admin


बजेटमा खेलकुद क्षेत्र उपेक्षित भयोः मन्त्री लिम्बु ४ असार २०८०, सोमबार ०२:२१

पोखरा, असार ४ । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आइतबार..

पुरा पढ्नुहोस् »

क्यान्सर पीडितलाई थप १ लाख सहयोग दिँदै गण्डकी सरकार ४ असार २०८०, सोमबार ०२:०५

पोखरा, असार ४ । गण्डकी प्रदेश सरकारले क्यान्सरको उपचार गराइरहेका विरामीलाई थप १ लाख आर्थिक सहयोग दिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सरकारले क्यान्सर पीडित विरामीको उपचारका लागि १ लाख थप सहयोग दिने घोषणा गरेको हो..

पुरा पढ्नुहोस् »

पासपोर्टको शुल्क ५ हजार घट्यो ३ असार २०८०, आईतवार १६:१४

पोखरा, असार ३ । राहदानी विभागले पासपोर्ट बनाउँदा लाग्ने दस्तुर घटाएको छ । ६६ पृष्ठको राहदानी ठूलो परिणाममा थन्केर बसेपछि उक्त राहदानी खपत गराउन दस्तुर घटाएको हो । झन्डै ४ लाख ९५ हजार थान राहदानी थन्केपछि विभागले दस्तुरमा ५ हजार रुपैयाँ घटाएको..

पुरा पढ्नुहोस् »

मिस एसइईको उपाधी सुहाना हिराचनलाई ३ असार २०८०, आईतवार १५:२१

पोखरा, असार ३ । मिस एसइई २०२३ को उपाधि सुहाना हिराचनले जितेकी छन् । पोखरामा शनिबार भएको प्रतियोगिको फाइनलमा अन्य प्रतिस्पर्धिलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । प्रतिश्पर्धामा स्मृति ताम्राकार फस्ट रनरअप भएकी छिन् । समृद्धि थापा सेकेण्ड..

पुरा पढ्नुहोस् »

वर्षाले मनाङ जाने सडक अवरुद्ध ३ असार २०८०, आईतवार १५:१२

पोखरा, असार ३ । मनसुनको सुरुमै परेको वर्षाले मनाङ जाने सडक अवरुद्ध भएको छ । शनिबारको वर्षाले डुम्रे बेंसीशहर चामे सडक अवरुद्ध भएको हो । लमजुङको बेंसीशहर नगरपालिका ९ खरखरेमा पहिरोले बाटो अवरुद्ध भएको हो । उक्त बाटो अहिले खुलिसकेको बताइएको छ ।..

पुरा पढ्नुहोस् »

जेठमा मात्रै डेढ लाखले चढे मनकामना केवलकार ३ असार २०८०, आईतवार १५:०६

पोखरा, असार ३ । चितवनको कुरिनटारबाट गोरखाको मनकामना जोड्ने केवलकार एकै महिना डेढलाखले चढेका छन् । जेठ महिनामा मात्रै डेढ लाख यात्रुले केवलकारमा यात्रा गरेका मनकामना दर्शन प्रालिले जनाएको छ । यो संख्या हालसम्मकै सबैभन्दा उच्च हो । यसअघि..

पुरा पढ्नुहोस् »

नेपाल जिम्बाबेसँग पराजीत ३ असार २०८०, आईतवार १४:५८

पोखरा, असार ३ । आइसिसि विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुल ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनायो । २९१ रनको लक्ष्य पछ्याएको जिम्बाबेले ४४.१ ओभरमा २ विकेट..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले ३० लाख भन्दा साना योजना नबनाउने ३ असार २०८०, आईतवार १४:५०

पोखरा, असार ३ । गण्डकी प्रदेश सरकारले आगामी वर्ष पूर्वाधार तर्फ ३० लाख भन्दा साना योजना नबनाउने घोषणा गरेको छ । आगामी वर्षको बजेट शुक्रबार सार्वजनिक भैसकेको छ । अर्थमन्त्री जित प्रकाश आलेले निकै दवावका बीच पूर्वाधार र सिंचाईंका योजनामा थ्रेस..

पुरा पढ्नुहोस् »

गण्डकीका ७ ओलम्पिक खेलाडीलाई प्रदेश सरकारले मासिक भत्ता दिने ३ असार २०८०, आईतवार १४:४२

पोखरा, ३ असार । गण्डकी प्रदेशले ओलम्पिकमा सहभागी ७ खेलाडीलाई मासिक भत्ता दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जीत प्रकाश आलेले मासिक भत्ता उपलब्ध गराउने तयारी भएको बताएका हुन् । उनका अनुसार मासिक ५ हजारका दरले..

पुरा पढ्नुहोस् »

सोमबार समाजवादी मोर्चा घोषणा गर्ने शीर्ष नेताहरुबीच सहमति ३ असार २०८०, आईतवार ०६:३९

पोखरा, असार ३ । विभिन्न ४ राजनीतिक दल तथा शक्तीहरुबीच समाजवादी मोर्चा घोषणा गर्ने सहमति जुटेको छ । बालुवाटारमा आइतबार बसेको शीर्ष नेताहरुबीचको बैठकमा सोमबार मोर्चा घोषणा गर्न सहमत भएका हुन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी..

पुरा पढ्नुहोस् »