पर्यटन


एक्यापमा चुलिँदो आक्रोश–बोर्ड उखेलेर फ्याँकिदिए स्थानीयले ७ पुष २०७५, शनिबार ०६:५८

पोखरा, पुस ७ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना स्थापनाको करिब ३५ बर्ष हुनै लाग्यो । लामो समयसम्म स्थानीयले वनजंगल देखि जनावरहरुको संरक्षण गरिरहे । तर आफूँहरुले हुर्काएको र संरक्षण गरेको श्रोत साधन उपभोग गर्न नपाएको आरोप लगाउँदै स्थानीयले..

पुरा पढ्नुहोस् »

एक्यापप्रति आक्रोश बढ्दै, पोथना कार्यालयमा पनि तालाबन्दी ५ पुष २०७५, बिहीबार १०:१२

पोखरा, पुस ५ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाप्रति स्थानीयको आक्रोश झनै बढिरहेको छ । नेपाली पर्यटकसँग प्रवेश शुल्क उठाएपछि एक्याप क्षेत्रका ब्यवसायी र सर्वसाधारणले त्यसको विरोध गरिरहेका छन् । दुई साताअघि बीरेठाँटी चेकपोष्टमा तालाबन्दी..

पुरा पढ्नुहोस् »

एक्याप खारेजीको माग गर्दै पुनः तालाबन्दी (भिडियो सहित) ४ पुष २०७५, बुधबार १३:१५

पोखरा, पुस ४ । आफ्नो क्षेत्रबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) खारेजीको माग गर्दै अन्नपूर्ण गाउँपालिकाका यूवाहरुले बीरेठाँटी चेकपोष्टमा पुनः तालाबन्दी गरेका छन् । बुधबार गाउँपालिकाका ६, ७, ८, ९, १० र ११ नम्बर वडाका यूवाहरुले..

पुरा पढ्नुहोस् »

पोखरामा चिडियाखाना बनाउन प्रदेश सरकारले दियो डेढ करोड ४ पुष २०७५, बुधबार ०३:१३

पोखरा, पुस ४ । पोखरा महोत्सवबाट सङ्कलित रकमको केही प्रतिशत छुट्याएर चिडियाखाना निर्माणमा जुटेको युनाइटेड क्लब पोखराको अभियानलाई सफल बनाउन गण्डकी प्रदेश सरकारका तर्फबाट एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । चिडियाखानाको अहिलेसम्म..

पुरा पढ्नुहोस् »

नेपालीसँग पैसा नलिने सहमति पछि एक्याप कार्यालयमा लगाएको ताला खुल्यो ३ पुष २०७५, मंगलवार ११:४८

पोखरा, पुस ३ । नेपालीलाई प्रवेश शुल्क लिएको विरोधमा दुई साताअघि लगाईएको एक्याप कार्यालय बीरेठाँटीको ताला सोमबार खोलिएको छ । संघर्ष समिति र एक्यापको प्रतिनिधिबीच सहमति भएपछि ताला खोलिएको हो । दुई पक्षबीच भएको सहमति अनुसार अव एक्याप..

पुरा पढ्नुहोस् »

काहूँ धरहरा महोत्सव सुरु, पोखरा विमानस्थल ६ महिना अघि सकिन्छ–अधिकारी २८ मंसिर २०७५, शुक्रबार १३:०३

पोखरा, मंसिर २८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरा अन्तराष्ट्रिय क्षेत्रीय विमानस्थल तोकिएको समय भन्दा ६ महिना अघि नै बनिसक्ने बताएका छन् । जनकल्याण क्लवद्धारा पोखराको काहुँडाडाँमा आयोजना गरिएको तेश्रो..

पुरा पढ्नुहोस् »

अन्तराष्ट्रिय माउण्टेन महोत्सव सकियो २६ मंसिर २०७५, बुधबार १३:२३

पोखरा, मंसिर २६ । नेपाल पर्बतारोहण संघको आयोजनामा भएको पाँचौं अन्तराष्ट्रिय माउण्टेन फेस्टिभल बुधवार सकिएको छ । समापन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले महोत्सवले समाजमा रहेको पहिचानलाई स्थापित गरेको बताए ।..

पुरा पढ्नुहोस् »

नेपालीसँग पैसा असुलेपछि एक्याप कार्यालयमा तालाबन्दी, संघर्ष समिति गठन २३ मंसिर २०७५, आईतवार १०:०३

प्रकाश ढकाल पोखरा, मंसिर २३ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको क्षेत्राधिकार भित्र छिरेवापत नेपाली नागरिकले पनि प्रबेश शुल्क तिर्नुपर्छ । सरकारले नै निर्णय गरेर नेपालीसँग शुल्क असुल्न निर्देशन गरेपछि अहिले एक्यापका प्रवेश कार्यालयबाट..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण गाउँपालिकामा पार्क बनाउने तयारी, ५० लाख लगानी हुने २३ मंसिर २०७५, आईतवार ०९:०२

पोखरा, मंसिर २३ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा वातावरणमैत्री पार्क निर्माण हुने भएको छ । नेपाल सरकार वातावरण विभागको आर्थिक सहयोगमा गाउँपालिकामा पार्क निर्माण हुन लागेको हो । पार्क बनाउनका लागि विभागका महानिर्देशक झलकराम अधिकारी र..

पुरा पढ्नुहोस् »

पोखरामा नयाँ रिसोर्ट, माउण्टेन ग्लोरी सञ्चालनमा २२ मंसिर २०७५, शनिबार ०२:३८

पोखरा, मंसिर २२ । पोखरामा माउन्टेन ग्लोरी फरेस्ट डिलक्स रिसोर्ट सञ्चालनमा आएको छ । जंगल रिसोर्टको मज्जा प्रदान गर्ने गरी पोखरा–दोबिल्लास्थित रहिचौरमा ‘माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा आएको हो । रिसोर्ट निर्माणको पहिलो..

पुरा पढ्नुहोस् »