाई डिस्पोज..

पुरा पढ्नुहोस् »

विप्लप माओवादीको नेपाल बन्दका कारण जनजिवन प्रभावीत २२ बैशाख २०७५, शनिबार १२:०९

पोखरा, वैशाख २२ । आफ्ना नेता, कार्यकर्ता र शुभचिन्तक माथी सरकारले गरेको धरपकड, गिरफ्तारी र वेपत्ता जस्ता गैरकानूनी क्रियाकलाप गरेको भन्दै नेकपा माओवादी विप्लवले गरेको नेपाल बन्दका कारण विहान देखी नै त्यसको प्रभाव परेको छ । शुक्रबार सार्वजनी..

पुरा पढ्नुहोस् »

समाजवादको लागि संघर्ष गर्नु नेपाली श्रमिकको मुख्य कार्यभारः प्रचण्ड १८ बैशाख २०७५, मंगलवार ०३:१३

काठमाडौं, वैशाख १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य रहेको बताएका छन् । उनले समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार रहेको पनि..

पुरा पढ्नुहोस् »

कांग्रेसको नेतृत्वमा श्रमिकको अधिकार सुनिश्चितः देउवा १८ बैशाख २०७५, मंगलवार ०३:११

काठमाडौं, वैशाख १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व र अग्रसरतामा श्रमिकको अधिकार सुनिश्चित भएको दावी गरेका छन् । मजदुर दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले कांग्रेसको नेतृत्वमा विराटनगरमा..

पुरा पढ्नुहोस् »

मजदुरको न्यूनतम ज्याला बढाउने योजनाः प्रधानमन्त्री १८ बैशाख २०७५, मंगलवार ०३:०९

काठमाडौं, वैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरहरुको न्युनतम ज्याला बढाउने योजना रहेको रहेको बताएका छन् । विश्व मजदूर दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले श्रम ऐन २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै..

पुरा पढ्नुहोस् »

उपयुक्त औद्योगिक सम्बन्ध स्थापित होस्ः राष्ट्रपति भण्डारी १८ बैशाख २०७५, मंगलवार ०३:०७

काठमाडौं, वैशाख १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभरीका श्रमजीविहरुलाई एकताको सूत्रमा बाँध्न मजदुर दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले मजदुर र उद्योगबीच उपयुक्त सम्बन्ध स्थापित हुन सकोस् र श्रम अधिकार सुनिश्चित होस्..

पुरा पढ्नुहोस् »

पौडेल समूहको विरोधपछि कांग्रेसमा पदाधिकारी मनोनयन रोकियो निर्वा्चित केन्द्रीय सदस्यहरुको बैठक स्थगित १७ बैशाख २०७५, सोमबार ०८:५९

काठमाडौं, वैशाख १७ । आज बस्ने भनेको नेपाली कांग्रेसको निर्वा्चित केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको छ । आजको बैठकबाट पदाधिकारी मनोनित गर्ने तयारी थियो । तर, पौडेल समूहको असहमतिपछि बैठक चार दिनका लागि स्थगित गरिएको छ । अब कांग्रेस बैठक २१ गते..

पुरा पढ्नुहोस् »

२६ महिनापछि कांग्रेस पदाधिकारी नियुक्तिको तयारी १७ बैशाख २०७५, सोमबार ०३:४८

काठमाडौं, वैशाख १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २६ महिनापछि पदाधिकारी नियुक्तिको तयारी गरेका छन् । त्यसका लागि देउवाले निर्वा्चित केन्द्रीय समितिको बैठक सोमबार बोलाएका छन् । कांग्रेस विधानमा दुई महिनाभित्र पदाधिकारी..

पुरा पढ्नुहोस् »