admin


पोखराका महोत्सवमै राजनीतिक गन्ध २८ पुष २०७४, शुक्रबार ०४:३६

पोखरा, पुस २७ । पोखरामा विहिबारदेखि फरक दुई महोत्सव चलेको छ । एउटा पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक ब्यापार मेला र दोश्रो युनाईटेड क्लवद्धारा आयोजित पोखरा महोत्सव । यो बर्ष एउटा गज्जवको संयोग पर्यो, पोखराका दुईवटै..

पुरा पढ्नुहोस् »

पृथ्वीचोकबाट पृथ्वीनारायण शाहलाई फालिएको दिन (फोटो फिचर) २७ पुष २०७४, बिहीबार ०६:४२

पोखरा, पुस २७ । २००७ मे फस्र्टको दिन थियो । वाईसिएल क्याम्पबाट मजदुर दिवसको र्या्लि निस्किएको । मजदुरको हकबारे नारा उराल्दै सयौंको संख्यामा एकहुल वाईसिएलका नेता कार्यकर्ता पृथ्वीचोकमा भेला भए । एकछिन राजा विरोधी नारा घन्काए । केही नाराहरु..

पुरा पढ्नुहोस् »

चिसोको वित्यास–एकैदिन ३ जनाको मृत्यु २७ पुष २०७४, बिहीबार ०४:२८

इनरुवा, पुस २७ । अत्यधिक जाडो र शीतलहरका कारण सुनसरीमा दुई जना र सिरहामा थप एक जनाको मृत्यु भएको छ । जाडोका कारण सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुरका ६४ वर्षीय रसिलाल ऋषिदेव र हरिनगरा गाउँपालिका–४ का ६५ वर्षीय रौदी साहको मृत्यु भएको स्थानीय..

पुरा पढ्नुहोस् »

प्रदेश कार्यालय मर्मतमा किन भयो ढिलासुस्ती ? (पढ्नुस विस्तृतमा) २७ पुष २०७४, बिहीबार ०३:०४

प्रकाश ढकाल पोखरा, पुस २७ । सरकारले प्रदेशको राजधानी तोकिसकेको छैन । यद्यपी देश संघीय संरचनामा गएसँगै ४ नम्बर प्रदेशका लागि पोखरा जनताको तर्फबाट निर्विकल्प राजधानी हो । जनमतलाई हेरेर सरकारले पोखरामा प्रदेश राजधानी राख्न सुरुवाति अभ्यास ग¥यो ।..

पुरा पढ्नुहोस् »

विहिबार गण्डकी अञ्चलभरी गाडी नचल्ने २६ पुष २०७४, बुधबार १६:५६

पोखरा, पुस २६ । ट्याक्सी ब्यवसायीको आन्दोलनलाई लिएर यातायात ब्यवसायीहरुले विहिबार गण्डकी अञ्चलभरी कालो प्लेटका गाडी नचलाउने भएका छन् । मंगलबार १८ जना ट्याक्सी चालकलाई पक्राउ गरेपछि बुधबार विहानै ब्यवसायीहरुले आन्दोलन गरेका थिए । आन्दोलनलाई..

पुरा पढ्नुहोस् »

पृथ्वी जयन्तीको विदा विवादित २६ पुष २०७४, बुधबार १६:०५

काठमाडौं, पुस २६ । पृथ्वीजयन्तीको अवसर सरकारले सार्वजनिक बिदा दिने निर्णय विवादमा परेको छ । नेपाल आदिवासी जनजाति महासंघले बिदा फिर्ता लिन माग गरेको छ । महासंघका अध्यक्ष जगतबहादुर बरामले बुधबार बिज्ञप्ती जारी गरी आम जनताको चाहनाविपरीत एकल जाती..

पुरा पढ्नुहोस् »

नवराज सिलवाल अझै फरार (यस्तो छ प्रहरीको रिपोर्ट) २६ पुष २०७४, बुधबार १५:५३

काठमाण्डौं, पुस २६ । कार्यसम्पादन मूल्याङकनसम्बन्धि गोप्य सरकारी कागजपत्र कीर्ते गरेको आरोप झेलिरहेका एमाले सांसद तथा पूर्वडिआईजी नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरी असफल भएको छ । उनलाई पक्राउ गरी उपस्थित गराउन महानगरीय प्रहरी परिसर..

पुरा पढ्नुहोस् »

मानहानी काण्ड–गोविन्द केसी छुटे, उल्टै फसे प्रधानन्यायधिस २६ पुष २०७४, बुधबार १२:४८

काठमाण्डौं, पुस २६ । सर्वोच्च अदालतलाई अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई वकिलको जिम्मामा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले यो आदेश दिएको हो । सर्वोच्चको आदेशमा..

पुरा पढ्नुहोस् »

बालिकालाई यौन दुर्ब्यवहार गरेको आरोपमा आर्मीका मेजर पक्राउ २६ पुष २०७४, बुधबार १२:३०

काठमाडौं, पुस २६ । एक बालिकालाई यौन दुराचार गरेको आरोपमा सेनाका सेनानी (मेजर) पक्राउ परेका छन् । मेजर प्रभवविक्रम शाहलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको हो । बुद्धनगरस्थित आफन्तको घरमा उनले १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन..

पुरा पढ्नुहोस् »

काँग्रेसको परिमार्जन होईन, पुनर्लेखन हुनुपर्छ–शेखर कोइराला (अन्तरबार्ता) २६ पुष २०७४, बुधबार ११:३१

पोखरा, पुस २६ । चुनावी नतिजापछि काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला अहिले जिल्ला भ्रमणमा छन् । पार्टी पराजीत भएको कारणबारे छलफल गर्न उनी जिल्ला समितिसँगको छलफलमा ब्यस्त छन् । काँग्रेसभित्रको अन्तरद्धन्द्धबारे पनि उनले कार्यकर्तालाई..

पुरा पढ्नुहोस् »