admin


गफ गरेर मुलुक समृद्ध हुँदैन–चालिसे २७ कार्तिक २०७४, सोमबार ०७:५३

पोखरा, कार्तिक २७ । नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले भाषण र नाराले मात्रै देश समृद्ध नहुने बताएका छन् । पोखरा १६ बाटुलेचौरमा चुनावी प्रचारप्रसार कार्यालय उद्घाटन समारोहलाई..

पुरा पढ्नुहोस् »

कम्युनिष्टसँग विकासको भिजन छैन–थापा २७ कार्तिक २०७४, सोमबार ०७:४४

पोखरा, कार्तिक २७ । नेपाली काँग्रेसका नेता, कास्की क्षेत्र नम्बर २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले देशको आर्थिक समृद्धीका लागि कम्युनिष्टसँग कुनै भिजन नभएको बताएका छन् । जनतालाई भ्रम बाँडेर राजनीति गर्दै आएका भन्दै उनले कम्युनिष्टको..

पुरा पढ्नुहोस् »

पोखरा १० मा गठबन्धनको कार्यालय २७ कार्तिक २०७४, सोमबार ०२:००

पोखरा, कार्तिक २७ । चुनावी अभियानका क्रममा पोखरा १० मा निर्वाचन परिचालन कमिटीको कार्यालय शुभारम्भ गरिएको छ । कार्यालयको कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार खगराज अधिकारीले उद्घाटन गरे । उनले राजनैतिक स्थायित्व, स्थायी सरकार र..

पुरा पढ्नुहोस् »

समृद्ध मुलुकका लागि उम्मेदवारी–अधिकारी २७ कार्तिक २०७४, सोमबार ०१:५३

पोखरा, कार्तिक २७ । नेकपा एमालेका नेता तथा कास्की क्षेत्र नं. २ का प्रतिनिसधसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले राजनीतिमा फोहोर थुप्रिएको भन्दै त्यसलाई सफा गरेर समृद्ध मुलुक सपना साकार पार्ने अठोट गरेका छन् । पोखरामा आयोजित सभामा अधिकारीले..

पुरा पढ्नुहोस् »

‘चुनाव जितेर गएका आउँदै आएनन्’ २७ कार्तिक २०७४, सोमबार ०१:४४

पोखरा, कार्तिक २७ । बसपार्कको एजेण्डा पुरानै हो । बसपार्कमा रहेका सुकुम्बासीको समस्या पनि पुरानै हो । समस्या समाधान गर्न उम्मेदवारले जित्नु अघि धेरै आवश्वासन दिदैं गएको तितो यथार्थ उनीहरुसँग छ । स्थानीयको माग एउटै छ सडक पीच गरिदिनु प¥यो । “दुई..

पुरा पढ्नुहोस् »

‘भरतपोखरीमा काम गर्नेलाई मात्रै भोट’ २७ कार्तिक २०७४, सोमबार ०१:३५

पोखरा, कार्तिक २७ । रापिलो घाम लागेको डाँडागाऊँको डाँडो । यहाँबाट हेर्दा वरिपरीका डाँडा अलिक होँचै देखिन्छन् । छेवैँमा महारुद्रको मन्दिर । महारुद्र मन्दिरकै छेऊमा छ एउटा झ्याम्म परेको पिपलको रुख । दृश्य निकै मनोरम छ । साविक भरतपोखरी गाविसमा..

पुरा पढ्नुहोस् »

काँग्रेसले प्रदेशस्तरीय मिडिया सेन्टर चलाउने २६ कार्तिक २०७४, आईतवार १७:१५

पोखरा, कार्तिक २६ । नेपाली काँग्रेस केन्द्रीय प्रचार प्रसार समन्वय समिति अन्तर्गत ४ नम्बर प्रदेशको मिडिया सेण्टर पोखरामा स्थापना गरिने भएको भएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वारको पक्षमा..

पुरा पढ्नुहोस् »

भारतमाथि नेपालको ऐतिहासिक जित २६ कार्तिक २०७४, आईतवार १०:४९

पोखरा, कार्तिक २६ । कप्तान दीपेन्द्रसिंह ऐरिको अलराउण्डर प्रदर्शनमा नेपालले एसिसी यू–१९ एसिया कपमा भारतमाथि ऐतिहासिक जीत हात पारेको छ । ऐरिले नेपालका लागि सर्वाधिनक ८८ रन जोडेपछि नेपाली टोली भारतसँग १९ रनले बिजयी भयो । भारतीय टोलीलाई ४८.१..

पुरा पढ्नुहोस् »

एनसेलको घुसकाण्ड छिट्टै सार्वजनिक गर्छु–कुमार खड्का २६ कार्तिक २०७४, आईतवार ०३:३९

पोखरा, कार्तिक २६ । नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य कुमार खड्काले ‘एनसेल खरिद विक्रि काण्डदेखि अवैधानिक तरिकाबाट फोर जी सेवा संचालन अनुमति’ दिन गरिएको निर्णयको भण्डाफोर गर्ने बताएका छन् । केहि दिन अगाडि चुनावी कार्यक्रमको..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाको ४५ सेकेन्डको सम्बोधन २६ कार्तिक २०७४, आईतवार ०३:१९

सोलुखुम्बु, कार्तिक २६ । नेपाली कांग्रेसका उम्मेदवारको चुनावी सभामा सहभागी हुन सोलुखुम्बु पुगेका प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा ४५ सेकेन्ड सम्बोधन गरेर राजधानी फर्केका छन् । समय अभावको कारण देखाउँदै सभापति देउवाले..

पुरा पढ्नुहोस् »