अर्थ/विकास


हेम्जाका उद्योगी व्यवसायीले प्रजू प्यानललाई सघाउने २९ भाद्र २०७५, शुक्रबार ०१:४५

पोखरा, भदौ २८ । आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा उमेद्वारी दिएको रवीन्द्रबहादुर प्रजूको प्यानल मतदाता उद्योगी व्यवसायीसँग भेटघाटको लागि विहीबार हेम्जा पुग्यो । हेम्जाका मतदाताले यस प्यानललाई स्वागत गर्दै यसपालीको निर्वाचनमा..

पुरा पढ्नुहोस् »

अलमल्ल प्रदेश सरकार–बजेट बैंकमा, कार्यक्रम कितावमा २९ भाद्र २०७५, शुक्रबार ०१:१५

प्रकाश ढकाल पोखरा, भदौ २९ । गण्डकी प्रदेश सरकार गठन भएको ६ महिना कट्यो । यो अवधीमा दुईवटा नीति तथा कार्यक्रम सहित दुवै पटक बजेट समेत बनायो । पहिलो बजेटले विकास निर्माणको काम नै भएन । १ अर्व ३ करोड बजेटमध्ये केही प्रशासनिक क्षेत्रमा खर्च गरेर ६५..

पुरा पढ्नुहोस् »

मन्त्रीको गाडीलाई ट्याक्टरको टक्कर–बाटैमा ट्याक्टरको नाच (भिडियो हेर्नुस्) २८ भाद्र २०७५, बिहीबार ०९:२६

पोखरा, भदौ २८ । विहिबार विहान गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ लुम्रेमा सिंचाईको योजना सिलान्यास गर्न पुगे । कार्यक्रमबाट फर्किने क्रममा हेमजा मेलबोट नजिक बाटोमा..

पुरा पढ्नुहोस् »

संघलाई व्यवसायीमैत्री संस्था बनाउँछु–अधिकारी २८ भाद्र २०७५, बिहीबार ०२:४१

पोखरा, भदौ २८ । पोखरा उद्योग वाणिज्य संघको ३२ औँ महाधिवेशन नजिकीदै गर्दा सुनावी सरगर्मी बढ्दै गएको छ । आउँदो असोजको ५ र ६ गते हुने महाधिवेशनबाट नयाँ पदाधिकारी सहितको टिम ल्याउन दामु अधिकारी र रविन्द्र बहादुर प्रजुले आ–आफ्नो प्यानल सहितको टिम..

पुरा पढ्नुहोस् »

मोबाइल मेला ५ दिन थप २७ भाद्र २०७५, बुधबार १३:४४

पोखरा, भदौ २७ । गण्डकी प्रदेशकै ठूलो मोबाइल बजार पोखरा मोबाइल टावरमा जारी मोबाइल मेला ५ दिन थपिएको छ । भदौ ७ गतेदेखि सुरु भएको मेला भदौ २७ सम्म गर्ने तय भएको थियो । पोखराको महेन्द्रपुलको मोबाइल टावरमा भएको मेलामा ग्राहकका अभुतपूर्व सहभागिताले..

पुरा पढ्नुहोस् »

कालिगण्डकीले सडक बगायो, बेनि जोमसोममा यातायात ठप्प २७ भाद्र २०७५, बुधबार १३:२७

पोखरा, भदौ २७ । बेनी जोमसोम सडकखण्डमा पहिरोका कारण गाडी आवतजावत रोकिएको छ । ठाउँठाउँमा पहिरोले बाटो पूरै बगाएपछि यातायात रोकिएको हो । दर्जनभन्दा बढी ठाउँमा पहिरो झरेको बेनी जोमसोम सडक आयोजनाका सहायक म्यानेजर राजन न्यौपानेले जानकारी दिए ।..

पुरा पढ्नुहोस् »

पोखरा उवासंघ चुनाव–तीजे भाकामा भोट माग्दै घरदैलो (भिडियाे) २७ भाद्र २०७५, बुधबार ०६:५२

पोखरा, भदौ २७ । तीजको माहौल छ । बजारका कुना काप्चामा महिलाहरु तीजको गीतमा रमाईरहेका छन् । तीजे गीतको रौनक छ । एकतिर महिलाहरुलाई तीजको रौनकले छोईरहदाँ अर्कोतिर भने पोखराका उद्योगी व्यवसायीलाई भने भोट माग्ने उत्तिकै चटारो छ । असोज ५ र ६ गते पोखरा..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीले उदघाटन गरेको पाइपबाट ग्याँस आउन छाड्यो, उपभोक्ता सिलिन्डरमै फर्किए २७ भाद्र २०७५, बुधबार ०१:३०

काठमाण्डौं, भदौ २७ । निर्मला हत्या प्रकरण ४८ दिनपछि शून्यमा झरेको समाचार प्रकाशित गरेको नयाँ पत्रिका दैनिकले विराटनगरमा पाइपबाट ग्यास आउने छाडेकोलाई प्राथमिकताका साथ छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर महानगरपालिका–१४ स्थित..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघ चुनाव–लोकतान्त्रिक प्यानलमा दुईजनाको सदस्यता रद्ध २६ भाद्र २०७५, मंगलवार १२:२८

पोखरा, भदौ २६ । पोखरा उद्योग बाणिज्य संघको चुनावका लागि उम्मेदवारी दिएका दुईजनाको उम्मेदवारी रद्ध भएको छ । लोकतान्त्रिक प्यानलबाट खुला सदस्यमा उम्मेदवारी दिएका शोभा गौतम र प्रेमप्रसाद गौतमको उम्मेदवारी निर्वाचन कमिटीले रद्द गरेको हो..

पुरा पढ्नुहोस् »

सहमतिपछि कार्कीले उम्मेदवारी राेके, प्रजु प्यानललाई सघाउने २५ भाद्र २०७५, सोमबार १४:०९

पोखरा, भदौ २५ । लामो समयसम्म चर्चा भएर पनि प्यानलमा नपरेपछि पोखरा उद्योग बाणिज्य संघका हालका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की रुष्ट थिए । उनले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भन्दै मनोनयन पत्र समेत खरिद गरेका हुन् । तर आन्तरिक सहमति..

पुरा पढ्नुहोस् »