नेपाल


प्रदेश १ का मन्त्रीहरु ऋणले चुर्लुम्म १३ मंसिर २०७६, शुक्रबार ०२:४२

विराटनगर, मंसिर १३ । पत्रिकामै प्रदेश १ का सबै मन्त्री ऋणमा रहेको समाचार पनि प्रकाशित रहेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाहेक सबै मन्त्रीहरु ऋणमा रहेको देखिएका छन् । गत वर्ष मन्त्रीहरुको सम्पत्ति विवरण खुलाउन आनाकानी गरेको..

पुरा पढ्नुहोस् »

गोरखाका ३ सडक कालोपत्रे हुँदै, नामजुङसम्म पीच गर्न ३४ करोड लाग्ने ९ मंसिर २०७६, सोमबार १५:०९

गोरखा, मंसिर ९ । गोरखाका ३ सडक एकैसाथ कालोपत्रे हुने भएको छ । सदरमुकाम बाहिर खासै कालोपत्रे सडक नभएको गोरखाका मुख्य सडकहरु अव कालोपत्रे हुन लागेको हो । ढुंगागाडे–बुंकोट–नामजुङ–घैरुङ–मनकामना सडक, अजिरकोट गाऊँपालिकाको ढोडेनी भच्चेक सडक तथा..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा एकीकृत बस्ती बनाए सरकारले अनुदान दिने ७ मंसिर २०७६, शनिबार १४:२७

पोखरा, मंसिर ७ । घडेरीका नाममा धमाधम खेतीयोग्य जमिन मासिन थालेपछि गण्डकी सरकारले एकीकृत बस्तीको परिकल्पना अघि सारेको छ । भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले एकीकृत बस्ती मार्फत कृषियोग्य जमिन जोगाउन जग्गा एकीकरण तथा बस्ती विकास..

पुरा पढ्नुहोस् »

पोखराका ८५ वर्षका बैज्ञानिक बाजेले गरेका आविस्कार (भिडियो) १९ कार्तिक २०७६, मंगलवार ०३:२३

पोखरा, कात्र्तिक १९ । जिरो–विन्द्यावासिनी सडकको छेवैमा पर्खालले घेरिएको सानो घरलाई बगैंचाले चिटिक्क पारिएको छ । दुईकोठे घरमा एक्लै बस्छन् ८५ वर्षीय वृद्ध दीनबन्धु कोइराला । गेटबाट छिर्नेबित्तिकै दाहिनेपट्टि टिनको टहरो छ । टहरोमा सिंगो..

पुरा पढ्नुहोस् »

भानुको चितुवा भगाउन देवी पुजा, रोकिएन चितुवा आतंक १९ कार्तिक २०७६, मंगलवार ०२:३४

तनहुँ, कार्तिक १९ । तनहुँको भानुमा एकपछि अर्को गर्दै चितुवाले बालबालिकाको ज्यान लिन थालेपछि तनहुँ प्रशासनले नरभक्षी चितुवा मार्ने आदेश दियो तर पनि चितुवा आतंक रोकिएन । गाउँमा शसस्त्र प्रहरी, नपाल प्रहरी लगायतका सुरक्षा निकाय र स्थानीय..

पुरा पढ्नुहोस् »

जनप्रतिनिधिको पारिश्रमिकः तलबै नलिई कसरी चल्छ जीविका ? ३ कार्तिक २०७६, आईतवार ०३:३६

काठमाण्डौं, कार्तिक ३ । सर्वोच्च अदालतको पछिल्लो फैसलाले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधाका सम्बन्धमा मौजुदा ‘संवैधानिक त्रुटि’लाई उजागर गरेको छ । संविधानमा स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक व्यवस्था नगरिएको प्रावधानलाई टेकेर..

पुरा पढ्नुहोस् »

स्थानीय तहका जनप्रतिनिधिले तलव लिन नपाउने, तत्काल रोक्न सर्वोच्चको आदेश १ कार्तिक २०७६, शुक्रबार ११:००

पोखरा, कार्तिक १ । स्थानीय तहका पदाधिकारीले पाउने सेवासुविधा आजैबाट रोकिएको छ । सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले पाउँदै आएको सेवा सुविधा गैरकानुनी रहेको ठहर गर्दै लिन नपाउने फैसला गरेपछि उनीहरुले लिँदै आएको मासिक सुविधा रोकिने भएको..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशः १ घण्टामा कार्यक्रम सक्नुपर्ने, फूलमाला र अविरमा पनि कडाई २९ आश्विन २०७६, बुधबार ०२:४२

पोखरा, असोज २९ । गण्डकी प्रदेशभित्र हुने प्रत्येक सरकारी कार्यक्रम बढीमा १ घण्टासम्म मात्रै गर्नुपर्ने नियम आएको छ । गण्डकी सरकारले १ घण्टाभन्दा लामो कार्यक्रम गर्न नपाउने गरी सार्वजनिक निकायको औपचाकि बैठक तथा समारोह सञ्चालन निर्देशिका..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघको भवन बनाउन गण्डकी सरकारले दियो ४० लाख १७ आश्विन २०७६, शुक्रबार ०६:३०

पोखरा, असोज १७ । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका पत्रकार महासंघका विभिन्न शाखाको भवन निर्माणका लागि बजेट ब्यवस्था गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले महासंघ गण्डकी प्रदेशलाई १५ लाख दिने निर्णय गरेको हो । यस्तै, बागलुङ शाखालाई १५..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीलाई साढे २ करोडको नयाँ गाडी, पूरानोे गाडी नम्बर प्लेट फेरेर श्रीमतिलाई ११ आश्विन २०७६, शनिबार १६:४८

पोखरा, असोज ११ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई करोड ५० लाख पर्ने ल्याण्ड क्रुजर गाडी चढ्छन् । यो गाडी आफूले रहर नहुँदानहुँदै पनि किन्नुपरेको बताएका थिए । मुख्यमन्त्रीको अपमान भएको भन्दै गत आर्थिक वर्षमा प्रदेश सरकारले उक्त गाडी खरिद..

पुरा पढ्नुहोस् »