अर्थ/विकास


काम नगर्ने २१ ठेकेदारलाई महानगरको कारबाही १७ श्रावण २०७५, बिहीबार १५:५६

पोखरा, साउन १७ । पोखरा महानगरपालिकाले १५ ठेकेदार कम्पनीलाई एकैदिन कारबाही गरेको छ । आर्थिक बर्ष २०७४ ०७५ मा टेण्डर लिएर पनि काम नगरेका ठेकेदारलाई महानगरले कारबाही स्वरुप जरिवाना लिईएको हो । महानगरले सञ्चालन गरेका कनेक्टिङ रोडका लागि टेण्डर..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग वाणिज्य संघमा चुनावी चटारो, अध्यक्षमा ३ जना आकांक्षी १४ श्रावण २०७५, सोमबार १२:१८

पोखरा, साउन १४ । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व लिनका लागि अहिले सम्म ३ जना आकांक्षी मैदानमा देखिएका छन् । दुई वर्षे कार्यकालका लागि संघको ३२ औं महाधिवेशन भदौ अन्तिम तथा असोज पहिलो साता गर्ने तयारी संघको छ । महाविधेशनको मिति औैपचारिक..

पुरा पढ्नुहोस् »

सरकारले बाँड्यो अन्धाधुन्ध रकम, फरार अभियुक्तलाई ३ लाख ९ श्रावण २०७५, बुधबार ०३:११

काठमाण्डौं, साउन ९ । सरकारले औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेता–कार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ । प्रतिपक्षमा हुँदा सत्तापक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा जथाभावी रकम वितरण गरेको भन्दै..

पुरा पढ्नुहोस् »

नेपालमा डलर हाल सम्म कै महँगो, मूल्यबृद्धी पनि बढ्यो ४ श्रावण २०७५, शुक्रबार ११:२०

पोखरा, साउन ४ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि डलरको बिक्रीदर मूल्य ११० रुपैयाँ ७८ पैसा तोकेको छ । यो हालसम्म कै उच्च दर हो । यसअघि बिहीबार यो दर ११० रुपैयाँ १० पैसा थियो । खरिददर मूल्य ११० रुपैयाँ १८ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च हो ।..

पुरा पढ्नुहोस् »

मन्त्री अधिकारीले बाँडे मनपरी पैसा १६ असार २०७५, शनिबार ११:०५

काठमाण्डौं, असार १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विभिन्न संस्था र प्रतिष्ठानलाई ६० करोड रुपैयाँ बाँडेका छन् । आर्थिक वर्ष सकिन लाग्दा अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी संस्कृति प्रवद्र्धन..

पुरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने यस्तो काईदा ! १३ असार २०७५, बुधबार ०४:२५

पोखरा, असार १३ । लगातारजसो समाचार आईरहने नारायण मुग्लिन सडकको पहिरोले अव भने छुटकारा पाउने भएको छ । यो सडक खण्डमा पहिरो रोक्ने नयाँ प्रविधी अनुसार काम भैरहेको छ । सडक विस्तारका कारण लामो समयसम्म सास्ती पाएका यात्रुहरु काम सकिएपछि पनि सजिलो..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको बजेट र प्राथमिकता (पढ्नुस् विस्तृतमा) ११ असार २०७५, सोमबार ०५:११

प्रकाश ढकाल पोखरा, असार ११ । पोखरा लेखनाथ महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७५÷७६ का लागि साढे ६ अर्वको बजेट सार्वजनिक गरेको छ । महानगरका मेयर मानबहादुर जिसीले नीति तथा कार्यक्रम सहित ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँको बजेट नगरसभामा प्रश्तुत गरे..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले पत्रिका र अनलाईनलाई पनि कर लगाउने ११ असार २०७५, सोमबार ०४:४५

प्रकाश ढकाल पोखरा, असार ११ । महानगरले एकिकृत सम्पत्ति कर, नक्सापास दस्तुर, ब्यवसाय कर र घरबहाल करलाई मुख्य आम्दानीको श्रोतको रुपमा प्रयोग गर्दै आएको छ । महागनले यस वर्ष कर नबढाउने तर दायर बनाउने नीति लिएको जनाएको छ । यद्यपी कुन क्षेत्रलाई करको..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले ल्यायो साढे ६ अर्वको बजेट १० असार २०७५, आईतवार ०९:३४

पोखरा, असार १० । पोखरा लेखनाथ महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि ६ अर्ब ५३ करोड ६५ लाखको बजेट सार्वजनिक गरेको हो । महानगरका मेयर मानबहादुर जिसीले नीति तथा कार्यक्रम सहित ६ अर्व ५३ करोड रुपैयाँको बजेट प्रश्तुत गरेका हुन् । पूर्वाधार..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण गाउँपालिकाको बजेट ५० करोड १० असार २०७५, आईतवार ०५:२५

पोखरा, असार १० । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आधा अर्व बजेट प्रश्ताव गरेको छ । आगामी आर्थिक बर्षका लागि ५० करोड ४४ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले पर्यटन र कृषि विकासलाई प्राथमिकताका साथ उठाएर..

पुरा पढ्नुहोस् »