प्रमुख समाचार


दोश्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता सम्पन्न, पोखरामा योगको केन्द्र बनाउँछौ–सदस्य सचिब विष्ट २३ बैशाख २०७५, आईतवार १०:२९

पोखरा, २३ बैशाख । पोखरामा तिन दिन जारी “दोश्रो दक्षिण एशयिाली योग खेलकुद च्याम्पियनशिप तथा प्रथम माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय योग महोत्सव” भव्य समहारोहका बिच सम्पन्न भयो । दोश्रो दक्षिण एशयिाली योग खेलकुद च्याम्पियनशिपमा सहभागी २ सय ७५..

पुरा पढ्नुहोस् »

पाकिस्तानका दुई वटा कोइलाखानीमा विस्फोट, १६ जनाको मृत्यु २३ बैशाख २०७५, आईतवार ०३:५०

पोखरा, बैशाख २३ । पाकिस्तानका दुई वटा कोइलाखानीमा भएका छुट्टाछुट्टै विस्फोटमा कम्तिमा १६ जनाको मृत्यु भएको छ । क्वेटाबाट लगभग ४० किलोमिटर टाढा मारवारमा भएको ग्यास विस्फोटमा कम्तिमा १२ जना मजदुरको मृत्यु भएको छ । त्यहाँ अझै कम्तिमा चार जना..

पुरा पढ्नुहोस् »

मोदीले दिए जिउँदा व्यक्तिलाई श्रद्धाञ्जली २३ बैशाख २०७५, आईतवार ०३:४८

पोखरा, बैशाख २३ । श्रद्धाञ्जली दिवंगत व्यक्तिलाई दिइन्छ तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने जिउँदा व्यक्तिलाई श्रद्धाञ्जली दिएका छन् । बिहारको मोतिहारीमा हालै भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको खबर आएलगत्तै मोदीले..

पुरा पढ्नुहोस् »

रुसमा राष्ट्रपति पुटिनविरुद्ध प्रदर्शन, विपक्षी दलका नेता पक्राउ २३ बैशाख २०७५, आईतवार ०३:४७

पोखरा, बैशाख २३ । राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध भएको प्रदर्शनका क्रममा रुसका विपक्षी दलका नेता एलेक्सी नावाल्नी पक्राउ परेका छन् । राजधानी मस्कोमा आयोजना गरिएको पुटिन विरुद्धको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् । पुटिनले चौथो..

पुरा पढ्नुहोस् »

कम्पनको बारेमा अध्ययन गर्न मङ्गल ग्रहमा ‘इनसाईट’ यान प्रक्षेपण २३ बैशाख २०७५, आईतवार ०३:४५

पोखरा, वैशाख २३ । अमेरिकी अन्तरीक्ष निकाय (नासा) ले ‘इनसाईट’ नामक यानलाई शनिबार मंगल ग्रहमा प्रक्षेपण गरेको छ । यो यान मङ्गल ग्रहको भित्री भागको अध्ययन गर्ने पहिलो यान हो । यो यानले मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्न कम्पन मापन गर्ने उपकरण..

पुरा पढ्नुहोस् »

आइतबार विदेशी मुद्राको मूल्य बढ्यो २३ बैशाख २०७५, आईतवार ०३:४४

काठमाडौं, वैशाख २३ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४५ पैसा र विक्रिदर २८ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ३० पैसा र विक्रिदर २९ रुपैयाँ ४७ पैसा छ । युएई..

पुरा पढ्नुहोस् »

बेलायतको स्थानीय चुनावमा तीन जना नेपाली बने काउन्सिलर २३ बैशाख २०७५, आईतवार ०३:४२

काठमाडौं, वैशाख २३ । बेलायतमा सम्पन्न स्थानीय चुनावमा नेपाली मूलका ३ व्यक्ति काउन्सिलरमा विजयी भएका छन् । नेपाली मूलका विष्णु गुरुङ, चित्र राना र लक्ष्मण गुरुङ काउन्सिलरमा विजयी भएका हुन् । काउन्सिलरमा जित निकाल्न सफल तीनैजना भूतपूर्व गोर्खा..

पुरा पढ्नुहोस् »

मौसममा फेरि बदली २३ बैशाख २०७५, आईतवार ०३:४१

काठमाडौं, वैशाख २३ । आजदेखि मौसममा सुधार हुने भनिए पनि मौसम बदली भएको छ । भारतमा फेरि अर्को न्यूनचापीय क्षेत्र बनेकाले आजपनि केही ठाउँमा पानी पर्ने मौसमविद्को अनुमान छ । न्युनचापीय क्षेत्र बनेका कारण बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आएकाले..

पुरा पढ्नुहोस् »

संघीय संसद्को दोस्रो अधिवेशन आजदेखि सुरु हुँदै २३ बैशाख २०७५, आईतवार ०३:३९

काठमाडौं, बैशाख २३ । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । यो अधिवेशन बजेट अधिवेशनकारुपमा रहने छ । संसद्को मुख्य जिम्मेवारी कानुन निर्माण गर्नु भए पनि यो अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रम..

पुरा पढ्नुहोस् »

कुर्था पसलमा आगोलागि २३ बैशाख २०७५, आईतवार ०३:३७

पोखरा, बैशाख २३ । पोखराको न्युरोडमा रहेको एक कुर्थापसलमा आगोलागि भएको छ । गएराति भएको आगालागि बाट लाखौको धनमाल जलेर नष्ट भएको बताईएको छ । पोखरा ट्रेडमलको नजिक रहेको कमिसा कुर्था पसलमा आगोलागि भएको जनाइएको छ । राति करिव ११ बजेको समयमा पसलमा आगो..

पुरा पढ्नुहोस् »