पोखराको पृथ्वीचोकमा एक महिलाको शब भेटीयो, शनाखत भएन

पोखरा, बैशाख २२ ।

पोखराको पृथ्वीचोक नयाँ बसपार्क एकजनाको शब भेटीएको छ । करीब ३०÷४० वर्षकी महिलाको शब बसपार्कमा पार्किङ गरेको बस नजिक भेटीएको स्थानिय सीता भुषाालले जानकारी दिए ।

मृतकको सनाखत हुन नसकेको र पोष्टमार्टमको लागी पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएको प्रहरीले जनाएको छ । मृतक को हो र कसरी मृत्यु भयो भन्ने विषयमा जानकारी प्राप्त हुन सकेको छैन ।