admin


तीन वर्षमा २० हजार बेपत्ता ९ माघ २०७४, मंगलवार ०७:१६

काठमाण्डौं, माघ ९ । नेपालमा दैनिक १७ नागरिक बेपत्ता हुन्छन् । प्रहरीको तथ्याकं अनुसार ३ बर्षमा देशभरबाट १८ हजार ९१८ बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या धेरै छ । हरेक वर्ष बेपत्ता हुनेको संख्या बढिरहेको छ । बेपत्ता..

पुरा पढ्नुहोस् »

आहा रारा गोल्डकप आजदेखि, सहारा र सुदुरपश्चिमबीच उद्घाटन खेल ९ माघ २०७४, मंगलवार ०७:०१

पोखरा, माघ ९ । मोफसलको प्रतिष्ठित पोखराको आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । सहारा क्लवको आयोजनामा पोखरा रंगशालामा दिउँसो साढे १ बजे प्रतियोगिताको उद्घाट हुनेछ । प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ । प्रतियोगिताको पोखरा..

पुरा पढ्नुहोस् »

कोमल वली एमालेकी राष्ट्रियसभा उम्मेदवार ९ माघ २०७४, मंगलवार ०६:३८

काठमाण्डौं, माभ ९ । नेकपा एमालेबाट प्रदेशसभा सदस्यका लागि सिफारिस भएर पनि उम्मेदवार छनोटमा नपरेकी गायिका कोमल वलीलाई पार्टीले अन्ततः राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाएको छ । सोमबार बसेको एमाले स्थायी समिति बैठकले उनलाई प्रदेश नं ५ बाट..

पुरा पढ्नुहोस् »

पोखराका पर्यटन व्यवसायीलाई चिनियाँ भाषा ९ माघ २०७४, मंगलवार ०६:३५

पोखरा, माघ ९ । पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीलाई लक्षित गरी नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको आधारभूत कक्षा सुरु गरेको छ । साइनो नेपाल मिडिया सोसाइटीको व्यवस्थापन तथा काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको सहयोगमा..

पुरा पढ्नुहोस् »

ट्र्याक्टर पल्टिँदा ३ जनाको मृत्यु, ८ घाइते ९ माघ २०७४, मंगलवार ०६:२६

महोत्तरी, माघ ९ । गएराति महोत्तरीको रामगोपालपुर नगरपालिका ८ थलहीमा ज १ त ३५१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । सरस्वती पूजाको अवसर पारेर वनभोज खाएर फर्किैदै गएका व्यक्तिहरु चढेको ट्रयाक्टर राति साढे..

पुरा पढ्नुहोस् »

भागबण्डा होईन, प्रतिश्पर्धा हुनुपर्छ–मुख्यमन्त्रीका दावेदार ९ माघ २०७४, मंगलवार ०६:०४

पोखरा, माघ ९ । विवाद रहित ४ नम्बर प्रदेशमा मुख्यमन्त्रीको प्रतिश्पर्धा भने कडा देखिएको छ । एउटै पार्टीका दुई ठूला नेता प्रतिश्पर्धामा उत्रिएपछि यहाँको मुख्यमन्त्री को बन्ने भन्ने चासो र चिन्त बढेको छ । दुवै नेता एकले अर्कालाई छोड्न मान्दैनन् ।..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा आलोपालो मुख्यमन्त्री (को पहिले ?) ८ माघ २०७४, सोमबार १५:५२

पोखरा, माघ ८ । प्रदेश नम्बर ४ मा आलोपालो मुख्य मन्त्री बनाउने तयारी एमालेको छ । दुई ठूला नेताबीच भागबण्डा नमिलेपछि बर्ष भाग लगाएर मुख्य मन्त्री बनाउने योजना एमालेले बुनिरहेको छ । यहाँको मुख्यमन्त्रीमा एमाले नेता किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङ..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीले थाल्यो थुनुवाको स्वास्थ्य परीक्षण ८ माघ २०७४, सोमबार १५:३७

पोखरा, माघ ८ । जिल्ला प्रहरी कार्यालय कास्कीले अपराध आरोपमा थुनिएका आरोपीहरु र आफ्ना कर्मचारीको निशुल्क स्वास्थ्य परीक्षण गराएको छ । सोमबार प्रहरी कार्यालय परिसरमा स्वास्थ्य परीक्षण शिविर राखिएको हो । शिविरमा १ सय ९ जनाको स्वास्थ्य परीक्षण..

पुरा पढ्नुहोस् »

पोखराको पर्यटन समीक्षा–संख्या बढ्यो, गुणस्तर बढेन ८ माघ २०७४, सोमबार १५:२६

पोखरा, माघ ८ । पोखरामा पर्यटकको संख्या बर्षेनी बढ्दै गएको छ । नेपाल पर्यटन बोर्डले सन् २०१७ मा पर्यटकको संख्यामा वृद्धि भएको तथ्यांक सार्वजनिक गर्यो । तर यहाँका पर्यटन ब्यवसायी सन्तुष्ट छैनन् । उनीहरुले पर्यटकको संख्या बढेपनि गुणस्तरीय पर्यटक..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा चुनाव–प्रदेश ७ मा काँग्रेसले टुंग्यायो उम्मेदवार ८ माघ २०७४, सोमबार १५:०८

पोखरा, माघ ८ । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्बर ७ बाट उठाउने उम्मेदवारको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेसका पदाधिकारीसहित शीर्ष नेताको बैठकले प्रदेश नम्बर ७ बाट उठाउने..

पुरा पढ्नुहोस् »