अर्थ/विकास


न्यूरोडमा ‘स्मार्ट पार्किङ’ बन्ने (कस्तो बन्दैछ ?) २० भाद्र २०७५, बुधबार ११:५८

काठमाण्डौं, भदौ २० । काठमाण्डौं महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन..

पुरा पढ्नुहोस् »

मन्त्री र सांसदलाई सँधै गिज्याउने प्रदेशसभा भित्रको सडक ! १९ भाद्र २०७५, मंगलवार १०:५६

प्रकाश ढकाल पोखरा, भदौ १९ । पोखरामा रहेको गण्डकी प्रदेशसभा भवन तत्कालीन नगर विकास प्रशिक्षण केन्द्रको हो । केन्द्रले आफ्नो हिसावले चलाउँदै आएको भवनलाई सामान्य मर्मतसम्भार गरेर प्रदेशसभाले प्रयोग गरेको थियो । भवन चुहिने थिए, त्यसलाई टाल्यो ।..

पुरा पढ्नुहोस् »

मनाङको पुल दक्षिण एसियामै अग्लो (फोटोमा हेर्नुस्) १९ भाद्र २०७५, मंगलवार ०५:५५

नवीन लामिछाने मनाङ, भदौ १९ । मनाङको ड्रोना खोलामा निर्माण गरिएको पुल दक्षिण एसियाकै अग्लो भएको प्राविधिकहरुले दावी गरेका छन् । २०७२ सालमा निर्माण भएको पुल विश्वकै पाँचौ नम्बरमा पर्छ । खोलाको पानीको सतह देखी ४ सय १२ मिटर उचाईमा रहेको पुल १ सय ३५..

पुरा पढ्नुहोस् »

रबिन्द्र प्रजु समुहको प्यानल तयार (को को छन् ?) १८ भाद्र २०७५, सोमबार ०१:३३

पोखरा, भदौ १८ । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औं महाधिवेशनका लागि रबिन्द्र बहादुर प्रजु प्यानल सार्वजनिक गरिएको छ । आईतवार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरिएको अध्यक्ष र पदाधिकारीदेखि खुल्ला १० सदस्य उम्मेदवारको नाम..

पुरा पढ्नुहोस् »

पोखरा उवासंघ चुनाव–नेकपा निकट प्यानल घोषणा १७ भाद्र २०७५, आईतवार ०५:५४

पोखरा, भदौ १७ । पोखरा उद्योग बाणिज्य संघको आसन्न चुनावका लागि नेकपा निकट ब्यवसायीहरुले प्यानल घोषणा गरेका छन् । आईतबार पत्रकार सम्मेलन गरी उम्मेद्वारहरु सार्वजनिक गरिएको हो । ब्यवसायिक समाबेशी समूह नाम दिईएको प्यानलको अध्यक्षमा हालका..

पुरा पढ्नुहोस् »

पोखरा उवासंघको चुनाव–वाणिज्य उपाध्यक्षमा प्रजापति र पौडेलको प्रतिश्पर्धा १६ भाद्र २०७५, शनिबार ०२:३१

पोखरा, भदौ १६ । पोखरा उद्योग बाणिज्य संघको आसन्न चुनावमा वाणिज्य तर्फको उपाध्यक्षमा नेकपा निकट प्यानलबाट उम्मेदवार फेरिएका छन् । यसअघि देवकृष्ण काफ्लेलाई अघि सारिएपनि उनको ठाउँमा यामनाथ पौडेललाई ल्याईएको छ । उता काँग्रेस निकट प्यानलबाट पवन..

पुरा पढ्नुहोस् »

पोखरामा १ करोडको लगानीमा होटल मिडटाउन १६ भाद्र २०७५, शनिबार ०१:५२

पोखरा, भदौ १५ । पोखरामा १ करोड रुपैयाँ लगानीमा नयाँ होटल सञ्चालनमा आएको छ । पृथ्वीचोक र सभागृह चोकको बीचमा होटल मिडटाउन शुक्रबारदेखि सञ्चालनमा आएको हो । पुरानो होटल अन्नन्दलाई स्तरोन्नति गरी नयाँ व्यवस्थापन र नयाँ ब्रान्डका साथ सञ्चालनमा आएको..

पुरा पढ्नुहोस् »

गोरखामा थ्री स्टार रिसोर्ट बन्ने १५ भाद्र २०७५, शुक्रबार १४:५४

गोरखा, भदौ १५ । गोरखा सदरमुकाममा पहिलो पटक थ्रिस्टार स्तरको होटल बन्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गोरखा गार्डेन रिसोर्ट बनाउन लागेको हो । गोरखा र चितवनका ब्यबसायीहरुको सामुहिक लगानीमा १३ रोपनी क्षेत्रफल भित्र रिसोर्ट..

पुरा पढ्नुहोस् »

मन्त्रीका आधारहीन र हावादारी गफ, दशैंमा नआउने भयो मेलम्ची १५ भाद्र २०७५, शुक्रबार ०२:२२

काठमाडौं, भदौ १५ । मेलम्चीको चर्चा अझै सकिएको छैन । मेलम्ची आउला र धित मरुञ्जेल पानी पिउँला भन्ने काठमाडौँ उपत्यकावासीको सपना अझै अधूरै छ । मेलम्चीको पानी ल्याएर काठमाडौँको धूलो मैलो पखाल्ने उद्घोष गर्दा गर्दै पूर्वप्रधानमन्त्री साधु नेता..

पुरा पढ्नुहोस् »

मन्त्री अधिकारीको दवावमा अध्ययनबिनै काभ्रे विमानस्थललाई २५ करोड १४ भाद्र २०७५, बिहीबार १७:४४

काठमाण्डौं, भदौ १४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको दबाबमा नेपाल नागरिक उड्डयन प्राधिकरणले काभ्रेको नागिडाँडामा निर्माण गर्न लागिएको आन्तरिक विमानस्थलका लागि नियम विपरित २५ करोड रुपैयाँ विनियोजन गरेको छ । प्राधिकरणले..

पुरा पढ्नुहोस् »