प्रमुख समाचार


एन्फाको चुनाव अन्यौलमा, अदालतमा मुद्धा दायर २० बैशाख २०७५, बिहीबार ०३:१४

काठमाडौं, वैशाख २० । अखिल नेपाल फुटबल संघको चुनाव विधानअनुसार नभएको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । उच्च अदालत पाटनले मुद्धा दर्ता गर्न अस्विकार गरेको एक दिनपछि एन्फाकै कोषाध्यक्ष समेत रहेका विराटजंग शाहीसहित कञ्चनपुर..

पुरा पढ्नुहोस् »

फेसबुक डाटा चोरेको आरोप लागेको क्याम्ब्रिज एनालिटिका बन्द २० बैशाख २०७५, बिहीबार ०३:१३

पोखरा, वैशाख २० । फेसबुक प्रयोगकर्ताका गोप्य सूचना चोरेर अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पलाई सघाएको आरोप लागेको कम्पनी क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ । राजनीतिक पार्टीहरुलाई परामर्श दिने यो कम्पनीमाथि करिब ९ लाख फेसबुक प्रयोगकर्ताको..

पुरा पढ्नुहोस् »

स्वेच्छिक मृत्युका लागि घर छाडे १०४ वर्षीय वैज्ञानिकले २० बैशाख २०७५, बिहीबार ०३:११

पोखरा, वैशाख २० । १०४ वर्षीय वैज्ञानिक डेविड गुडअलले बुधबार स्वेच्छिक मृत्युका लागि आफ्नो घर छाडेका छन् । बोटनी र इकोलोजीका प्रख्यात वैज्ञानिक उनी आफ्नो जीवनमो सम्मानजनक अन्त्य चाहन्छन् । लन्डनमा जन्मिएर अस्ट्रेलियाको पर्थमा बस्दै आएका उनमा..

पुरा पढ्नुहोस् »

गैंडाको खागसहित ४ जना पक्राउ २० बैशाख २०७५, बिहीबार ०३:१०

रुपन्देही, वैशाख २० । रुपन्देहीमा गैंडाको खागसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा वालिङका ३५ वर्षीय सुन्दर श्रेष्ठ, गल्याङका २७ वर्षीय सन्दीप बराल, वालिङकै ३० वर्षीय विजयविक्रम खाण र वाग्लुङ बरेङका २९ वर्षीय ऋषिराम न्यौपाने..

पुरा पढ्नुहोस् »

मौसम अझै केही दिन नखुल्ने २० बैशाख २०७५, बिहीबार ०३:०८

काठमाडौं, वैशाख २० । अबका केही दिन देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अबका दुई तीन दिन धेरै ठाउँको मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । काठमाडौं..

पुरा पढ्नुहोस् »

विश्व प्रेस स्वतन्त्रता दिवस मनाईदै, नेपालमा कति भए प्रेस स्वतन्त्रता उल्लंघनका घटना ? २० बैशाख २०७५, बिहीबार ०३:०६

काठमाडौं, बैशाख २० । आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाईंदै छ । यो वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसमा ‘शक्तिको निगरानी र नियन्त्रणस् सञ्चार, न्याय र विधिको शासन’..

पुरा पढ्नुहोस् »

दोस्रो भिमकालीकपमा आज देखि दोस्रो चरणका खेलहरु २० बैशाख २०७५, बिहीबार ०३:०५

पोखरा, बैशाख २० । पोखराको पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली सेभेन ए साईड कपमा आज देखि दोस्रो चरणका खेलहरु सञ्चालन हुने भएको छ । बुधबार सम्पन्न भएको पहिलो चरणको ८ खेलबाट फेदि फुटबल क्लब, बि.वाई.सि बसपार्क, समर जुन, लेकसाईड फुटबल क्लब, शुक्ला..

पुरा पढ्नुहोस् »

पोखरा रंगशालामा स्विमिङ पुल बन्ने २० बैशाख २०७५, बिहीबार ०३:०३

पोखरा, बैशाख २० । पोखरा रंगशालामा स्विमिङ पुल निर्माण कार्यलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले अघि बढाउने भएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको बुधबार सम्पन्न छैटौं बोर्ड बैठकको निर्णयले बहु प्रतिक्षित स्विमिङ पुल..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को पहिलो बजेट-बग्रेल्ती योजना, कनिके बजेट २० बैशाख २०७५, बिहीबार ०१:४६

प्रकाश ढकाल पोखरा, बैशाख २० । आर्थिक बर्ष सकिनै लाग्दा प्रदेश सरकारले साढे २ महिनाका लागि बजेट तथा कार्यक्रम प्रश्तुत गरेको छ । बुधबार अर्थमन्त्री किरण गुरुङले १ सय १० बुँदामा झण्डै ५ सय योजना समेटेर केन्द्र सरकारले पठाएको समानीकरण अनुदान १..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सांसदलाई ९ करोड ३६ लाख २० बैशाख २०७५, बिहीबार ०१:२३

पोखरा, बैशाख २० । आगामी आर्थिक बर्षमा कार्यान्वयन हुनेगरी प्रदेश सरकारले चालू बजेटबाट सडक स्तरोन्नती शीर्षकमा ९ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको छ । जुन कुल पूँजीगत बजेटको करिब १७ प्रतिशत हो । प्रदेशसभा सांसदको सिफारिसमा प्रदेश राजधानीलाई..

पुरा पढ्नुहोस् »