पर्यटन


फेवातालमा महानगरले चलायो डोजर (फाेटाेमा हेर्नुस) १४ माघ २०७५, सोमबार ०४:५४

प्रकाश ढकाल पोखरा, माघ १४ । पोखरा महानगरपालिकाले फेवातालको आकार बढाउन अभियान सुरु गरेको छ । सोमबारदेखि खहरे स्थित तालमा जमेको माटो हटाउन थालिएको हो । करिब ४ रोपनी जग्गामा रहेको २० हजार घनमिटर माटो हटाउन लागिएको महानगरले जनाएको छ । अभियानको..

पुरा पढ्नुहोस् »

फेवाताल अतिक्रमण गरेर बनाईएका संरचना प्रदेश सरकारले भत्काउने, ११ सदस्यीय समिति गठन ९ माघ २०७५, बुधबार ११:५०

पोखरा, माघ ९ । गण्डकी प्रदेश सरकारले फेवाताल अतिक्रमण गरेर बनाईएका संरचना भत्काउने तयारी गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सर्वोच्च अदालतबाट जारी फैसला कार्यान्वयन गर्न एक्सन कमिटि गठन गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण..

पुरा पढ्नुहोस् »

पार्किङको सुविधासहित चिप्लेढुङ्गामा ‘क्याफे दी गार्डेन’ ७ माघ २०७५, सोमबार ०३:२३

पोखरा, माघ ७ । पोखराको चल्तीको व्यापारिक केन्द्र चिप्लेढुंगामा रहेको ‘क्याफे दी गार्डेन’ रेस्टुरेन्ट नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय परिकार छिटो, मिठो र सुलभ मूल्यमा उपलब्ध गराउने..

पुरा पढ्नुहोस् »

पोखराको काहुँमा फूल्यो पुसमै लालिगुराँस, जाने होईन हेर्न ? ३० पुष २०७५, सोमबार ०५:०५

पोखरा, पुस ३० । पोखरा ११ को काहूँडाँडामा लालिगुराँस फूलेको छ । फागुन पछि फूल्ने गुराँस यसबर्ष पुसमै फूलेको हो । १ हजार ४ सय ४४ मिटर उचाईमा रहेको काहूँडाँडा सबै भन्दा कम उचाईमा गुराँस फूल्ने ठाउँ पनि हो । सामान्यतः १ हजार ४ सय मिटर उचाईभन्दा माथी..

पुरा पढ्नुहोस् »

फेवातालमा नयाँ मोटरबोट २९ पुष २०७५, आईतवार ०३:२६

पोखरा, पुस २९ । पोखराको फेवातालमा उद्धारकार्यका लागि नयाँ मोटरबोट सञ्चालनमा आएको छ । १० लाख रुपैयाँको लागतमा मोटरबोट चलाईएको हो । प्याराग्लाइडिङमा हुने सम्भावित दर्घटनालाई न्यूनीकरण गर्न नेपाल हवाई खेलकुद संस्था (ना) नेपाल प्याराग्लाइडिङ तथा..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा पर्यटन बर्षको लोगो र नारा डिजाइन गर्नेलाई ५० हजार पुरस्कार २८ पुष २०७५, शनिबार ११:०७

पोखरा, पुस २८ । गण्डकी प्रदेश स्तरीय आन्तरिक पर्यटन बर्ष २०१९ को लोगो र नारा बनाउनेलाई ५० हजार पुरस्कार प्रदान गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराले एक सूचना प्रकाशित गर्दै लोगो र नाराको लागि १५ दिनको समय राखेर..

पुरा पढ्नुहोस् »

पोखरामा सडक महोत्सव सुरु, अव २४ सै घण्टा ब्यापार हुन्छ–मुख्यमन्त्री गुरुङ १४ पुष २०७५, शनिबार १४:४०

पोखरा, पुस १४ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा २४ घण्टा व्यवसाय संचालनको वातावरण तयार पार्ने बताएका छन् । शुक्रबार देखि पोखरामा सुरु भएको पोखरा सडक महोत्सवको उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले पोखरालाई पर्यटनको..

पुरा पढ्नुहोस् »

लेकसाईडमा सस्तो होटल, एक हजारमै बास र ब्रेकफाष्ट १४ पुष २०७५, शनिबार ०३:००

पोखरा, पुस १३ । पोखरा आएपछि लेकसाइडमा बस्न समस्या छ ? धेरै रहर भएपनि पैसा अभावमा लेकसाईड बस्न समस्या भएकाहरुलाई मध्येनजगर गरेर नयाँ होटल खुलेको छ । कम पैसा हुने पर्यटकलाई लक्षित गरि पोखराको जरेवर र नारेश्वर चोक बीचमा होटल ब्लु हिमालयन सञ्चालनमा..

पुरा पढ्नुहोस् »

पोखरामा पर्यटक बसपार्क बन्दै १३ पुष २०७५, शुक्रबार ०२:३५

प्रकाश ढकाल पोखरा, पुस १३ । पोखरामा स्तरीय बसपार्क निर्माणको काम अघि बढेको छ । पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले बसपार्क निर्माणका लागि टेण्डर आह्वान गरिसकेको छ । ७ करोड रुपैयाँमा बसपार्कको टेण्डर निकालिएको विभागले जनाएको छ ।..

पुरा पढ्नुहोस् »

पोखरामा पर्यटन बसपार्क बन्दै, ६ करोड १० लाखको टेण्डर ९ पुष २०७५, सोमबार ०२:५८

पोखरा, पुस ९ । पोखरा ७ राष्ट्रबैंक चोक नजिक रहेको पर्यटन बसपार्क निमार्ण हुने भएको छ । पर्यटन विभागले पर्यटन बसपार्क बनाउन लागेको हो । बसपार्क निर्माणका लागि ३ दिनभित्र टेन्डर आह्वान हुने पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र..

पुरा पढ्नुहोस् »