अर्थ/विकास


पोखरा महानगरको तेश्रो नगर सभा आज १० असार २०७५, आईतवार ०२:५२

पोखरा, असार १० गते । पोखरा लेखनाथ महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७५÷७६ को नीति, कार्यक्रम र बजेट आज सार्वजनीक गदै छ । महानगरको तेश्रो नगर सभामा नीति, कार्यक्रम र बजेट ल्याउने छ । महानगरले पौने ६ अर्वको बजेट ल्याउने भएको हो । सबै प्रकारका..

पुरा पढ्नुहोस् »

सदनमा सरकार र सांसदको घोचपेच, बजेट बहुमतले पारित ७ असार २०७५, बिहीबार १४:३५

प्रकाश ढकाल पोखरा, असार ७ । आगामी आर्थिक बर्ष २०७५÷०७६ का लागि प्रदेश सरकारले प्रश्तुत गरेको बजेट बहुमतले पारित भएको छ । करिब १ सातासम्म लगातार छलफलपछि बजेट पास गरिएको हो । बजेटमा सत्तापक्ष एमाले र माओवादीको समर्थन थियो भने काँग्रेस र नयाँ..

पुरा पढ्नुहोस् »

गण्डकी विकास बैंकका अध्यक्षद्वारा सपथ ग्रहण ४ असार २०७५, सोमबार १४:२२

पोखरा, असार ४ । गण्डकी विकास बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्षसुशिल गौचनले सोमबारसपथ ग्रहण गरेका छन् । गौचनलाई सोमबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सपथ ग्रहण गराएका हुन् । गत जेठ २५ गते बसेको बैंकको दशौ बार्षिक साभारण..

पुरा पढ्नुहोस् »

क्षमता अभिवृद्वि तालिम सम्पन्न ४ असार २०७५, सोमबार १४:१९

पोखरा, असार ४ । नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघको पाँचौ वार्षिक उत्सव तथा क्षमता अभिवृद्वि तालिम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ४ का सभामुख माननिय सृजना शर्मा ले सुनचाँदी व्यवसाय राष्ट्रको मुख्य पेशा रहेको..

पुरा पढ्नुहोस् »

बजेटमा प्रदेश ४ सबैभन्दा कमजोर (सबै प्रदेशको हेर्नुस्) २ असार २०७५, शनिबार ११:५५

पोखरा, असार २ । नेपालका सबै प्रदेश सरकारले आफ्नो बजेट शुक्रबार सार्वजनिक गरेका छन् । आगामी आर्थिक बर्ष २०७५÷७६ का लागि ल्याईएको बजेटमा प्रदेश ४ सबैभन्दा कमजोर देखिएको छ । सबैभन्दा बढी प्रदेश १ मा छ । प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले २४ अर्ब २..

पुरा पढ्नुहोस् »

गोरखा सहित बट्टार र भैरहवामा पेट्रोलियम भण्डार बनाउने प्रश्ताव २ असार २०७५, शनिबार ०४:४१

काठमाण्डौं, असार २ । सरकारले गोरखा सहित बट्टार र भैरहवामा पेट्रोलियम पदार्थको भण्डारण स्थल बनाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा तीन ठाउँमा पेट्रोलियम भण्डारण केन्द्र निर्माणका लागि सहयोग गर्न प्रस्ताव..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को घाटा बजेट, सडक र स्वास्थ्य सरकारको प्राथमिकतामा २ असार २०७५, शनिबार ०४:२०

प्रकाश ढकाल पोखरा, असार २ । प्रदेश सरकारले आगामी बर्षको लागि २४ अर्वको बजेट सार्वजनिक गरेको छ । शुक्रबार प्रदेशका अर्थमन्त्री किरण गुरुङले प्रदेशसभाबाट डेढ अर्व घाटा बजेट प्रश्तुत गरेका हुन् । २४ अर्व २ करोड ३३ लाख बजेटमध्ये १ अर्व ४० करोड..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को बजेट २४ अर्व (मुख्य बुँदा सहित) १ असार २०७५, शुक्रबार १३:१६

पोखरा, असार १ । प्रदेश ४ ले आगामी बर्षका लागि कार्यक्रम सहितको बजेट सार्वजनिक गरेको छ । शुक्रबार अर्थमन्त्री किरण गुरुले संसदमा बजेट प्रश्तुत गरे । सरकारले आगामी बर्षका लागि २४ अर्व २ करोड ३३ लाख रुपैयाँको बजेट प्रश्तुत गरिएको हो । जसमध्ये..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा बजेटको बाटो फुक्यो, ३० अर्व हाराहारीमा बजेट आउँदै १ असार २०७५, शुक्रबार ०२:३८

प्रकाश ढकाल पोखरा, असार १ । प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक बर्षको बजेट ल्याउँदै छ । त्यसका लागि विहिबार बजेट बारे २ वटा विधेयक पारित भएको छ । प्रदेश कर तथा गैरकर राजस्व उठाउने विधेयक र प्रदेश वित्त ब्यवस्थापन विधेयक सदनबाट पारित भएको हो ।..

पुरा पढ्नुहोस् »

सत्तापक्षकै सांसदले भने–‘मन्त्रीलाई जेल हाल्नुपर्छ’ १ असार २०७५, शुक्रबार ०१:५९

काठमाडौँ, असार १ । आफ्नो निर्वाचन क्षेत्रमा प्रस्ताव गरेको योजनामा बजेट नछुट्याएको भन्दै सत्तापक्षकै सांसदहरूले मन्त्रीविरुद्ध आपत्तिजनक शब्द प्रयोग गर्न थालेका छन् । उनीहरूले मन्त्रीलाई जेल हाल्नुपर्नेसम्मको अभिव्यक्ति दिएका छन्..

पुरा पढ्नुहोस् »