नेपाल


लौसिवोट समाज युके, लौसिवोट समाज हङकङ र चेलीवेटीद्धारा लौसिवोटमा राहत वितरण ८ कार्तिक २०७७, शनिबार ०५:१९

पोखरा कार्तिक ८ । लौसिवोट समाज युके लौसिवोट समाज हङकङ र चेलीवेटीद्धारा पर्वतको मोदी गाउपालिका १ लौसीबोटका अति विपन्न ८८ घर परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण लौसिवोट गाउमा रहि दैनिक ज्याला..

पुरा पढ्नुहोस् »

गण्डकीमा २ कोरोना संक्रमितको मृत्यु ५ कार्तिक २०७७, बुधबार ०६:२३

पोखरा, कार्तिक ५ । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । नवलपुरको गैँडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुषको हिजो विहान चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो भने म्याग्दीको धवलागिरी गाउँपालिका ७ का ८५..

पुरा पढ्नुहोस् »

गण्डकीका सबै मन्त्रीको दशैं भत्ता कोरोना कोषमा, कोरोनाको उपचार निशुल्क गरिने ५ कार्तिक २०७७, बुधबार ०६:१४

पोखरा, कार्तिक ५ । गण्डकी प्रदेशका सबै मन्त्रीले आफ्नो दशैंभत्ता कोरोना कोषमा दिएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दशैंभत्ता बापत पाउने सबै रकम कोरोना कोषमा दिने निर्णय गरिएको हो । कोरोनाको उपचार, रोकथाम र नियन्त्रणका लागि रकम खर्च..

पुरा पढ्नुहोस् »

गण्डकीमा एकैदिन ८३ जनामा कोरोना संक्रमण १९ भाद्र २०७७, शुक्रबार ०९:०८

पोखरा, भदौ १९ । गण्डकी प्रदेशमा शुक्रबार एकैदिन ८३ जना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै नवलपुरमा ४१ जना थप हुँदा कास्कीमा १७ र गोरखामा १६ जना थपिएका छन् । यस्तै, लमजुङमा ३, तनहुँ र स्याङजामा २÷२ तथा मनाङ र बागलुङमा १÷१ संक्रमित थप भएका हुन् ।..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका एक सांसदलाई कोरोना पुष्टी १८ भाद्र २०७७, बिहीबार ०४:३६

पोखरा, भदौ १८ । गण्डकी प्रदेशसभाका एक सांसदलाई कोरोना पुष्टी भएको छ । क्षेत्रीय क्षयरोग केन्द्रमा गरिएको परीक्षणका क्रममा उनलाई कोरोना पुष्टी भएको हो । केहि समयअघि प्रहरीसँगै उनले खाएका थिए । सँगै खाना खाएका प्रहरीलाइ कोरोना पोजिटिभ देखिएपछि..

पुरा पढ्नुहोस् »

गण्डकीमा ३ जिल्ला संक्रमण मुक्ता, संक्रमित १८ सय नाघे ५ भाद्र २०७७, शुक्रबार ०९:२१

पोखरा, भदौ ५ । मनाङ र मुस्ताङमा १\१ जना मात्रै संक्रमित थिए । त्यो पनि बाहिरबाट संक्रमित भएर गएका । उनीहरु निको भएपछि धेरै महिनादेखि यो दुई जिल्लामा संक्रमण देखिएको छ । पटक पटक आशंकामा पिसिआर गरिएपनि संक्रमण पुष्टी भएन । अहिले म्याग्दी जिल्ला..

पुरा पढ्नुहोस् »

२४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु ४ भाद्र २०७७, बिहीबार ११:५२

काठमाण्डौं, भदौ ४ । कोरोनाका कारण देशभर २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ६ संक्रमितको मृत्यु भएको पुष्टी गरिएको छ । काठमाडौं, मकवानपुर र सप्तरीका १–१ तथा पर्साका ३ जना गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य..

पुरा पढ्नुहोस् »

पोखरामा थप ३ जना संक्रमित ४ भाद्र २०७७, बिहीबार ११:४५

पोखरा, भदौ ४ । पोखरामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नम्बर ५ का १४ बर्षिय बालक र १६ बर्षकी बालिकामा संक्रमण देखिएको हो । यस्तै, ८ नम्बर वडाकी ४२ बर्षीया महिलामा पनि कोरोना पुष्टी भएको छ । गण्डकीमा आज मात्रै ९ जनामा कोरोना देखिएको छ ।..

पुरा पढ्नुहोस् »

नेपालमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित पुष्टी, १ हजार भन्दा बढी संक्रमित २ भाद्र २०७७, मंगलवार १३:४६

काठमाण्डौं, भदौ २ । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । १ हजार ६ सय जनामा कोरोना संक्रमण देखिएको हो । हालसम्म नेपालमा २८ हजार २ सय ५७ संक्रमित पुगेका छन् । अहिलेसम्म १७ हजार ५ सय ८० जना उपचारपछि निको..

पुरा पढ्नुहोस् »

कोरोनाले गण्डकीमा थप एकजनाको मृत्यु २ भाद्र २०७७, मंगलवार ०४:४५

पोखरा, भदौ २ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । तनहुँ व्यासकी ५० बर्षीया महिलाको कास्की सेवा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । सोमबार राती मृत्यु भएकी ति महिलाको पिसिआर रिपोर्ट मंगलबार विहान मात्रै आएको हो ।..

पुरा पढ्नुहोस् »