फेवातालको मापदण्ड ६५ मिटर नै कायम, महानगरको निर्णय सर्वोच्चले खारेज गर्यो ४ असार २०८०, सोमबार १४:२०
पोखरा, साउन ४ । सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको छ । पोखरा महानगरको ५५ औं कार्यपालिका बैठकले तालको मापदण्ड ३० मिटर कायम राख्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश छ..
पुरा पढ्नुहोस् »