पर्यटन


भ्रमण वर्ष सचिवालय र एनआरएनएबीच सातबुँदे समझदारी ३ कार्तिक २०७६, आईतवार ०८:२५

  काठमाडौं, कार्तिक ३ । नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) नेतृत्वबीच हरेक गैरआवासीय नेपालीले एकजना विदेशी साथी नेपाल भ्रमणमा पठाउने समझदारी भएको छ । आइतबार नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज वैद्य र..

पुरा पढ्नुहोस् »

पोखराको होटलमा पर्यटक मृत भेटिए २ कार्तिक २०७६, शनिबार १६:०७

पोखरा, कार्तिक २ । पोखराको लेकसाईडमा एक विदेशी पर्यटक मृत भेटिएका छन् । लामो समयदेखि लक्की सेभेन गेष्ट हाउसमा बस्दै आएका जर्मन नागरिक कार्ल हेइज सिकेल शनिबार मृत भेटिएका कास्की प्रहरीले जनाएको छ । यस्तै, मनाङमा पनि एक विदेशी पर्यटक मृत भेटिएका..

पुरा पढ्नुहोस् »

२१ औं पोखरा सडक महोत्सवको संयोजकमा बराल १ कार्तिक २०७६, शुक्रबार १२:०९

  पोखरा, कार्तिक १ । रेवान पोखराले आयोजना गर्दै आएको सडक महोत्सव सम्पन्न गर्न संयोजक चयन गरेको छ । २१ औं पोखरा सडक महोत्सव सम्पन्न गर्न रेवानले रेवान पोखराका उपाध्यक्ष लक्ष्मण बराललाई संयोजक र सहसंयोजकमा कार्यसमिति सदस्य नरेश भट्टराई र..

पुरा पढ्नुहोस् »

होमस्टेलाई परियोजनाका रुपमा लैजान चाहन्छौँ : मुख्यमन्त्री गुरुङ १ कार्तिक २०७६, शुक्रबार ०६:३९

  नवलपुर, कार्तिक १ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले होमेस्टेलाई परियोजना रुपमा विस्तार गर्न चाहेको बताएका छन् । तुलानात्मक रुपमा राम्रो काम गरेका होमेस्टे छनोट गरेर ती हामेस्टेलाई थप कार्यक्रमहरु दिइने..

पुरा पढ्नुहोस् »

उत्कृष्ट टान पत्रकारीता अवार्डबाट पत्रकार बराल सम्मानित २९ आश्विन २०७६, बुधबार १३:००

  पोखरा, असोज २९ । पत्रकार कृष्णमणि बराललाई उत्कृष्ट टान पत्रकार अवार्डबाट सम्मान गरिएको छ । ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको २६ औं साधारण सभामा बुधबार बराललाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना..

पुरा पढ्नुहोस् »

सीको भ्रमण नेपालको पर्यटन प्रवर्द्धनको महत्वपूर्ण अवसर : मन्त्री भट्टराई २५ आश्विन २०७६, शनिबार १०:१६

  काठमाडौं, असोज २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताएका छन् । उनले वर्षेनी चिनियाँ पर्यटक..

पुरा पढ्नुहोस् »

थाइल्याण्डका पर्यटक कास्कीमा मृत भेटिए १६ आश्विन २०७६, बिहीबार ०२:३४

पोखरा, असोज १६ । नेपाल घुम्न आएका एक पर्यटक कास्कीमा मृत भेटिएका छन् । अन्नपूर्ण गाउँपालिका ७ बादलडाँडामा रहेको होटल ३६० मा थाइल्याण्डका ५५ बर्षिय दुवाङतावेसुव सोमचाइको मृत्यु भएको हो । उनी गएको असोज १० गते मर्दी हिमालतर्फ जाँदै गर्दा लेक..

पुरा पढ्नुहोस् »

पर्यटन प्रवद्र्धनका लागि आँधीखोलामा ¥याफ्टिङ १२ आश्विन २०७६, आईतवार १२:१०

  स्याङ्जा, असोज १२ । सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला स्याङ्जाको वालिङका युवाहरूले पर्यटन प्रवर्धनका लागि आँधीखोलामा पत्रकारलाई समेत ¥याफ्टिङ गराएका छन् । वाण्डरफुल वालिङ संस्थामा आबद्ध युवाहरूले..

पुरा पढ्नुहोस् »

पर्यटन व्यवसायी महिलालाई कर शिक्षा १० आश्विन २०७६, शुक्रबार ०१:२१

  पोखरा, असोज १० । पोखराका पर्यटन व्यवसायी महिलाले कर शिक्षा सम्बन्धित एक दिने तालिम लिएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)को आयोजना तथा आन्तरिक राजश्व कार्यालय पोखराको प्राविधिक सहयोगमा सम्पन्न तालिममा कर सम्बन्धित राज्यको नीति र..

पुरा पढ्नुहोस् »

पर्यटन वर्ष सफल पार्न बागलुङ पश्चिमका पालिकाहरुमा समिति गठन ७ आश्विन २०७६, मंगलवार ००:४८

  बागलुङ, असोज ७ । पर्यटन वर्ष सफल पार्न बागलुङ पश्चिमका ३ स्थानिय तहमा पर्यटन प्रवद्र्धन उपसमितिको गठन गरिएको छ । जस अन्तरगत बडिगाड गाउँपालिकामा गाउँपालिका अध्यक्ष मेहरसिँह पाइजाको अध्यक्षतामा ९ सदस्यिय उपसमितिको गठन गरिएको छ। जसको..

पुरा पढ्नुहोस् »