admin


आइसिसी विश्वकप छनोटमा नेपाल पहिलो पटक वेस्टइन्डिजसँग खेल्दै ७ असार २०८०, बिहीबार ०३:०७

पोखरा, असार ७ । आइसिसी विश्वकप छनोट अन्तर्गत नेपालले आज वेस्टइन्डिजको सामना गर्ने भएको छ । नेपाल पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो । विश्वकप छनोट अन्तर्गत तेस्रो खेलमा चार पटकको विश्वकप विजेता वेस्टइन्डिजसँग खेल्न लागेको हो ।..

पुरा पढ्नुहोस् »

पोखरामा एकैदिन दुई शक्ति राष्ट्र सम्मिलित कार्यक्रम ७ असार २०८०, बिहीबार ०३:०२

पोखरा, असार ७ । पोखरामा एकैदिन दुई छिमेकी शक्तिराष्ट्रको उपस्थितिमा विशेष कार्यक्रम भएका छन् । बुधबार चीन र भारतका राजदुतहरु फरक कार्यक्रममा सहभागी भए । भारतीय राजदूत नवीन श्रीवास्तव नवौं अन्तर्राष्ट्रिय योग दिवस मनाउन पोखरा आइपुगेका थिए..

पुरा पढ्नुहोस् »

कांग्रेस–एमाले मिल्ने संकेत, दोस्रो तहका नेताले थाले सम्बाद ७ असार २०८०, बिहीबार ०२:५४

पोखरा, असार ७ । नेपालमा पुनः नयाँ राजनीतिक समीकरणको प्रयास थालिएको छ । कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुले नयाँ समीकरणको रुपरेखा कोर्न कम्मर कसेर लागेको देखिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवा यतिबेला सिंगापुरमा छन् । साना दलहरुको..

पुरा पढ्नुहोस् »

पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण ६ असार २०८०, बुधबार ०४:१५

पोखरा, असार ६ | पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण भएको छ । चिनियाँ वायुसेवा कम्पनी 'सिचुवान एयरलाइन्स' को विमान भिआइपी पाहुना र खेलाडी लिएर पोखरा ओर्लिएको हो ।   उक्त जहाज चीनको सिचुवान प्रान्त बाट उडेको हो।..

पुरा पढ्नुहोस् »

सरकारका सबै वेभसाइट डाउन ५ असार २०८०, मंगलवार १६:५४

पोखरा, साउन ५ । नेपाल सरकार र प्रदेश सरकारका सम्पूर्ण वेबसाइटको सर्भर डाउन भएको छ । सरकारी डोमेन जति सबै डाउन भएका हुन् । सबस्टेसन र ट्रान्सफर्मरमा समस्या हुँदा नेपाल सरकार मातहत सम्पूर्ण सर्भर डाउन भएका बताइएको छ । सर्भर डाउन भएसँगै अनलाइनबाट..

पुरा पढ्नुहोस् »

आइसीसी क्रिकेट विश्वकप छनोटमा नेपालले अमेरिकालाई हरायो ५ असार २०८०, मंगलवार १४:३९

पोखरा, असार ५ । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो जित हात पारेको छ । मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । सोमबारको खेलमा..

पुरा पढ्नुहोस् »

कार दुर्घटनामा सुदुरपश्चिमका कानून मन्त्री सिंहको निधन ५ असार २०८०, मंगलवार १३:१९

पोखरा, असार ५ । कार दुर्घटनामा परि सुदुरपश्चिमका कानून मन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । मंगलबार डडेल्धुराबाट चैनपुर जाने क्रममा मन्त्री सवार गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा..

पुरा पढ्नुहोस् »

महागनरले नै मिचेको छ फेवातालको मापदण्ड, शिक्षा महाशाखा तालको किनारमा ५ असार २०८०, मंगलवार ०३:१३

पोखरा, असार ५ । सर्वोच्च अदालतले पटक पटक ६५ मिटर मापदण्ड कायम राख्न र त्यसभित्र पर्ने संरचना हटाउन आदेश दिइरहेको छ । सोमबार सोही प्रकृतिको आदेश दिएपछि अहिले पोखरामा तरंग सिर्जना भएको छ । अधिकांशको प्रश्न छः ‘के पोखराले मापदण्डभित्रका संरचना..

पुरा पढ्नुहोस् »

युट्युवर प्रभात बसेल धरौटीमा रिहा ५ असार २०८०, मंगलवार ०२:२०

पोखरा, असार ५ । जबर्जस्ती करणी, अपहरण र शरीर बन्धकसम्बन्धी आरोपमा थुनामा रहेका युट्युबर प्रभात बसेललाई धरौटीमा रिहा गरिएको छ । जिल्ला अदालत कास्कीले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रभातलाई १..

पुरा पढ्नुहोस् »

गण्डकीमा इन्ड्राइभ र पठाओको दर्ता रोक्न ट्याक्सीवालाको दवाव ५ असार २०८०, मंगलवार ०२:११

पोखरा, असार ५ । ट्याक्सी व्यवसायीले निजी प्रयोजनका मोटरसाइकल र स्कुटरबाट यात्रु ओसारपसार गर्ने राइड सेयरिङलाई मान्यता नदिन माग गरेका छन् । पोखरेली ट्याक्सी सेवा प्रालिले ज्ञापनपत्र बुझाउँदै भाडाका सवारी साधनलाई प्राथमिकता दिन सरकारसँग माग..

पुरा पढ्नुहोस् »