admin


रवीन्द्रको चुनावी अभियान थालनी २६ कार्तिक २०७४, आईतवार ०२:१८

पोखरा, कार्तिक २६ । नेकपा एमालेका नेता तथा कास्की क्षेत्र नं. २ का वाम गठबन्धनका उम्मेदवार रविन्द्र अधिकारीले जनताको समृद्धिको एजेण्डा बोक्नेले मात्रै लोकतन्त्रको रक्षा गर्नसक्ने बताएका छन् उनले अबको राजनीति अरुलाई गाली गर्नेको हैन कामबाट..

पुरा पढ्नुहोस् »

स्थायी शान्तिको लागि वाम एकता–विश्वकर्मा २६ कार्तिक २०७४, आईतवार ०२:०६

पोखरा, कार्तिक २६ । वाम गठबन्धन कास्की क्षेत्र नम्बर ३ प्रदेश सभा (ख) को निर्वाचन परिचालन कमिटीको कार्यलय उद्घाटन गरिएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को उम्मेद्वार जगत विश्वकर्माले कार्यालयको उद्घाटन गर्दै स्थायी शान्ति र समृद्धिको लागि..

पुरा पढ्नुहोस् »

पोखरा ट्रेड मलमा विन्दु थापा २६ कार्तिक २०७४, आईतवार ०२:००

पोखरा, कार्तिक २६ । प्रदेश नम्बर ४ कै नमुना व्यापारिक भवन सञ्चालन गरेको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रा.लि. को ५ औं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट दोस्रो कार्यकालको लागि सञ्चालक समिति अध्यक्षमा विन्दुकुमार थापा निर्विरोध निर्वाचित..

पुरा पढ्नुहोस् »

२ नम्बर क्षेत्रका घरघरमा काँग्रेसी उम्मेदवार २६ कार्तिक २०७४, आईतवार ०१:५४

पोखरा, कार्तिक २५ । क्षेत्र नम्बर २ का उम्मेदवारहरु शनिवार विभिन्न वडामा घरदैलो गरेका थिए । शनिवार नै पोखरा ३३ भरतपोखरीमा कार्यकर्तासँग भेटघाट गरेका छन् । भरतपोखरी, पुणिटार र कालिकास्थानमा चुनावी सम्पर्क कार्यालय स्थापना गरिएको छ ।..

पुरा पढ्नुहोस् »

मुलुकको भविष्य काँग्रेससँग छ–थापा २६ कार्तिक २०७४, आईतवार ०१:४६

पोखरा, कार्तिक २६ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, कास्की क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार यज्ञ बहादुर थापाले मुलुकको भविष्य नेपाली काँग्रेससँग भएको बताएका छन् । पोखरा १४ मा निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन पछि..

पुरा पढ्नुहोस् »

विपक्षीहरु मैदान छोडेर भागिसके—चालिसे २६ कार्तिक २०७४, आईतवार ०१:४२

पोखरा, कार्तिक २५ । नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले विपक्षीहरु आफ्नै आँगनमा डराएर अर्को क्षेत्रमा शरण लिन पुगेको बताएका छन् । पोखरा १६ अर्मलामा चुनावी प्रचार तथा कार्यकर्ता..

पुरा पढ्नुहोस् »

पोखरा ९ मा काँग्रेसको घरदैलो, काँग्रेसलाई जिताउन पालिखेको आग्रह २५ कार्तिक २०७४, शनिबार ०७:५५

पोखरा, कार्तिक २५ । नेपाली काँग्रेस क्षेत्र नं २(ख)का उम्मेदवार विन्दुकुमार थापाले घरदैलोको शनिबार तेस्रो दिन आफनै वडाका घर घरमा पुगेका छन् । तेस्रो दिन वडा नं ९ मा उनले महेन्द्रपुलबाट घरदैलो थाले । घरदैलोमा काँग्रेसका पुराना अग्रजहरुको..

पुरा पढ्नुहोस् »

पूर्वप्रधानमन्त्री कीर्तिनिधी विष्टको निधन २५ कार्तिक २०७४, शनिबार ०७:४०

काठमाण्डौं, कार्तिक २५ । पूर्वप्रधानमन्त्री कीर्ति्निधि विष्टको निधन भएको छ । ९१ वर्षीय विष्टको आफ्नै निवास नक्सालमा आज बिहान निधन भएको हो । ०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले शासन सत्ता लिएपछि विष्ट मन्त्रिपरिषदको उपाध्यक्ष बनेका थिए..

पुरा पढ्नुहोस् »

कास्कीको चुनाव–विगतमा कसले जिते कसले हारे (पढ्नुस् विस्तृतमा) २५ कार्तिक २०७४, शनिबार ०२:५६

प्रकाश ढकाल पोखरा, कार्तिक २५ । आउँदो मंसिर २१ गते हुने दोश्रो चरणको प्रदेश र प्रतिनिधीसभा सदस्य चुनावका लागि कास्कीमा सवै पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले पनि दावेदारी प्रश्तुत गरेका छन् । उनीहरु यतिबेला चुनावी प्रचारमा ब्यस्त छन्..

पुरा पढ्नुहोस् »

राप्रपा कास्कीले केन्द्रको निर्देशन टेरेन २५ कार्तिक २०७४, शनिबार ०२:३१

पोखरा, कार्तिक २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रिय तहको निर्देशन अटेर गरेको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधी तथा प्रदेशसभाको चुनावमा काँग्रेससँग सहकार्य गर्न केन्द्रिय कमिटिले निर्देशन गरेपनि जिल्ला नेतृत्वले काँग्रेसलाई..

पुरा पढ्नुहोस् »