
पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण ६ असार २०८०, बुधबार ०४:१५
पोखरा, असार ६ | पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण भएको छ । चिनियाँ वायुसेवा कम्पनी 'सिचुवान एयरलाइन्स' को विमान भिआइपी पाहुना र खेलाडी लिएर पोखरा ओर्लिएको हो । उक्त जहाज चीनको सिचुवान प्रान्त बाट उडेको हो।..
पुरा पढ्नुहोस् »