admin


मन्त्रिपरिषद्का निर्णय अपारदर्शी, ७० निर्णयमा ७ वटामात्रै सार्वजनिक २९ पुष २०७४, शनिबार ०३:१४

काठमाण्डौं, पुस २९ । पछिल्ला केही दिनयताका मन्त्रिपरिषद्का निर्णय अपारदर्शी हुने क्रम बढेको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बसेका हरेक मन्त्रिपरिषद् बैठकमा नियमितभन्दा मन्त्रीको खल्तीबाट आउने ठाडो प्रस्तावको संख्या अत्यधिक हुने..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभाको चुनाव–सबै प्रदेशमा एमाले हावी (कसको कति मत ?) २९ पुष २०७४, शनिबार ०३:०२

काठमाडौं, पुस २९ । राष्ट्रियसभा निर्वाचनको मिति र निर्वाचन केन्द्रसमेत तोकिएपछि अब दलहरुले आ–आफ्नो मत संख्या जोड्न थालेका छन् । राष्ट्रियसभा निर्वाचन प्रदेशगतरुपमा हुने भएकाले ५६ जनाको चुनाव भए पनि प्रत्येक प्रदेशका मतदाताले आफ्नो प्रदेशका..

पुरा पढ्नुहोस् »

सरकार र गोविन्द केसीबीच बार्ता, आजै अनसन तोड्ने २९ पुष २०७४, शनिबार ०२:४३

काठमाडौं, पुस २९ । सरकारले अनसनरत डा.गोविन्द केसीसँग भेटबार्ता गरेको छ । स्वास्थ्य मन्त्री दीपक बोहरा र केसीले ५ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । केसी र सरकारबीच भएको पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र..

पुरा पढ्नुहोस् »

वामदेव गौतम राष्ट्रियसभामा जान नपाउने २९ पुष २०७४, शनिबार ०२:३७

काठमाडौं, पुस २९ । प्रतिनिधिसभा निर्वाचनमा हारेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा जाने बाटो पनि बन्द भएको छ । एमालेले प्रतिनिधिसभामा पराजित उम्मेदवारलाई राष्ट्रियसभाको उम्मेदवार नै नबनाउने निर्णय गरेको छ । शुक्रबार..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभामा २१ दल चुनाव लड्ने २९ पुष २०७४, शनिबार ०२:३२

काठमाडौं, पुस २९ । निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि २१ राजनीतिक दलले दर्ता गराएका छन् । आयोगले राजनीतिक दललाई १५ दिनको समय दिएर दल दर्ताका लागि आह्वान गरेको थियो । राष्ट्रियसभाका लागि यही पुस १४ देखि २८ गतेसम्म दिइएको दल दर्ता..

पुरा पढ्नुहोस् »

शहीदको सूचीमा २१ जना थपिए (सूचीसहित) २८ पुष २०७४, शुक्रबार १६:३१

काठमाण्डौं, पुस २८ । पञ्चायतकालीन छिन्ताङ काण्डमा मारिएका १६ जनालाई नेपाल सरकारले शुक्रबार बिहान शहीद घोषणा गरेको छ । छिन्ताङका १६ जनासँगै माओवादीबाट विभिन्न समयमा मारिएका धनकुटाका ५ जना राप्रपा कार्यकर्तालाई समेत सरकारले शहीद घोषणा गरेको छ..

पुरा पढ्नुहोस् »

मुस्ताङको ‘कोशेली’ अर्गानिक ‘घिण्टी’ २८ पुष २०७४, शुक्रबार १४:५०

सुन्दरकुमार थकाली मुस्ताङ, पुस २८ । जाडो सिजनमा मुस्ताङ पुग्नुभयो भने तपाईंले एउटा अचम्मको दृष्य देख्नुहुन्छ । घरका पालिमा लहरै झुण्डिएका चौपायाका आन्द्राहरु । आलो रगत भरेर सुकाएपछि चौपायाको आन्द्रालाई मुस्ताङीहरु ‘घिण्टी’ भन्छन् । मासुका..

पुरा पढ्नुहोस् »

पोखरामा मेगाजीम २८ पुष २०७४, शुक्रबार १२:४८

पोखरा, पुस २८ । पोखरामा नयाँ जीमखाना सुरु भएको छ । पोखराका खेलाडी र सर्वसाधारणलाई ध्यानमा राखेर मेगाजीम सुरु गरिएको सञ्चालकले जनाएका छन् । जीमखानामा अत्याधुनिक मेसिन प्रयोग हुने र अन्तराष्ट्रिय मापदण्डको भएको सञ्चालकको दावी छ । करिब २ करोड..

पुरा पढ्नुहोस् »

अन्ततः चल्ने भयो पोखरामा मिटर ट्याक्सी २८ पुष २०७४, शुक्रबार ११:४८

पोखरा, पुस २८ । पोखरामा अवदेखि मिटर ट्याक्सी चल्ने भएका छन् । शुक्रबारको बैठकमा ट्याक्सीको भाडा मिटर सिस्टममा लिनेदिने सहमति भएको हो । ट्याक्सी ब्यवसायी, अन्य यातायात ब्यवसायीहरु र प्रहरी प्रशासनबीच भएको बैठकले पोखराका सबै ट्याक्सी मिटरमा..

पुरा पढ्नुहोस् »

प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन–थापा २८ पुष २०७४, शुक्रबार ०५:१४

पोखरा, पुस २८ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रदेशको राजधानी तोक्ने अधिकार सरकारसँग नभएको बताएका छन् । पोखरामा विहिबारदेखि सुरु भएको सफल राष्ट्रिय औद्योगिक ब्यापार मेलालाई सम्बोधन गर्दै उनले सरकारले अस्थायी वा..

पुरा पढ्नुहोस् »