admin


प्रदेश प्रमुख र अस्थायी केन्द्र सहमतिमै–सञ्चार मन्त्री २४ पुष २०७४, सोमबार ०२:११

काठमाडौँ, पुस २४ । सबै दलको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने प्रयास भैरहेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बताए । मन्त्री बस्नेतले सम्भव भएसम्म सहमतिमै निर्णय गर्ने प्रयासमा सरकार रहेको बताए । उनले भने,..

पुरा पढ्नुहोस् »

ग्यासमा कमिसन बढाउन ब्यापारीको माग २४ पुष २०७४, सोमबार ०२:०१

काठमाडौँ, पुस २४ । ग्यास बिक्रेता महासंघले ग्यास बिक्री गरेवापत पाउँदै आएको ‘कमिसन’मा वृद्धि गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेको टोलीले आयतबार..

पुरा पढ्नुहोस् »

मन्टेश्वरीको ब्यवस्थापनमा महानगरको चासो २३ पुष २०७४, आईतवार १७:२०

पोखरा, पुस २३ । पोखरा लेखनाथ महानगरपालिका र मन्टेश्वरी एशोसियन कास्कीको आयोजनामा मन्टेश्वरी शिक्षा तथा शिक्षण संस्था बारे अन्तरक्रिया गरिएको छ । महानगरपालिकाको सभाहलमा भएको कार्यक्रममा पोखराभित्र भएका मन्टेश्वरीको अवस्था र आगामी..

पुरा पढ्नुहोस् »

नेवारी संस्कार जोगाउन मिस नेवा २३ पुष २०७४, आईतवार १७:०३

पोखरा, २३ पुस । नेवा खल कास्कीको आयोजनामा यस वर्ष हुने सिजी मिस नेवा पोखरा ११३८ को तयारी तीव्र पारिएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी विभिन्न २२ उपसमितिसमेत गठन गरी तयारी भइरहेको जानकारी दिईएको हो । नेपालमा नेवार समुदायले समृद्धि, भाषा,..

पुरा पढ्नुहोस् »

मिस गोरखाका प्रतिश्पर्धीको यस्तो कला २३ पुष २०७४, आईतवार १६:५०

गोरखा, पुस २३ । सौन्दर्य कला ब्यबसायी संघ, गोरखाको आयोजना तथा एस.टी. क्रियशनको ब्यबस्थापनमा गोरखामा भईरहेकोे प्रथम मिस गोरखाको सेल्फ ट्यालेन्ट राउण्ड कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगीताका उत्कृष्ट २० जना प्रतिस्पर्धीले ट्यालेन्ट राउन्डमा..

पुरा पढ्नुहोस् »

यातायात कार्यालय पोखराबाट २९ बिचौलिया पक्राउ २३ पुष २०७४, आईतवार १६:३२

पोखरा, पुस २३ । पोखरामा रहेका दुई यातायात व्यवस्था कार्यालयमा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा २९ जना व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीका अनुसार..

पुरा पढ्नुहोस् »

केपी र प्रचण्डको एउटै स्वर–पार्टी एकीकरण भएरै छाड्छ २३ पुष २०७४, आईतवार १५:४९

काठमाडौं, पुस २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले जसरी पनि पार्टी एकता गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । ओली निवास बालकोटमा आइतबार साँझ भएको वार्तामा दुवै नेताले पार्टी एकतालाई..

पुरा पढ्नुहोस् »

सामाजिक परिचालकलाई सकस २३ पुष २०७४, आईतवार १२:३९

प्रकाश ढकाल पोखरा, पुस २३ । कास्की ढिकुरपोखरीकी संगीता भण्डारी ६ बर्षअघि साविक ढिकुरपोखरी गाविसकै सामाजिक परिचालकमा नियुक्त भईन् । २०६८ सालमा पहिलो पटक सरकारले सामाजिक परिचालकको ब्यवस्था गर्दाताका नै उनले प्रतिश्पर्धा गरेर जागिर खाएकी हुन्..

पुरा पढ्नुहोस् »

काँग्रेस ५ बर्षका लागि प्रतिपक्ष हो–कोइराला २३ पुष २०७४, आईतवार १२:२५

पोखरा, पुस २३ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले आउँदो ५ बर्षका लागि काँग्रेस प्रतिपक्षमा बस्नुपर्ने बताएका छन् । ५ बर्षसम्म कम्युनिष्टलाई सरकार चलाउन दिएर काँग्रेसले बाहिरबाट सघाउनुपर्ने उनको धारणा छ । शनिवार पोखरामा आयोजित नेपाली..

पुरा पढ्नुहोस् »

भुपु विद्यार्थीले गरे विद्यालयलाई सहयोग २३ पुष २०७४, आईतवार ११:४३

पोखरा, पुस २३ । कास्कीको मादी गाउँपालिका ८ पाखुरीकोट नागीधार स्थित प्रभात आधारभुत विद्यालयलाई भुपु विद्यार्थी कुलप्रसाद गुरुङले शैक्षिक सामग्री सहयोग गरेका छन् । विद्यालयमा आवश्यक कम्प्युटर, प्रिन्टर, टेबुल लगायत सामग्री विद्यालयलाई..

पुरा पढ्नुहोस् »