admin


ट्याक्सीको दादागिरी हटाउन एसपी नै ग्राउण्ड झरे (फोटो फिचर) २६ पुष २०७४, बुधबार १०:१४

पोखरा, पुस २६ । बढी भाडा असुल्ने गरेको यात्रुको गुनासोपछि केही ट्याक्सी चालकलाई कास्की प्रहरीले कारबाही गर्यो । मंगलबार १८ जनालाई सादा पोसाकका प्रहरीले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याए । त्यसको विरोध स्वरुप ट्याक्सी ब्यवसायीले बुधबार..

पुरा पढ्नुहोस् »

ट्याक्सी चालकलाई समातेपछि पोखराका ब्यवसायी आन्दोलित २६ पुष २०७४, बुधबार ०३:५८

पोखरा, पुस २६ । ट्याक्सी चालकलाई नियमविपरित प्रहरीले समातेको भन्दै पोखराका ट्याक्सी ब्यवसायीहरु आन्दोलित भएका छन् । मिटरमा नचल्ने ट्याक्सीलाई ट्राफिक प्रहरीले कारबाही गरेर चालकलाई थुनेपछि ब्यवसायीहरु बुधबार विहानैदेखि आन्दोलनमा उत्रिएका..

पुरा पढ्नुहोस् »

औद्योगिक ब्यापार मेला–टिकट काटेर मेला हेर्नुस्, कार चढेर घर फर्किनुस् २६ पुष २०७४, बुधबार ०३:३०

पोखरा, पुस २६ । यसपालीको औद्योगिक ब्यापार मेलामा दर्शकलाई गज्जबको स्किम छ । टिकट काटेर मेला हेर्दा आयोजकले कार उपहार दिन्छ । पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने महोत्सवमा सबै दिन टिकट काटेर मेला हेर्न पुग्ने दर्शकमध्येबाट लक्की..

पुरा पढ्नुहोस् »

उच्च अदालतलाई प्रदेश कार्यालय बनाउने सरकारी तयारी २६ पुष २०७४, बुधबार ०२:५२

काठमाण्डौं, पुस २६ । अस्थायी मुकाम र प्रदेश कार्यालयमा विवाद उत्पन्न भएपछि सरकारले नयाँ विकल्पबाट सदरमुकाम तोक्ने तयारी गरेको छ । उच्च अदालत भएका ठाउँमा प्रदेशको अस्थायी कार्यालय खोल्ने सरकारको तयारी छ । सातवटै प्रदेश प्रमुखको कार्यालय..

पुरा पढ्नुहोस् »

‘कोसेली’ लिएर कास्कीकोटमा राजीव २५ पुष २०७४, मंगलवार १४:५४

पोखरा, पुस २५ । ‘चुनावका बेला जनतासँग भलाकुसारी हुँदा धेरै सहयोगका बाचा गरेको थिएँ । वहाँहरुले विस्वास गरिदिनुभयो । मैले जनताको मन र मत दुवै जितें । अहिलेसम्म मेरो जिम्मेवारी जनताको हातमा थियो, अव वहाँहरुको जिम्मेवारी मेरो काँधमा सरेको छ ।’..

पुरा पढ्नुहोस् »

काँग्रेसको प्रबक्ता विश्वप्रकाश शर्मा २५ पुष २०७४, मंगलवार १३:२५

काठमाडौं, पुस २५ । नेपाली कांग्रेसले पार्टीको प्रवक्तामा विश्वप्रकाश शर्मालाई नियुक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार, कांग्रेस केन्द्रीय सदस्य शर्मालाई आजबाट प्रवक्ताको जिम्मेवारी दिइएको हो..

पुरा पढ्नुहोस् »

कांग्रेसमा देउवालाई झन् सशक्त बनाईँदै २५ पुष २०७४, मंगलवार १३:१०

काठमाडौं, पुस २५ । चुनावी हारपछि नेपाली कांग्रेसका युवा नेताहरुले नेतृत्व हस्तान्तरणको बहस चलाएका छन् । तर, संस्थापन समूहले भने पार्टी सभापति शेरबहादुर देउवालाई अझ शक्तिशाली बनाउने प्रयास थालेका छन् । देउवा समूहले पार्टीलाई फेरि सामुहिक..

पुरा पढ्नुहोस् »

डा. केसी आजपनि प्रहरी हिरासतमै, बहस बुधबार २५ पुष २०७४, मंगलवार १२:२३

काठमाण्डौं, पुस २५ । अवहेलना मुद्धामा पक्राउ परेका डा. गोविन्द केसी आजपनि प्रहरी हिरासतमै राखिने छ । मंगलबार (आज) का लागि राखिएको बहस सरेपछि उनलाई हिरासत मुक्त नगरिएको हो । सर्वोच्चको आदेशपछि पक्राउ परेका डा. केसीलाई विहान ९ बजे नै अदालतमा..

पुरा पढ्नुहोस् »

आहा रारा गोल्डकपको बिजेतालाई ७ लाख (हेर्नुस कोको भिड्दैछन्) २५ पुष २०७४, मंगलवार ०५:२६

पोखरा, पुस २५ । आउदो माघ ९ देखि २० गतेसम्म हुने आहा रारा गोल्डकपको बिजेताले ७ लाख रुपैयाँ पाउने भएको छ । आयोजक सहारा क्लव पोखराले बुधबार पत्रकार सम्मेलन गरी पुरस्कार राशी र सहभागी टीम सार्वजनिक गरेको हो । बिजेता टीमले ७ लाख १ हजार पाउनेछ भने..

पुरा पढ्नुहोस् »

स्कुल बनाउन सहारा युकेले दियो अन्तिम किस्ता २५ पुष २०७४, मंगलवार ०२:४८

पोखरा, पुस २५ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ३, हैबुङस्थित हैबुङ महादेवस्थान माविलाई सहारा युकेले पाँच लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । भुकम्पबाट क्षतिग्रस्त भएको सो विद्यालय सहारा युकेले निर्माण गरिरहेको छ ।..

पुरा पढ्नुहोस् »