admin


जनप्रतिनिधीको गुनासो–‘कर्मचारी अभावले काम गर्न पाईएन’ ३० पुष २०७४, आईतवार ०२:२६

प्रकाश ढकाल पोखरा, पुस ३० । म्याग्दी धवलागिरी गाउँपालिकाकी अध्यक्ष थमसरा पुनले इञ्जिनियर र सव–इञ्जिनियर माग गरेको आधा बर्ष वितिसक्यो । गाउँपालिकामा सञ्चालन हुने योजना तथा कार्यक्रमका लागि इस्टिमेट गर्ने इञ्जिनियर नहुँदा अधिकांश बजेट खातामै..

पुरा पढ्नुहोस् »

गोरखाली सांसदहरुलाई पोखरामा सम्मान, समृद्धीको नेतृत्वपनि गोरखाले लिन्छ–भट्टराई ३० पुष २०७४, आईतवार ०२:१८

पोखरा, पुस ३० । पूर्व प्रधानमन्त्री तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य डा. बाबुराम भट्टराईले आर्थिक समृद्धीको नेतृत्व गोरखाले लिने बताएका छन् । गोरखा मिलन समाज पोखराले आयोजना गरेको सांसदहरुको बधाई तथा सम्मान तथा वनभोज..

पुरा पढ्नुहोस् »

प्रचण्डलाई बाबुरामको ब्यंग्य–३० किलो मालाको राजनीति के हो कामरेड ? २९ पुष २०७४, शनिबार १४:४०

काठमाण्डौं, पुस २९ । ३० किलोको माला लगाएको भन्दै नयाँ शक्तिका संयोजक बाबुराम भट्टाईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गरेका छन् । शनिबार बिहान प्रचण्डले एक कार्यक्रममा ३० किलोको माला लगाएको भन्दै बाबुरामले..

पुरा पढ्नुहोस् »

सिक्लेस गाउँमा माघेसक्रान्ति मेला हुने २९ पुष २०७४, शनिबार १४:३०

पोखरा, पुस २९ । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आन्तरिक तथा वाह्य पर्यटनलाई प्रवद्र्धन गर्न स्थानीय सिक्लेस युवा क्लबले यस वर्ष पनि माघे मेलालाई निरन्तरता दिँदैछ । क्लबको २३ औं बार्षिकोत्सवको अवसर पारेर यही माघ १ गते देखि ४ गते सम्म मेला..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख नियुक्तिमा ढिलाई, राष्ट्रियसभा चुनावमै आशंका २९ पुष २०७४, शनिबार १४:२३

काठमाण्डौं, पुस २९ । निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्ने विषयमा राजनीतिक सहमति जुटाउने प्रयास..

पुरा पढ्नुहोस् »

गोविन्द केसीको चेतावनी–प्रधानन्यायधिसको राजीनामा नआए अनसन सुरु हुन्छ २९ पुष २०७४, शनिबार १४:१५

काठमाण्डौं, पुस २९ । सरकारसँग ५ बुँदे सम्झौता गरेसँगै त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले आमरण अनसन अन्त्य गरेका छन् । तर, प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए फेरि अनसन बस्ने चेतावनी दिए । शनिबार अनसन तोडेपछि डा. केसीले..

पुरा पढ्नुहोस् »

११ कक्षाको नतिजा सार्वजनिक २९ पुष २०७४, शनिबार १४:०८

काठमाडौं, पुस २९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ । शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ । नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको हो । बोर्डले असार १..

पुरा पढ्नुहोस् »

राँगोले हानेर कास्कीमा १ जना घाईते, गोली हानेर राँगो मारियो २९ पुष २०७४, शनिबार ०३:४८

पोखरा, पुस २९ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ११ सैमराङमा राँगाले हान्दा वर्ष ४९ का स्थानीय भिमवहादुर काफ्ले घाईते भएका छन् । सोही स्थानका विष्णुप्रसाद काफ्लेले पालेको राँगाले विहान साढे ९ बजेतिर भिमवहादुरलाई सिँगले हानेको प्रहरीले..

पुरा पढ्नुहोस् »

नेल्टाको राष्ट्रिय सम्मेलन चैत तेश्रो साता चितवनमा २९ पुष २०७४, शनिबार ०३:३४

काठमाण्डौं, पुस २८ नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) को राष्ट्रिय सम्मेलन तथा विद्यान अधिवेशन चैत १६ र १७ गते चितवनमा हुने भएको छ । नेल्टाको हालै भैरहवामा सम्पन्न भएको ७ औँ वैठकले सम्मेलनको मिति तय गरेको केन्द्रीय महासचिव..

पुरा पढ्नुहोस् »

लेखनाथमा बन्ने बसपार्क टुंग्याउन माग २९ पुष २०७४, शनिबार ०३:२४

पोखरा, पुस २९ । लामेआहालमा क्षेत्रीय बसपार्क बनाउने कुरा चलेको वर्षौं बितिसक्दा पनि सम्बन्धित निकायले तदारुकता नदेखाएको भन्दै स्थानीयबासीले सांसद तथा सरोकारवालाको ध्यानाकर्षण जनाएका छन् । बिहीबार उनीहरुले कास्की १ बाट निर्वा्चित सांसद,..

पुरा पढ्नुहोस् »