गण्डकीमा बन्यो ११ मन्त्रालय, कसलाई कुन जिम्मेवारी ? ५ जेष्ठ २०७८, बुधबार १४:१३
पोखरा, जेठ ५ । गण्डकी सरकारले मन्त्रालय बढाएर ११ वटा पु¥याएको छ । यसअघि ७ मन्त्रालय रहेको यहाँ बैशाख १६ गते एउटा थपिएको थियो भने बुधबार ३ वटा थपिएको हो । बुधबार नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ५ नयाँ मन्त्री पनि नियुक्त गरेका छन् । उनीहरुको..
पुरा पढ्नुहोस् »