पर्यटन


फूल्नै नपाएको फूलबारी रिसोर्ट, ४ बर्षदेखि बन्द ६ जेष्ठ २०७६, सोमबार ०२:२२

प्रकाश ढकाल पोखरा, जेठ ६ । हजार जनाको क्षमता भएको स्तरीय सेमिनार हल । आफ्नै गल्फ कोर्ष । डेढसय स्विट र डिलक्स रुम । शान्त वातावरणमा यति ठूलो होटल सम्भवतः नेपालमै छ्रैन । पोखराको गहना, पाँचतारे होटल फूलबारी रिसोर्ट ४ बर्षदेखि बन्द छ । लगातार हुने..

पुरा पढ्नुहोस् »

मुस्ताङको लोमन्थाङ–माटाको शहरमा पर्यटकीय महोत्सव ६ जेष्ठ २०७६, सोमबार ०१:५३

पोखरा, जेठ ६ । माटाको शहर मुस्ताङको लोमन्थाङको प्रवर्द्धन गर्ने उद्देश्यका साथ यही जेठ १६ देखि १९ गतेसम्म महोत्सव हुने भएको छ । आइतवार आयोजित पत्रकार सम्मेलनमा लोमन्थाङ गाउँपालिकाका प्रशासकीय अधिकृत सुशील अर्यालले लोमन्थाङको पर्यटकीय..

पुरा पढ्नुहोस् »

४ करोड लगानीमा फेवातालमा ८० फिटको झण्डा सहित पार्क बनाईने १६ बैशाख २०७६, सोमबार ०५:३३

पोखरा, बैशाख १६ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त लगानीमा फेवाताल किनारमा झण्डा पार्क बनाउन लागेको छ । दुवै सरकारको ५०÷५० प्रतिशत लगानीमा पार्क बनाउन लागिएको हो । पार्क तयार गर्न ४ करोड लाग्ने अनुमान छ । पार्क निर्माणको..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण हिमालबाट हराए विदेशी, खोजीका लागि हेलिकोप्टर परिचालन १२ बैशाख २०७६, बिहीबार १२:३३

पोखरा, बैशाख १२ । अन्नपूर्ण १ को सफल आरोहण गरे फर्किने क्रममा एक विदेशी बेपत्ता भएका छन् । मलेसियाका नागरिक वि किन चिन दुई दिनदेखि बेपत्ता भएका हुन् । उनको खोजी र उद्दार गर्न सिम्रिक एयरको २ वटा हेलिकोप्टर त्यसतर्फ लागेका छन् । उनको उद्दार गर्न..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाईडिङ रुखमा अड्कियो, एकजना घाइते १४ चैत्र २०७५, बिहीबार १५:०६

पोखरा, चैत १४ । पोखरामा पुनः प्याराग्लाईडिङ दुर्घटना भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । पोखरा १८ सराङकोटबाट उडेको प्याराग्लाईडिङ रुखमा ठक्कार खाएको थियो । दुर्घटनामा हिमालयन फ्रण्डियर कम्पनीको प्याराग्लाईडिङ दुर्घटना हुँदा चाइनिज..

पुरा पढ्नुहोस् »

फेवाताल किनारका सुकुम्बासी भन्छन्–‘विकल्प विना बस्ती हट्दैन’ १४ चैत्र २०७५, बिहीबार ०१:३०

प्रकाश ढकाल पोखरा, चैत १४ । फिर्के र बुलौंदी जोडिएपछि फेवातालमा मिसिने दोभान छेउमै छ, एउटा सानो बस्ती । ब्लकको गारो र टिनका पाताले छाएका झुप्रे घरहरु । मिश्रित जातिका मान्छेहरु बस्छन्, त्यहाँको सुकुम्बासी बस्तिमा । विशेषगरी फेवाताल र लेकसाईड..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाईडिङको सोलो उडान फेरि खुल्यो, दुई कम्पनी कालोसूचीमा १३ चैत्र २०७५, बुधबार १३:१२

पोखरा, चैत १३ । दुर्घटना बढेसँगै बन्द भएको पोखराको प्याराग्लाईडिङ सोलो उडान पुनः खुलेको छ । लगातार दुर्घटनामा मानवीय क्षति भएपछि नागरिक उड्ययन प्राधिकरणले सोलो उडानमा रोक लगाएको थियो । प्राधिकरणको आइतबार बसेको बैठकले उडान पुनः खुला गरेको हो..

पुरा पढ्नुहोस् »

हिमपहिरोले मनाङमा एक विदेशीको मृत्यु ! २६ फाल्गुन २०७५, आईतवार ०१:४४

पोखरा, फागुन २६ । हिमपहिरोका कारण मनाङमा एक विदेशीको मृत्यु भएको छ । नेदरल्याण्डका नागरिक पासपोर्ट नम्बर NNL64PCH5 को  Mr. vincend jan bloen मृत भेटिएका हुन् । फागुन ६ गते Pariwar Holidays pvt. ltd. नामक एजेन्सी मार्फत अन्नपुर्ण राउण्ड ट्रेकिङ गएकोमा प्रतिकुल मौसमका कारण..

पुरा पढ्नुहोस् »

हिमआँधीले भत्किए अन्नपूर्ण बेस क्याम्पका होटल २५ फाल्गुन २०७५, शनिबार १४:०७

पोखरा, फागुन २५ । कास्कीमा पर्ने अन्नपूर्ण बेस क्याम्पका होटलहरु हिमआँधीका कारण भत्किएका छन् । होटलका छाना पूर्ण रुपमा उडाएको छ भने केही गारो समेत लडाएको बताईएको छ । अन्नपूर्ण सेन्चुरी लज, होटल स्नोल्याण्ड, अन्नपूर्ण गेष्ट हाउस र प्याराडाईज..

पुरा पढ्नुहोस् »

पोखरामा भीषण आगलागी, क्लव ९९ जलेर नष्ट २४ फाल्गुन २०७५, शुक्रबार १६:५७

पोखरा, फागुन २४ । पोखराको हल्लनचोक स्थित क्लब ९९ मा आगलागी भएको छ । केहि समय अघि (शुक्रबार राति ९ बजेपछि) देखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । स्थानीयका अनुसार क्लब ९९ को तल्लो फ्लोर बर्गर क्याफेबाट आगो लाग्न सुरु भएको हो । सिलिण्डर..

पुरा पढ्नुहोस् »