admin


आज देशभरका निजी स्कुल बन्द हुने २५ पुष २०७४, मंगलवार ०२:३३

काठमाण्डौं, पुस २५ । देशभरका निजी तथा आवासीय स्कुलहरु बुधबार (आज) बन्द हुनेछन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आज देशभरका निजी विद्यालय बन्द गर्ने भएको छ । प्याब्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा देशभरिका..

पुरा पढ्नुहोस् »

डा. केसीको पक्राउमा प्रधानमन्त्रीको आक्रोश २५ पुष २०७४, मंगलवार ०२:२२

काठमाण्डौं, पुस २५ । डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टी देखाएका छन् । प्रहरीले आफूलाई थाहै नदिई डा. केसीलाई गिरफ्तार गरेको उनको गुनासो छ । ‘प्रधानमन्त्रीज्यूलाई थाहै नदिई डा. केसीलाई पक्राऊ..

पुरा पढ्नुहोस् »

डा केसी पक्राउको विरोधमा पोखरामा र्याली २५ पुष २०७४, मंगलवार ०२:०२

पोखरा, पुस २५ । अदालत अवहेलनाको मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा आज बिहान ८ बजे पोखराको चिप्लेढुंगामा प्रदर्शन हुने भएको छ । डा. केसी पक्राउको विरोध गर्दै सर्वसाधारण नागरिकले र्याली निकाल्न लागेका हुन् । डा केसीको हरेक अनसनलमा..

पुरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा प्याराग्लाईडिङ पाईलटको मृत्यु २४ पुष २०७४, सोमबार १६:०७

पोखरा, पुस २४ । पोखराको न्युरोडमा मोटरसाइकल दुर्घटन हुँदा एकजनाको मृत्यु भएको छ । ग ११ प ७६८१ नम्बरको मोटरसाइकल सोलार बत्तीको पोलमा ठोक्किँदा पोखराका प्याराग्लाइडिङ पाइलट सन्दीप सिग्देलको मृत्यु भएको प्रहरीले जनाएको छ । तनहूँ घर भइ हाल पोखरा..

पुरा पढ्नुहोस् »

श्रीमती खोज्न पत्रकार गुहारे गिरानन्दले २४ पुष २०७४, सोमबार १५:३८

विराटनगर, पुस २४ । बूढीगंगा गाउँपालिका–२ का गिरानन्द पासवानले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिइ पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराए । एक १७ वर्षीय छोरा र दुई छोरी गरी तीन..

पुरा पढ्नुहोस् »

फेरियो चोरसाँघुको पहिचान, पक्की पुल बन्यो २४ पुष २०७४, सोमबार १५:१५

पुस २४ । सेती तर्ने दुईवटा मात्रै पुल थियो । एउटा महेन्द्रपुल र अर्को चोरसाँघु । रामबजार, छिनेडाँडा देखि विजयपुर निस्किन मानिसहरुले चोरसाँघु तर्थे । काठको साँघु थियो । काठकै पुल तरेर ठूला गाडीहरु पनि आवातजावत गर्थे । पोखरेलीको मुलबाटो पनि यही..

पुरा पढ्नुहोस् »

प्रचण्ड भन्छन्–सरकार गठनपछि भारत सम्बन्ध उचाईमा पुग्छ २४ पुष २०७४, सोमबार १४:५२

काठमाडौं, पुस २४ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार गठन भएपछि नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुग्ने बताएक छन् । नेपाल–भारतबीच भएका सन्धि, सम्झौता र सीमा सम्बन्धबारे अध्ययन गर्न बनेको प्रबुद्ध समूहको नेपाली प्रतिनिधि मण्डलसँगको..

पुरा पढ्नुहोस् »

पक्राउ परे डा गोविन्द केसी २४ पुष २०७४, सोमबार १४:३३

काठमाण्डौं, पुस २४ । डा. गोविन्द केसी पक्राउ परेका छन् । अदालतको अपहेलना मुद्दामा उनी सोमबार पक्राउ परेका हुन् । सर्वोच्च अदालतको आदेशका आधारमा प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पक्राउ गरेको हो । उनलाई पक्राउपछि महानगरीय..

पुरा पढ्नुहोस् »

प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग गर्दै डा. केसी पुनः अनसन बस्दै २४ पुष २०७४, सोमबार ०९:२६

काठमाण्डौ, पुस २४ गते । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा.गोबिन्द केसीले आजदेखि १४ औं पटक अनसन सुरु गर्दैछन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको ईजलासले बर्खास्तीमा परेका डीन डा.शशी शर्मालाई पुनर्वहाली गर्न आदेश..

पुरा पढ्नुहोस् »

प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव २४ पुष २०७४, सोमबार ०८:४३

काठमाण्डौ, पुस २४ गते । राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबिच आज भेटवार्ता भएको छ । भेटबार्तामा राष्ट्रपति भण्डारीले प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्री देउवालाई सुझाब दिएकी छन् । वाम गठबन्धनले सहमति..

पुरा पढ्नुहोस् »