पर्यटन


महानगरलाई कर तिर्ने सहमति पछि प्याराग्लाईडिङ उडान नरोकिने २२ फाल्गुन २०७५, बुधबार ०२:२६

पोखरा, फागुन २२ । प्याराग्लाइडिङ कम्पनिहरुले पोखरा महानगरपालिकालाई ४ बर्षको कर एकै पटक तिर्न सहमत भएपछि बन्द गर्ने भनिएको प्याराग्लाईडिङ उडानमा अवरोध नहुने भएको छ । पोखरा महानगरपालिका र हवाई खेलकुद संस्था ना, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड..

पुरा पढ्नुहोस् »

दिनदिनै प्याराग्लाइडिङ दुर्घटना भएपछि सोलो उडान बन्द, दुई कम्पनी कारवाहीमा २१ फाल्गुन २०७५, मंगलवार ११:५९

पोखरा, फागुन २१ । पोखरामा दिनदिनै प्याराग्लाइडिङ दुर्घटना भएपछि नागरिक उड्डयन प्राधिकरण पोखराले सोलो उडान बन्द गरेको छ । विदेशी पाइलटले तोकिएको क्षेत्र भन्दा बाहिर गएर प्याराग्लाइडिङ गर्दा दुर्घटना बढेको भन्दै कार्यालयले मंगलबार सुचना..

पुरा पढ्नुहोस् »

बुधबारदेखि पोखरामा प्याराग्लाईडिङ उड्न नदिने महानगरको निर्णय २१ फाल्गुन २०७५, मंगलवार ०७:३४

प्रकाश ढकाल पोखरा, फागुन २१ । पोखरामा प्याराग्लाईडिङ उड्न नदिने महानगरले निर्णय गरेको छ । महानगरलाई बुझाउनुपर्ने कर नबुझाएका कारण प्याराग्लाईडिङ उडाउन प्रतिबन्ध लगाईएको हो । प्याराग्लाईडिङ कन्पनीले विगत ४ बर्षदेखि महानगरलाई कर बुझाएका..

पुरा पढ्नुहोस् »

माछापुच्छ्रे हिमाल आरोहण खुलाउने तयारी २१ फाल्गुन २०७५, मंगलवार ०७:१४

पोखरा, फागुन २१ । कास्कीको माछापुच्छ्रे गाउँ पालिकामा रहेको माछापुच्छ्रे हिमाल (६ हजार ९ सय ९३ मिटर) को आरोहण खोलिने भएको छ । गुरुङ समुदायले देवता मानेर आरोहणमा रोक लगाएपछि अनुमति दिन बन्द गरेको माछापुच्छ्रेको आरोहण फेरि पर्यटन विभागसँग सहकार्य..

पुरा पढ्नुहोस् »

अधुरै रह्यो मन्त्री अधिकारीको जर्मनी पुगेर पर्यटन प्रवर्द्धन गर्ने इच्छा १६ फाल्गुन २०७५, बिहीबार ०२:१७

काठमाण्डौं, फागुन १६ । संस्कृति पर्यटन नागरिक तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारी बिहीबार बिहान जर्मनी जाने कार्यक्रम तय भएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनको आयोजना शनिबारदेखि..

पुरा पढ्नुहोस् »

पोखराका विप्लव पौडेल पर्यटन बोर्डको सदस्यमा नियुक्त ७ फाल्गुन २०७५, मंगलवार १५:२३

पोखरा, फागुन ७ । नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा पोखराका पर्यटन व्यवसायी विप्लव पौडेल नियुक्त भएका छन् । सोमबारको मन्त्रीस्तरीय बैठकले पौडेललाई सदस्यमा नियुक्त गरेको हो । पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले..

पुरा पढ्नुहोस् »

पोखराको सराङकोटमा ४० करोडको लगानीमा लक्जरी रिसोर्ट ५ फाल्गुन २०७५, आईतवार ०४:००

पोखरा, फागुन ५ । पोखरा महानगरपालिका १८ सराङकोटमा लक्जरी हाइ इण्ड रिसोर्ट सञ्चालनको तयारीमा रहेको छ । करिब ४० करोड रुपैयाँको लगानीमा सराङकोट माउन्टेन रिसोर्ट एण्ड स्पा सञ्चालनमा आउन लागेको हो । पोखराका दुई युवा व्यवसायी विप्लव पौडेल र नारायण..

पुरा पढ्नुहोस् »

मुक्तिनाथमा विश्वकै लामो केवुलकार बन्ने १ फाल्गुन २०७५, बुधबार १२:३६

पोखरा, फागुन १ । मुक्तिनाथ केबुलकार प्रालिले विश्वकै सबैभन्दा लामो यात्रुवाहक केवुलकार निर्माण गर्ने भएको छ । त्यसको लागि कम्पनीलाई लगानी बोर्ड नेपालले अनुमति समेत दिइसकेको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको छ..

पुरा पढ्नुहोस् »

अव रेष्टुरेण्टमा १० प्रतिशत सेवा शुल्क लिन नपाईने १५ माघ २०७५, मंगलवार १३:२३

पोखरा, माघ १५ । नेपालमा सञ्चान भएका रेष्टुरेण्टहरूले लिँदै आएको सेवा शुल्क खारेज गरेका छन् । रेष्टुरेण्ट व्यवसायीको संस्था रेष्टुरेण्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले सोमबारको बैठकबाट सेवा शुल्क हटाएको हो । व्यापार तथा व्यवसायमा..

पुरा पढ्नुहोस् »

फेवाताल अतिक्रमण–वडाध्यक्षकै घर मापदण्ड विपरित १५ माघ २०७५, मंगलवार १३:१५

पोखरा, माघ १५ । सर्वोच्च अदालतको फैसला पछि पोखरा महानगर र प्रदेश सरकार फेवाताल संरक्षणमा जुटेको छ । प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा ११ सदस्यीय एक्सन कमिटी गठन गरेको छ । पोखरा महानगरले पनि..

पुरा पढ्नुहोस् »