पर्यटन


पोखरामा प्याराग्लाईडिङको सोलो उडान फेरि खुल्यो, दुई कम्पनी कालोसूचीमा १३ चैत्र २०७५, बुधबार १३:१२

पोखरा, चैत १३ । दुर्घटना बढेसँगै बन्द भएको पोखराको प्याराग्लाईडिङ सोलो उडान पुनः खुलेको छ । लगातार दुर्घटनामा मानवीय क्षति भएपछि नागरिक उड्ययन प्राधिकरणले सोलो उडानमा रोक लगाएको थियो । प्राधिकरणको आइतबार बसेको बैठकले उडान पुनः खुला गरेको हो..

पुरा पढ्नुहोस् »

हिमपहिरोले मनाङमा एक विदेशीको मृत्यु ! २६ फाल्गुन २०७५, आईतवार ०१:४४

पोखरा, फागुन २६ । हिमपहिरोका कारण मनाङमा एक विदेशीको मृत्यु भएको छ । नेदरल्याण्डका नागरिक पासपोर्ट नम्बर NNL64PCH5 को  Mr. vincend jan bloen मृत भेटिएका हुन् । फागुन ६ गते Pariwar Holidays pvt. ltd. नामक एजेन्सी मार्फत अन्नपुर्ण राउण्ड ट्रेकिङ गएकोमा प्रतिकुल मौसमका कारण..

पुरा पढ्नुहोस् »

हिमआँधीले भत्किए अन्नपूर्ण बेस क्याम्पका होटल २५ फाल्गुन २०७५, शनिबार १४:०७

पोखरा, फागुन २५ । कास्कीमा पर्ने अन्नपूर्ण बेस क्याम्पका होटलहरु हिमआँधीका कारण भत्किएका छन् । होटलका छाना पूर्ण रुपमा उडाएको छ भने केही गारो समेत लडाएको बताईएको छ । अन्नपूर्ण सेन्चुरी लज, होटल स्नोल्याण्ड, अन्नपूर्ण गेष्ट हाउस र प्याराडाईज..

पुरा पढ्नुहोस् »

पोखरामा भीषण आगलागी, क्लव ९९ जलेर नष्ट २४ फाल्गुन २०७५, शुक्रबार १६:५७

पोखरा, फागुन २४ । पोखराको हल्लनचोक स्थित क्लब ९९ मा आगलागी भएको छ । केहि समय अघि (शुक्रबार राति ९ बजेपछि) देखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । स्थानीयका अनुसार क्लब ९९ को तल्लो फ्लोर बर्गर क्याफेबाट आगो लाग्न सुरु भएको हो । सिलिण्डर..

पुरा पढ्नुहोस् »

महानगरलाई कर तिर्ने सहमति पछि प्याराग्लाईडिङ उडान नरोकिने २२ फाल्गुन २०७५, बुधबार ०२:२६

पोखरा, फागुन २२ । प्याराग्लाइडिङ कम्पनिहरुले पोखरा महानगरपालिकालाई ४ बर्षको कर एकै पटक तिर्न सहमत भएपछि बन्द गर्ने भनिएको प्याराग्लाईडिङ उडानमा अवरोध नहुने भएको छ । पोखरा महानगरपालिका र हवाई खेलकुद संस्था ना, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड..

पुरा पढ्नुहोस् »

दिनदिनै प्याराग्लाइडिङ दुर्घटना भएपछि सोलो उडान बन्द, दुई कम्पनी कारवाहीमा २१ फाल्गुन २०७५, मंगलवार ११:५९

पोखरा, फागुन २१ । पोखरामा दिनदिनै प्याराग्लाइडिङ दुर्घटना भएपछि नागरिक उड्डयन प्राधिकरण पोखराले सोलो उडान बन्द गरेको छ । विदेशी पाइलटले तोकिएको क्षेत्र भन्दा बाहिर गएर प्याराग्लाइडिङ गर्दा दुर्घटना बढेको भन्दै कार्यालयले मंगलबार सुचना..

पुरा पढ्नुहोस् »

बुधबारदेखि पोखरामा प्याराग्लाईडिङ उड्न नदिने महानगरको निर्णय

प्रकाश ढकाल पोखरा, फागुन २१ । पोखरामा प्याराग्लाईडिङ उड्न नदिने महानगरले निर्णय गरेको छ । महानगरलाई बुझाउनुपर्ने कर नबुझाएका कारण प्याराग्लाईडिङ उडाउन प्रतिबन्ध लगाईएको हो । प्याराग्लाईडिङ कन्पनीले विगत ४ बर्षदेखि महानगरलाई कर बुझाएका..

पुरा पढ्नुहोस् »

माछापुच्छ्रे हिमाल आरोहण खुलाउने तयारी

पोखरा, फागुन २१ । कास्कीको माछापुच्छ्रे गाउँ पालिकामा रहेको माछापुच्छ्रे हिमाल (६ हजार ९ सय ९३ मिटर) को आरोहण खोलिने भएको छ । गुरुङ समुदायले देवता मानेर आरोहणमा रोक लगाएपछि अनुमति दिन बन्द गरेको माछापुच्छ्रेको आरोहण फेरि पर्यटन विभागसँग सहकार्य..

पुरा पढ्नुहोस् »

अधुरै रह्यो मन्त्री अधिकारीको जर्मनी पुगेर पर्यटन प्रवर्द्धन गर्ने इच्छा १६ फाल्गुन २०७५, बिहीबार ०२:१७

काठमाण्डौं, फागुन १६ । संस्कृति पर्यटन नागरिक तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारी बिहीबार बिहान जर्मनी जाने कार्यक्रम तय भएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनको आयोजना शनिबारदेखि..

पुरा पढ्नुहोस् »

पोखराका विप्लव पौडेल पर्यटन बोर्डको सदस्यमा नियुक्त ७ फाल्गुन २०७५, मंगलवार १५:२३

पोखरा, फागुन ७ । नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा पोखराका पर्यटन व्यवसायी विप्लव पौडेल नियुक्त भएका छन् । सोमबारको मन्त्रीस्तरीय बैठकले पौडेललाई सदस्यमा नियुक्त गरेको हो । पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले..

पुरा पढ्नुहोस् »