admin


कास्कीमा यस्तो छ चाडपर्व सुरक्षा योजना ७ आश्विन २०७४, शनिबार ०२:३६

पोखरा, असोज ७ । नेपाली समुदायमा एकपछि अर्को गरि चाडपर्व भित्रिरहेको छ । महान् चाडको रुपमा मनाईने दशैं र तिहार अन्य पर्वभन्दा बढी संबेदनशिल र असुरक्षित हुन्छ । यो बेला अन्य समयभन्दा चोरी लुटपाट जस्ता आपराधिक घटना पनि बढ्ने गर्छ । यसैलाई मध्यनजर..

पुरा पढ्नुहोस् »

नेपालले भारतसँग बराबरी खेल्यो ७ आश्विन २०७४, शनिबार ०२:१९

काठमाडौं, असोज ७। एसियाली फुटबल महासंघ (एएफसी) यू–१६ च्याम्पियनसिपमा नेपालले भारतसँग अंक बाँडेको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा शुक्रबार भएको खेलमा नेपाल र भारतले २–२ गोलको बराबरी खेले । एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै..

पुरा पढ्नुहोस् »

समृद्धिको मुख्य शत्रु भ्रष्टाचार–नेता गुरुङ ७ आश्विन २०७४, शनिबार ०२:१२

पोखरा, असोज ६ । नेपाली कांग्रेसका नेता महादेव गुरुङले मुलुकको समृद्धिलाई रोक्ने मुख्य शत्रु राजनैतिक भ्रष्टाचार भएको बताएका छन् । नेपाली कांग्रेसका पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ का अगुवा कार्यकर्ता भेलामा वोल्दै पूर्वपर्यटन..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तयारी अन्तिम चरणमा ७ आश्विन २०७४, शनिबार ०२:०१

पोखरा, असोज ६ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ गर्न लागिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । विभिन्न तीन चरणमा गर्न लागिएको महोत्सव अन्तर्गत आगामी असोज २५ गते अन्नपूर्ण आधार शिविरमा..

पुरा पढ्नुहोस् »

मिस पोखरा २०१७ को उपाधी ममता जोशीलाई ७ आश्विन २०७४, शनिबार ०१:५६

पोखरा, असोज ६ । जेसिआईको आयोजनामा पोखरामा आयोजना गरेको मिस पोखरा २०१७ को उपाधी पोखराकी ममता जोशीले जितेकी छन् । मिस पोखरा बनेकी ममताले स्कुटर सहित नगद ५० हजार रुपैयाँ हात पारेकी छिन् । त्यसै गरि फष्ट रनरफ पुनम केसी हुन सफल भइन् । उनले फष्ट रनरअफले..

पुरा पढ्नुहोस् »

२२ वर्ष नपुग्दै अर्चना बनिन उपमेयर ७ आश्विन २०७४, शनिबार ०१:५१

  वीरगञ्ज, असोज ६ । २२ वर्ष नपुग्दै अर्चना चौधरी पर्साको पर्सागढी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । २०५२ साल पुष ५ गते जन्मिएकी अर्चना उपमेयरमा निर्वाचित हुँदा २१ वर्ष ९ महिना १ दिनको पुगीन् । उनी हरिखेतान बहुमुखी क्याम्पस व्यवस्थापन..

पुरा पढ्नुहोस् »

बुद्ध लामा नेपाल आइडल (को हुन् बुद्ध) ७ आश्विन २०७४, शनिबार ०१:३७

एजेन्सी, असोज ६ । बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् । उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी..

पुरा पढ्नुहोस् »

७८ स्थानीय तहको नतिजा सार्वजनिक, हेर्नुस् जीतको सूची ७ आश्विन २०७४, शनिबार ०१:२६

काठमाडौं, असोज ६ । प्रदेश नम्बर २ का १३६ स्थानीय तहमध्ये ७८ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जित्दै अग्रता कायमै राखेको छ । कांग्रेसले सबैभन्दा धेरै २७ सिट जितेको छ । १४ सिट जित्दै माओवादी केन्द्र दोस्रो र..

पुरा पढ्नुहोस् »

पोखरालाई बर्षमै २ अर्वको खसीबोका ६ आश्विन २०७४, शुक्रबार ०५:४८

प्रकाश ढकाल पोखरा, असोज ६ । पोखरामा बार्षिक डेढ अर्व भन्दा बढीको खसीबोका र च्याङ्ग्र विक्रि हुन्छ । बर्षमा झण्डै १ लाख हाराहारी खसीबोकाको ब्यापार हुने पोखरामा २५ हजार जति भेडा च्याङ्ग्रा बेचिन्छन् । मूल्य हिसाव गर्दा बर्षमा पुगनपुग २ अर्ब..

पुरा पढ्नुहोस् »

ओलीको कार्यकाल-पार्टी एकता मजबुत, नेतृत्वमा कमजोरी ६ आश्विन २०७४, शुक्रबार ०५:४४

काठमाण्डौं, असोज ६ । एमाले अध्यक्षका रूपमा केपी ओलीले तीन वर्षको कार्यकाल पूरा गरेका छन् । ०७१ असारमा सम्पन्न नवौँ महाधिवेशनमा प्रतिस्पर्धी नेता माधवकुमार नेपाललाई ४४ मतले पराजित गरेर अध्यक्ष बनेका ओलीले नौ महिना प्रधानमन्त्री बनेर मुलुकको..

पुरा पढ्नुहोस् »