राजनीति


माओवादीका मुख्यमन्त्री हेडक्वार्टरले टुंग्याउने १६ माघ २०७४, मंगलवार १२:११

काठमाण्डौं, माघ १६ । माओवादी केन्द्रमा प्रादेशिक सरकारको मुख्यमन्त्रीको चयन पार्टीको केन्द्रीय सचिवालयबाट गर्ने भएको छ । वाम गठबन्धनसँगको समझदारी अनुसार ६ र ७ नम्बर प्रदेशमा मुख्यमन्त्री पाउने निश्चित गरेको माओवादीले प्रादेशिक सरकारको..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभामा हुने भाग्यमानी (पार्टीगत सूचीसहित) १५ माघ २०७४, सोमबार १६:३०

काठमाण्डौैं, माघ १५ । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएकामध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वा्चित भएका छन् । निर्वाचन आयोगका अनुसार नेकपा (एमाले) का नौ, नेपाली काँग्रेसका ८, नेकपा (माओवादी..

पुरा पढ्नुहोस् »

एमाले नेताको उम्मेदवारी खारेजीले काँग्रेसलाई फाईदा (किन खारेज भयो उम्मेदवारी ?) १४ माघ २०७४, आईतवार १३:३३

प्रकाश ढकाल पोखरा, माघ १४ । प्रदेश ४ बाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ । अपाङ्गता भएकाको कोटामा वाम गठबन्धनको तर्फबाट उनले मनोनयन दर्ता गराएका थिए । अपाङ्गता प्रमाणीत गर्ने कागजात बैध नभएको..

पुरा पढ्नुहोस् »

सरकारलाई ओलीको ब्यंग्य–ढोडको बारले सत्ता टिक्दैन १२ माघ २०७४, शुक्रबार ११:५६

पोखरा, माघ १२ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई ढोडको बारको संज्ञा दिएका छन् । नयाँ जनमत आएपछि सत्ता हस्तान्तरण गर्नुपर्नेमा अहिलेको सरकार ढोडको बार बारेर सुरक्षित हुन खोजेको उनले बताए । ‘सरकारको काम संविधान कार्यान्वयन गर्ने हो ।..

पुरा पढ्नुहोस् »

ओलिको आरोप–काँग्रेसले बैंशमै बृद्धभत्ता दिन लाग्यो ११ माघ २०७४, बिहीबार १२:४४

पोखरा, माघ ११ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले सस्तो लोकप्रियताका लागि देशलाई आर्थिक भार बढाएको आरोप लगाएका छन् । उनले कमचलाउ सरकारले गलत निर्णय गरेको भन्दै आलोचना गरे । विहिबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ओलीले सरकारको निर्णय..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा कुन पार्टी बलियो ? (मत समीकरण हेर्नुस्) ११ माघ २०७४, बिहीबार ०३:३४

प्रकाश ढकाल पोखरा, माघ ११ । प्रदेश ४ मा सबैभन्दा बलियो एमाले छ । एमाले एक्लैको ९७ मत हुँदा प्रतिश्पर्धामा रहेको काँग्रेससँग जम्मा ९६ मत छ । वाम गठबन्धनको अर्को शक्ति माओबादीको २४ मत जोडिँदा गठबन्धनसँग १ सय २१ मत हुन्छ । चौंथो शक्ति शक्ति..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा राष्ट्रियसभाको उम्मेदवारी दर्ता (फोटो फिचर) ११ माघ २०७४, बिहीबार ०३:१३

प्रकाश ढकाल पोखरा, माघ ११ । माघ २४ मा हुने राष्ट्रियसभा चुनावका लागि ४ नम्बर प्रदेशबाट १२ जनाले उम्मेदवारी दिएका छन् । बुधबार क्षेत्रीय निर्वाचन कार्यालय पोखराबाट उनीहरुले मनोनयन दर्ता गराएका हुन् । एमाले माओबादीको बाम गठबन्धनबाट ६ जना र..

पुरा पढ्नुहोस् »

कमल थापाको प्रस्तावमा विवादास्पद निर्णय १० माघ २०७४, बुधबार १७:०५

काठमाण्डौं, माघ १० । कामचलाउ सरकारले राजनीतिक नियुक्तिहरु जारी राखेको छ । बुधबारको मन्त्रीपरिषद्को निर्णयबाट पनि नियुक्तिहरु भएका छन् । उपप्रधानमन्त्री कमल थापाको प्रस्तावमा १५ नगर विकास समिति अध्यक्षमा नियुक्त गरिएको छ । सहरी विकास..

पुरा पढ्नुहोस् »

कोमल वली एमालेकी राष्ट्रियसभा उम्मेदवार ९ माघ २०७४, मंगलवार ०६:३८

काठमाण्डौं, माभ ९ । नेकपा एमालेबाट प्रदेशसभा सदस्यका लागि सिफारिस भएर पनि उम्मेदवार छनोटमा नपरेकी गायिका कोमल वलीलाई पार्टीले अन्ततः राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाएको छ । सोमबार बसेको एमाले स्थायी समिति बैठकले उनलाई प्रदेश नं ५ बाट..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा आलोपालो मुख्यमन्त्री (को पहिले ?) ८ माघ २०७४, सोमबार १५:५२

पोखरा, माघ ८ । प्रदेश नम्बर ४ मा आलोपालो मुख्य मन्त्री बनाउने तयारी एमालेको छ । दुई ठूला नेताबीच भागबण्डा नमिलेपछि बर्ष भाग लगाएर मुख्य मन्त्री बनाउने योजना एमालेले बुनिरहेको छ । यहाँको मुख्यमन्त्रीमा एमाले नेता किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङ..

पुरा पढ्नुहोस् »