admin


दमौलीमा युआरएलको शाखा ८ आश्विन २०७४, आईतवार ०५:०६

पोखरा, असोज ८ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालिले तनहुँ सदरमुकाम दमौलीमा शाखा विस्तार गरेको छ । व्यास नगरपालिकाको अनसनचौतारीमा १ वर्षअघि स्थापना गरेको कलेक्सन सेन्टरलाई स्तरोन्नति गरी शाखा सञ्चालन गरेको हो । युआरएल दमौली शाखाको शनिबार..

पुरा पढ्नुहोस् »

शुक्लागण्डकीमा प्याराग्लाइडिङको परीक्षण उडान ८ आश्विन २०७४, आईतवार ०४:५८

तनहुँ, असोज ८ । शुक्लागण्डकीमा पहिलो पटक प्याराग्लाइडिङ गरिएको छ । शुक्लागण्डकी–२ स्थित दगामबाट गरिएको परीक्षण उडान वडा नं. ३ स्थित वनकेवामा आएर अवतरण गरिएको हो । शुक्लागण्डकी पर्यटन प्रवद्र्धन परिषद्को अगुवाइमा नगरपालिकाको अनुमति लिएर सो..

पुरा पढ्नुहोस् »

तर्साएर सर्वसाधारणसँग रकम असुल्दै कास्कीका प्रहरी हबलदार ८ आश्विन २०७४, आईतवार ०४:५५

पोखरा, असोज ८ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी हबलदार विष्णुबहादुर थापा घर्तीले विभिन्न वहानामा व्यवसायी र सर्बसाधारणबाट रकम असुल्ने गरेका छन् । यसअघि रकम असुलेकै कारण कारबाहीमा परेका हबलदार घर्ती अहिले फेरि असुलीमा सक्रिय हुन..

पुरा पढ्नुहोस् »

धेरै भाडा असुले प्रहरी फन्दामा ८ आश्विन २०७४, आईतवार ०४:४२

पोखरा, असोज ८ । सिर्जना चोकमा अन्डाको कारोबार गर्ने कमोद चौधरी शनिबार पृथ्वी राजमार्गको टिकट काउन्टरमा टिकट काट्ने लाइनमा थिए । २ छोरा छोरी, श्रीमती र छिमेकी अरु २ जनासहित उनी फूलपातीको दिन काँकडभिट्टा जाँदैछन् ।त्यसैका लागि टिकट लिन उनी लाइनमा..

पुरा पढ्नुहोस् »

पानीसँगै बगेर जान्छ ६० अर्बको बालुवा ८ आश्विन २०७४, आईतवार ०४:३०

काठमाडौं, असोज ८ । नेपालबाट बर्से्नि ६० अर्ब रुपैयाँभन्दा बढी मुल्यको बालुवा बगेर जाने गरेको पाइएको छ । पूर्वाधार विकासका लागि बालुवालगायतका निर्माण सामग्री अभाव भइरहेको बेला नेपालबाट भारततर्फ प्रतिवर्ष २ अर्ब २५ करोड क्युबिक मिटर बालुवा..

पुरा पढ्नुहोस् »

पीडा भुलेर परम्परा जोगाउँदै बारपाकी ८ आश्विन २०७४, आईतवार ०४:२३

गोरखा, असोज ८ । बिनासकारी भूकम्पको इपिसेन्टर (केन्द्रबिन्दु) हो बारपाक । २८ महिना अघि आएको भूकम्पले १४ भन्दा बढी जिल्ला तहसनहस भयो । बारपाक त झनै थिलथिलो बन्यो । अहिले सम्म सरकारले पुनः निर्माणलाई चुस्त बनाउन सकेको छैन । बारपाकमा ढलेका अधिकांश..

पुरा पढ्नुहोस् »

बोलेरो दुर्घटनामा एकको मृत्यु ८ आश्विन २०७४, आईतवार ०४:०८

गुल्मी, असोज ८ । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा रेसुङ्गा नगरपालिका–३ निवासी ३६ वर्षीय बाबुराम पन्थी रहेका छन् । गुल्मीको गौँडाकोटबाट तम्घास आउँदै गरेको बा ११ च ८८०३ नम्बरको बोलेरो जिप रेसुङ्गा नगरपालिका–१३..

पुरा पढ्नुहोस् »

दयाशंकर स्मृति पत्रकारिता पुरस्कार पौडेललाई ८ आश्विन २०७४, आईतवार ०३:५९

पोखरा, असोज ८ । दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार अग्रज पत्रकार पूण्य पौडेललाई अर्पण गरिएको छ । शनिबार बिशेष कार्यक्रम बीच उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले पुरस्कार अर्पण गरे । प्रजातन्त्रका सेनानी स्व. दयाशंकर पालिखेका..

पुरा पढ्नुहोस् »

सरकार संविधान कार्यान्वयनतर्फ उन्मुख–मन्त्री श्रेष्ठ ८ आश्विन २०७४, आईतवार ०३:५६

पोखरा, असोज ८ । उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सरकार संविधान कार्यान्वयनको चरणमा प्रबेश गरिसकेको बताए । कठिन परिस्थितीमा पनि स्थानीय तहको निर्वाचन सम्पन्न गरेर सरकारले संविधान कार्यान्वयनलाई बामे सर्ने अवस्थामा पु¥याएको..

पुरा पढ्नुहोस् »

पोखरामा शिक्षा मन्त्रीलाई कालो झण्डा देखाउने पक्राउ ७ आश्विन २०७४, शनिबार १५:१३

पोखरा, असोज ७ । सरकारले संशोधन गरेको नवौं शिक्षा ऐन विधेयकको बिरोधमा बिद्यार्थीहरुले पोखरामा शिक्षा मन्त्रीलाई कालो झण्डा देखाउका छन् । कालो झण्डा देखाउने ९ जनालाई प्रहरीले शनिबार नियन्त्रण लिई साँझ छोडेको थियो । पोखरा लेखनाथ महानगरपालिका..

पुरा पढ्नुहोस् »