admin


पोखरामा प्रादेशिक सुरक्षा गोष्ठी २५ कार्तिक २०७४, शनिबार ०२:२९

पोखरा, कार्तिक २५ । पोखरामा ४ र ५ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी भएको छ । शुक्रबार भएको गोष्ठीलाई सम्बोधन गर्दै निर्वाचन आयोगका आयुक्त इश्वरी प्रसाद पौडेलले दलहरुको अस्वस्थ प्रतिश्पर्धाले समस्या भएको बताएका छन् । जसरी पनि आफुले चुनाव..

पुरा पढ्नुहोस् »

काँग्रेस पोखरा १५ मा चुनावी प्रचार कार्यालय २४ कार्तिक २०७४, शुक्रबार १३:३८

पोखरा, कार्तिक २४ । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १५ मा चुनावी प्रचार कार्यालय स्थापना भएको छ । कार्यालयको नेपाली काँग्रेसका नेता शिक्षा तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले उद्घाटन..

पुरा पढ्नुहोस् »

मुख होईन रुख हेर्नुस्–मन्त्री श्रेष्ठ २४ कार्तिक २०७४, शुक्रबार १३:३२

पोखरा, कार्तिक २४ । नेपाली काँग्रेसका नेता उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आउँदो चुनावमा उम्मेदवारको मुख नहेरी काँग्रेसमा मतदान गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १५ को चुनावी प्रचार..

पुरा पढ्नुहोस् »

आयोजकका दुवै टोली स्मार्ट ओपन क्रिकेटको फाईनलमा २४ कार्तिक २०७४, शुक्रबार १२:५०

पोखरा, कार्तिक २४ । आयोजक योङ्गस्टार क्रिकेट क्लब र राईजिङ क्रिकेट एकेडेमी पोखरामा आयोजित प्रथम स्मार्ट ओपन एकेडेमी टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनलमा पुगेका छन् । नेपाली क्रिकेट टिमका खेलाडी एवं फाष्ट बलर करण केसीको नेतृत्वमा रहेको..

पुरा पढ्नुहोस् »

पोखरा १० मा वामको चुनावी प्रचार कार्यालय २४ कार्तिक २०७४, शुक्रबार १२:०१

पोखरा, कार्तिक २४ । वाम गठबन्धनका उमेदवारलाई सघाउनका लागि पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० मा चुनावी प्रचार कार्यालय स्थापना गरिएको छ । मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्यको चुनावका लागि कार्यालय स्थापना गरिएको प्रचार संयोजक..

पुरा पढ्नुहोस् »

आर्थिक समृद्धि काँग्रेसको अभियान–थापा २४ कार्तिक २०७४, शुक्रबार ११:१२

पोखरा, कार्तिक २४ । नेपाली काँग्रेस क्षेत्र नं २ (ख)का उम्मेदवार विन्दुकुमार थापाले घरदैलोको दोस्रो दिन शुक्रबार वडा न ८ का स्थानीय बासिन्दासँग भलाकुसारी गरिरहेका छन् । स्थानीयबासिन्दासँग नेपाली काँग्रेसलाई मतमाग्दै पाईला बढाईरहेका छन्..

पुरा पढ्नुहोस् »

पोखरामा बस र स्कुटर ठोकिँदा एकजनाको मृत्यु २३ कार्तिक २०७४, बिहीबार १४:२८

पोखरा, कार्तिक २३ । पोखरा बगरबाट लामाचौरतर्फ जाँदै गरको इलेक्ट्रिकल स्कुटरलाई बसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । पोखरा लेखनाथ महानगर पालिका १९ का राम भण्डारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ग१ख ६४५४ नम्बरको बसले लामाचौर तर्फ नै..

पुरा पढ्नुहोस् »

भोटरले नयाँ टेष्ट खोजेका छन्–विन्दुकुमार थापा २३ कार्तिक २०७४, बिहीबार १२:०५

पोखरा, कार्तिक २३ । नेपाली काँग्रेस कास्की क्षेत्र न २ ले चुनावी प्रचार शुरु गरेको छ । महानगरपालिकाको वडा नं ४ बाट घरदैलो अभियान गर्दै चुनावी प्रचार थालेका हुन् । बजार क्षेत्रका पसलदेखि सामाजिक प्रतिष्ठान एवं घर घरमा पुगेर क्षेत्र नं २ का..

पुरा पढ्नुहोस् »

बागी उम्मेदवार नरेशशंकर पालिखे काँग्रेसबाट निष्कासित २३ कार्तिक २०७४, बिहीबार ११:३५

पोखरा, कार्तिक २३ । काँग्रेसका बागी उम्मेदवार नरेशशंकर पालिखे पार्टीबाट निष्कासित भएका छन् । पार्टी अनुशासन विपरित आधिकारिक उम्मेदवारलाई नै असहयोग गर्ने गरी वागी उम्मेदवारी दिएपछि उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो । पार्टी..

पुरा पढ्नुहोस् »

कास्कीकोटमा पहारीको घरदैलो २३ कार्तिक २०७४, बिहीबार १०:५१

पोखरा, कार्तिक २३ । पोखरा लेखनाथ वडा नम्वर २४ कास्कीकोटमा बाम गठबन्धनको निर्वाचन प्रचार कार्यालय स्थापना गरिएको छ । कार्यालयको क्षेत्र नम्वर ३ (ख)का उम्मेदवार राजीव पहारीले उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गदै उनले देशमा राजनीतिक..

पुरा पढ्नुहोस् »