प्रमुख समाचार


हराएका बाटोहरु खोज्दै पोखराका पत्रकार महिला २२ बैशाख २०७५, शनिबार १४:११

पोखरा, २२ वैशाख पोखराका महिला पत्रकारहरुले मेथलाङ हुदैँ सराङकोटसम्मको पदमार्गको भ्रमण गरेका छन् । पहिला मानिसहरुले प्रयोग गरेका तर हाल प्रयोग गर्न छोडेका बाटोहरु खोज्दै पत्रकार महिलाहरु पोखराको खहरे, मेथलाङ हूदै सराङकोट पूगेका हून । जैबिक..

पुरा पढ्नुहोस् »

भिमकालीकपमादोस्रो चरणका खेलजारी, पाहुना टिम गुल्मीयुनाईटेड बाहिरीयो २२ बैशाख २०७५, शनिबार १४:०८

पोखरा, बैशाख २२ । पोखराको पुरानो टुडिखेलमाजारी दोस्रो भिमकाली सेभेन ए साईड कपमाशनिबार सम्पन्नदोस्रोे चरणको खेलबाट तारा फुटबल क्लब, बि–१३ बाझापाटन, एम–१२, रन्जन मेमोरियल, बिष्णु पादुकाक्लब, पस गाउँ, एलजिएसोशियसन र सँगम फुटबल क्लबबिजयीभएको छ ।..

पुरा पढ्नुहोस् »

ढिकुरपोखरीमा घर बनाउने जग्गा खोज्दै प्रचण्ड २२ बैशाख २०७५, शनिबार १२:२६

पोखरा, वैशाख २२ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घर बनाउने जग्गा खोज्दै जन्मथलो कास्कीको ढिकुरपोखरीमा पुगेका छन् । माक्र्सको द्विशतबाषिर्की कार्यक्रममा सहभागी हुन पोखरा आएका प्रचण्ण्ड आफ्नो परिवार बस्ने घर बनाउनका लागि..

पुरा पढ्नुहोस् »

टुंग्याउन बाँकी विषय बिट मारिसक्यौं, पार्टी एकता हुन्छः प्रचण्ड २२ बैशाख २०७५, शनिबार १२:२५

पोखरा, वैशाख २२ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा सहमति भइसकेको बताएका छन् । जन्मथलोमा घर बनाउन जग्गा खोज्दै अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ स्थित लेवाडे पुगेका बेला प्रचण्डले पार्टी एकतामा सबै कुरा..

पुरा पढ्नुहोस् »

पोखराको पृथ्वीचोकमा एक महिलाको शब भेटीयो, शनाखत भएन २२ बैशाख २०७५, शनिबार १२:१२

पोखरा, बैशाख २२ । पोखराको पृथ्वीचोक नयाँ बसपार्क एकजनाको शब भेटीएको छ । करीब ३०÷४० वर्षकी महिलाको शब बसपार्कमा पार्किङ गरेको बस नजिक भेटीएको स्थानिय सीता भुषाालले जानकारी दिए । मृतकको सनाखत हुन नसकेको र पोष्टमार्टमको लागी पश्चिमाञ्चल..

पुरा पढ्नुहोस् »

पोखराको विद्युत कार्यालयको गेटमा बम २२ बैशाख २०७५, शनिबार १२:११

पोखरा, वैशाख २२ । पोखराको विद्युत प्राधिकरणको कार्यालयको गेटमा अगाडी बम फेला परेको छ । रातो झोलामा तार बाहिर निकालेको अवस्थामा बम फेला परेको प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाको कालिभञ्ज्याङ्ग गण पोखरा ६ रत्नमन्दिरको टोलीले बमलाई डिस्पोज..

पुरा पढ्नुहोस् »

विप्लप माओवादीको नेपाल बन्दका कारण जनजिवन प्रभावीत २२ बैशाख २०७५, शनिबार १२:०९

पोखरा, वैशाख २२ । आफ्ना नेता, कार्यकर्ता र शुभचिन्तक माथी सरकारले गरेको धरपकड, गिरफ्तारी र वेपत्ता जस्ता गैरकानूनी क्रियाकलाप गरेको भन्दै नेकपा माओवादी विप्लवले गरेको नेपाल बन्दका कारण विहान देखी नै त्यसको प्रभाव परेको छ । शुक्रबार सार्वजनी..

पुरा पढ्नुहोस् »

होम स्विट होमले पोखरामा भित्र्यायो ‘एरो ब्रिक्स ब्लक’ २२ बैशाख २०७५, शनिबार ११:५८

पोखरा, वैशाख २२ एरो ब्रिक्स कम्पनीद्वारा नेपालमा उत्पादित ‘एरो ब्रिक्स’ ब्राण्डका ब्लकको पोखरामा बिक्री शुरु भएको छ । पोखरा क्षेत्रको आधिकारिक बिक्रेता होम स्वीट होमले एरो ब्रिक्सलाई पोखरामा भित्र्याएको हो । कुनैपनि आवासीय, औद्योगिक,..

पुरा पढ्नुहोस् »

अनुपमको अवार्ड श्रेष्ठ र ढकाललाई, सम्मान जयकुमार र सन्जीवलाई २२ बैशाख २०७५, शनिबार ११:५५

पोखरा, वैशाख २२ । अनुपम म्युजिक पोखराले हरेक वर्ष प्रदान गर्दै आएको अनुपम म्युजिक अवार्ड यस वर्ष गीतकार तीर्थ श्रेष्ठलाई प्रदान गरिने भएको छ । कवि र संस्कृतिकर्मीका रुपमा परिचित श्रेष्ठका आमा..., मेरै हिमाल जस्तो...लगायत करिब डेढ दर्जन गीत रेकर्ड..

पुरा पढ्नुहोस् »

दोश्रो दक्षिण एशियाली योग खेलकुद च्याम्पियनशिप पोखरामा जारी २२ बैशाख २०७५, शनिबार ११:५०

पोखरा, बैशाख २२ । नेपाल योग खेलकुद संघको आयोजनामा “दोश्रो दक्षिण एशयिाली योग खेलकुद च्याम्पियनशिप तथा प्रथम माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय योग महोत्सव” शनिबार पोखरामा जारी रहेको छ । नेपाल योग खेलकुद संघका महासचिव चुडामणी खरेलका अनुसार..

पुरा पढ्नुहोस् »