admin


चुनाव अपडेट-११२ तहमा कसले कहाँ जिते ७ आश्विन २०७४, शनिबार १५:०७

पोखरा, असोज ७ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश २ को मतगणनामा नेपाली कांग्रेस पहिलो नम्बरमा देखिएको छ। ११२ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुँदा कांग्रेस ३३ स्थानमा विजयी हुँदै अग्रस्थानमा छ । नेपाली कांग्रेस..

पुरा पढ्नुहोस् »

कर्मचारी सहकारीमा पौडेल निर्वाचित ७ आश्विन २०७४, शनिबार १४:५५

पोखरा, असोज ७ । पोखराको सिर्जनाचोकमा रहेको कर्मचारी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा आत्माराम पौडेल निर्वाचित भएका छन् । संस्थाको दशौं साधारण सभा तथा चौंथो अधिवेशनबाट पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा..

पुरा पढ्नुहोस् »

आर्थिक समृद्धिका लागि उत्पादन अत्याबश्यक–मन्त्री थापा ७ आश्विन २०७४, शनिबार १४:४०

पोखरा, असोज ७ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञवहादुर थापाले आर्थिक समृद्धिका लागि उत्पादन अत्याबश्यक हुने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघको ११ औ महाधिवेशन तथा २१ औं साधारणसभाको शनिवार उद्घाटन गर्दै उनले देशको आर्थिक..

पुरा पढ्नुहोस् »

पोखरामा हट फेसन सो (फोटो फिचर) ७ आश्विन २०७४, शनिबार १४:२२

पोखरा, असोज ७ । हरेक हिसावले पोखरा परिचित छ । चाहे पर्यटनमा होस्, चाहे कला र संस्कृतिमा । आधुनिक प्रविधि र फेसनले पनि पोखरालाई निकै छिटो छुन्छ । त्यसो त पोखरालाई लाहुरेहरुले बनाएको शहर भनेर भन्नेहरु पनि छन् । नेपालमा भित्रीएका फेसनका सिको..

पुरा पढ्नुहोस् »

कास्कीको विरेठाँटीमा क्यानोनिङ सुरु ७ आश्विन २०७४, शनिबार ११:५६

पोखरा, असोज ७ । पोखरा आसपासमा साहसिक खेल क्यानोनिङ बहुत चल्तीमा छ । घलेलबाट सुरु भएको क्यानोनिङ अहिले कास्की जिल्लाका विभिन्न ठाउँहरुमा सुरु भैसकेका छन् । पर्यटकीय गन्तव्य अन्नपुर्ण पदमार्गको प्रवेशद्धवार अन्नपुर्ण गाउँपालिका ८ विरेठाँटीमा..

पुरा पढ्नुहोस् »

कोमल वली एमाले प्रवेश गर्दै ७ आश्विन २०७४, शनिबार ०७:२६

काठमाण्डौं, असोज ७ । गायिका कोमल वली नेकपा एमालेमा प्रवेश गर्ने लगभग पक्का भएको छ । केही समयदेखि एमाले नेताहरुसँग छलफल चलाएकी उनी अहिले आफन्त र शुभचिन्तकसँग सल्लाहमा व्यस्त छिन् । वली निकटस्थ स्रोतका अनुसार पार्टी प्रवेशपछि पाउने..

पुरा पढ्नुहोस् »

मतगणना अपडेट–९३ तहको नतिजा (सूचीसहित) ७ आश्विन २०७४, शनिबार ०७:२२

पोखरा, असोज ७ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश २ को मतगणनामा नेपाली कांग्रेस पहिलो नम्बरमा देखिएको छ । ९३ स्थानीय तहको अन्तिमा नतिजा सार्वजनिक हुँदा कांग्रेस ३२ स्थानमा विजयी भएको हो । नेपाली कांग्रेस रौतहटको परोहा..

पुरा पढ्नुहोस् »

सिद्धबाबामा पहिरो–३ को मृत्यु, १ घाइते ७ आश्विन २०७४, शनिबार ०७:०९

पोखरा, असोज ७ । पाल्पा–बुटवल सडक खण्डको सिद्धबाबामा पहिरो खस्दा तीन जनाको च्यापिएर ज्यान गएको छ । एक जना सामान्य घाईते भएका छन् । पहिरोमा परि रुरु गाउँपालिकाका ५१ वर्षीय तिलकराम भण्डारी, बलेटक्सार ४ का यमलाल ज्ञवाली र तिनाउ गाउँपालिका ४..

पुरा पढ्नुहोस् »

राजा छान्न लिगलिगे दौड ७ आश्विन २०७४, शनिबार ०६:४८

पोखरा, असोज ७ । लिगलिगे दौडको आठौं संस्करण असोज ९ गते हुँदैछ । गोरखाको चेपेघाटबाट लिगलिगकोट दरबारसम्मको करिब १४ किलोमिटर दुरीमा हुने दौड प्रतियोगिताको तयरी पूरा भएको छ । हरेक वर्ष हुँदै आएको प्रतियोगिताको निरन्तरतासँगै पर्यटन प्रवद्र्धनका..

पुरा पढ्नुहोस् »

तसकारीका सामानले भरिन्छन दिल्ली–काठमाडौं बस ७ आश्विन २०७४, शनिबार ०२:४६

काठमाडौं, असोज ७। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि सहज बनेको काठमाडौं–दिल्ली बस सेवा तस्करीका सामान ल्याउन प्रयोग हुने गरेको पुष्टि भएको छ । तस्कर समूहले यातायात सेवा सञ्चालनमा आएयता महँगा मोबाइल र लत्ताकपडा भारतबाट..

पुरा पढ्नुहोस् »