admin


पोखरामा फाइभजी सेवा विस्तार गर्दै टेलिकम ५ असार २०८०, मंगलवार ०२:००

पोखरा, असार ५ । पोखरामा नेपाल टेलिकमले फाइभजी सेवाको विस्तार गर्ने भएको छ । अहिले परीक्षण गरिरहेको छ । काठमाडौंपछि सेवा विस्तारको लागि पोखरालाई प्राथमिकतामा राखिएको हो । अहिले पोखराको महेन्द्रपुल क्षेत्रमा फाइभजी सेवा परीक्षणमा रहेको उनले..

पुरा पढ्नुहोस् »

यसपालिको रोपाईं महोत्सव कसेरीमा ५ असार २०८०, मंगलवार ०१:५२

पोखरा, असार ५ । पोखरा पर्यटन परिषद्को आयोजनामा हुँदै आएको रोपाई महोत्सव यस वर्ष पोखरा १३ को कसेरीमा हुने भएको छ । १८ औं संस्करणको असारे रोपाईं राष्ट्रिय धान दिवस भव्यताका साथ मनाउने तयारी भएको परिषद्ले जनाएको छ । पोखरा सबै मौसमका लागि” भन्ने..

पुरा पढ्नुहोस् »

आइसीसी क्रिकेटमा आज नेपालले अमेरिकाको सामना गर्ने ५ असार २०८०, मंगलवार ०१:४६

पोखरा, असार ५ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले अमेरिकाको सामना गर्दैछ । नेपाली समय अनुसार अपराह्न १२ः ४५ बजेदेखि खेल सुरु हुँदैछ । आजको खेल जित्नैपर्ने दवाव नेपालमाथि छ । प्रतियोगिताको पहिलो खेलमा..

पुरा पढ्नुहोस् »

अन्तर विद्यालय क्रिकेटमा त्रिभुवन र बाराहीलाई उपाधी ४ असार २०८०, सोमबार १४:३१

पोखरा, असार ४ । पोखरामा सञ्चालित कास्की जिल्ला स्तरिय अन्तर सामुदायिक विद्यालय टी–२० क्रिकेट प्रतियोगितामा छात्रतर्फ त्रिभुवन मावि र छात्रातर्फ बाराही मावि विजयी भएका छन् । पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा युकेको मेरलिबोन क्रिकेट..

पुरा पढ्नुहोस् »

आईटिएपफ तेन्वान्दो प्रतियोगितामा स्याङजा च्याम्पियन ४ असार २०८०, सोमबार १४:२७

पोखरा, असार ४ । पोखरा रंगशालामा सम्पन्न भएको तेस्रो प्रदेश स्तरिय तथा पहिलो कास्की जिल्ला स्तरिय आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङजा र सैनिक आईटिएफ दोजाङ च्याम्पियन बनेको छ । प्रदेश स्तरिय प्रतिस्पर्धामा स्याङजाले १० स्वर्ण,४ रजत र ४..

पुरा पढ्नुहोस् »

फेवातालको मापदण्ड ६५ मिटर नै कायम, महानगरको निर्णय सर्वोच्चले खारेज गर्‍यो ४ असार २०८०, सोमबार १४:२०

पोखरा, साउन ४ । सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको छ । पोखरा महानगरको ५५ औं कार्यपालिका बैठकले तालको मापदण्ड ३० मिटर कायम राख्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश छ..

पुरा पढ्नुहोस् »

पोखरामा पनि रोकियो हिन्दी चलचित्र आदिपुरुषको प्रदर्शन ४ असार २०८०, सोमबार ०६:५२

पोखरा, असार ४ । पोखरामा पनि भारतीय चलचित्रमा प्रदर्शनमा रोक लगाइएको छ । मेयर धनराज आचार्यले सिनेमा हलहरुलाई पत्र पठाएर आदिपुरुष नचलाउन आदेश दिएका हुन् । ‘जानकी भारतकी छोरी हुन्’ भन्ने चलचित्र आदिपुरुषको संवाद नसच्चिएसम्म पोखराका फिल्म..

पुरा पढ्नुहोस् »

गण्डकीमा पठाओ र इनड्राइभ सहित राइड सेयरिङ दर्ता गर्न पाइने ४ असार २०८०, सोमबार ०६:२९

पोखरा, असार ४ । गण्डकी प्रदेश सरकारले पठाओ, इनड्राइभजस्ता राइड सेयरिङ सेवालाई बैधता दिने तयारी गरेको छ । कम्पनीमा दर्ता भएर वा नभएर अहिले विभिन्न सेवा प्रदायक संस्थाले सेवा दिइरहेका छन् । उनीहरुलाई कानूनी दायरामा ल्याउने र कर प्रणालीसँग जोड्ने..

पुरा पढ्नुहोस् »

फेदीखोलाको नगर सफा गर्न विद्यार्थी परिचालन ४ असार २०८०, सोमबार ०३:१५

पोखरा, असार ४ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहर संकलन गर्ने अभियान थालेको छ । समुदाय, विद्यालय तथा विभिन्न ठाउँमा छरिएर रहेका प्लास्टिकजन्य फोहरका कारण वातावरण प्रदूषण बढ्दै गएकाले यसको प्रयोगमा..

पुरा पढ्नुहोस् »

१ अर्बको लगानीमा पोखराको सेदीमा खुल्यो दोर्जे रिर्सोट ४ असार २०८०, सोमबार ०३:०७

पोखरा, असार ४ । पोखरा १८ सेदीमा पर्यटनलाई लक्षित गरी ठुलो लगानीमा रिर्सोट सञ्चालनको तयारी गरिएको छ । नेपाली परम्परा र आधुनीक शैली प्रयोग गर्दै करिब १ अर्बको लागनीमा दोर्जे रिर्सोट एण्ड स्पा सञ्चालन गर्न लागिएको हो । रिसोर्ट निर्माण लगभग सकिएको..

पुरा पढ्नुहोस् »