प्रमुख समाचार


फेवातालमाथी दोहन–यसरी चल्दैछ सीमसार सक्ने श्रृखंला २७ बैशाख २०७५, बिहीबार ०५:३९

प्रकाश ढकाल पोखरा, बैशाख २७ । एक बर्षअघि एग्रो फार्म खोल्ने नाममा खपौंदीको आडैमा फेवा किनार पुर्न लागेपछि स्थानीयले महानगरमा गुनासो गरे । चुनावको बेला परेकोले कसैले मतलव गरेनन् । चुनाव सकिएपछि रोक्न जाँदा किनार पुरिईसकेको थियो । कुनै संरचना..

पुरा पढ्नुहोस् »

अन्ततः कास्कीका सामाजिक परिचालकले पाउने भए नियुक्ति २६ बैशाख २०७५, बुधबार १३:५९

पोखरा, बैशाख २६ । कास्कीका सामाजिक परिचालकहरुले अन्ततः नियुक्ति पाउने भएका छन् । लामो समयको आन्दोलनपछि महानगरले सामाजिक परिचालकलाई विहिबारदेखि पत्र दिएर काममा लगाउने भएको हो । बुधबार बसेको दुईपक्षीय बार्तापछि सामाजिक परिचालकलाई काममा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा संसदीय पत्रकार मञ्च गठन, शर्मा अध्यक्ष २६ बैशाख २०७५, बुधबार १२:३८

पोखरा, बैशाख २६ । प्रदेश ४ मा संसदीय विटमा समाचार लेख्दै आएका पत्रकारहरुको भेलाले संसदीय पत्रकार मञ्च पोखरा गठन गरेको छ । बुधबारको भेलाले कान्तिपुर दैनिकका लालप्रसाद शर्माको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा दि..

पुरा पढ्नुहोस् »

सामाजिक परिचालकमाथी सरकारको ज्यादती २५ बैशाख २०७५, मंगलवार ११:२४

पोखरा, बैशाख २५ । लामो समयदेखि आन्दोलनरत कास्कीका सामाजिक परिचालकहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । महानगरको गेट अगाडी प्रदर्शन गर्ने तयारी गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । ‘भर्खर जम्मा हुँदै थियौं । ब्यानर फुकाउन खोज्दा खोज्दै..

पुरा पढ्नुहोस् »

आन्दोलनरत सामाजिक परिचालकमाथी प्रहरीको हस्तक्षेप (भिडियो सहित) २५ बैशाख २०७५, मंगलवार ०४:१२

पोखरा, बैशाख २५ । पुनः नियुक्तिको माग गर्दै लामो समयदेखि आन्दोलनरत कास्कीका सामाजिक परिचालकहरुमाथी प्रहरीले हस्तक्षेप गरेको छ । महानगरको गेटमा नाराबाजी सहित प्रदर्शन गरिरहेका उनीहरुलाई नगरप्रहरी र प्रहरी बलले नियन्त्रणमा लिने प्रयास गरेको..

पुरा पढ्नुहोस् »

प्रदेशसभाको हिउँदे अधिवेशन सकियो २५ बैशाख २०७५, मंगलवार ०३:५४

प्रकाश ढकाल पोखरा, बैशाख २५ । लगातार ३ महिना बैठक बसेपछि प्रदेश ४ को हिउँदे अधिवेशन सकिएको छ । गएको माघ ७ गते ५९ सांसदहरुले शपथ लिएसँगै माघ २२ गतेबाट विधिवत रुपमा अधिवेशन सुरु भएको थियो । निरन्तरको ३६ बैठकपछि मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश..

पुरा पढ्नुहोस् »

‘ड्रिम गर्ल’ असोज १९ प्रदर्शनमा आउने २३ बैशाख २०७५, आईतवार १०:४८

पोखरा, वैशाख २३ । नेपाली कथानक चलचित्र ‘ड्रिम गर्ल’ असोज १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्र असोज १९ गतेबाट देशभर प्रदर्शनमा आउने आईतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । ‘म त तिम्रै हुँ’ फिल्मबाट नेपाली रजतपटमा..

पुरा पढ्नुहोस् »

पुनः नियुक्तिको माग आईतबार पनि महानगरमा सामाजिक परिचालकको धर्ना २३ बैशाख २०७५, आईतवार १०:४४

पोखरा, वैशाख २३ । पुनः नियुक्तिको माग गर्दै लामो समयदेखि आन्दोलनरत कास्कीका सामाजिक परिचालकहरुले आईतबार पनि पोखरा लेखनाथ महानगरपालिका कार्यालयमा धर्ना दिएको छन् । उनीहरुले तत्कालै पुनर्वहाली माग गर्दै नारावाजी सहित महानगरमा धर्ना दिएका..

पुरा पढ्नुहोस् »

दोश्रो राष्ट्रिय आमन्त्रित टेबुलटेनिस प्रतियोगिता पोखरामा २३ बैशाख २०७५, आईतवार १०:४२

पोखरा, वैशाख २३ । पोखरामा ‘‘दोश्रो राष्ट्रिय आमन्त्रित टेबुलटेनिस प्रतियोगिता–२०७५’’ बेशाखको अन्तिम साता हुने भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’’ भन्ने मूल नाराका साथ सम्पन्न हुने यस प्रतियोगितामा ११ जिल्लाका करिब ७५..

पुरा पढ्नुहोस् »

भीरकोट पोखरा सामिप्य सदनको अध्यक्षमा रेग्मी २३ बैशाख २०७५, आईतवार १०:४०

पोखरा, २३ बैशाख । भीरकोट पोखरा सामिप्य सदन पोखराको अध्यक्षमा श्याम प्रसाद रेग्मी चयन हुनु भएको छ । शनिबार पोखरामा सम्पन्न प्रथम साधरण सभा तथा अधिवेशनले रेग्मीको अध्ययक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । सदनको उपाध्यक्षमा लिलाप्रसाद पंगेनी,..

पुरा पढ्नुहोस् »