admin


राष्ट्रियसभा चुनावको मनोनयन आज (कस्तो छ तयारी) १० माघ २०७४, बुधबार ०२:०४

पोखरा, माघ १० । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि सात वटै प्रदेशमा आज मनोनयन दर्ता हुँदैछ । उच्च अदालत रहेका ठाउँमा तोकिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ । ४ नम्बर प्रदेशका लागि पोखरामा मनोनयन गर्ने..

पुरा पढ्नुहोस् »

आलोचनापछि के भन्छिन् कोमल वली ? (फेसबुक पोष्ट सहित) १० माघ २०७४, बुधबार ०१:५३

काठमाण्डौं, माघ १० । केही महिनाअघि मात्र पार्टी प्रबेश गरेकी कोमल वलीलाई राष्ट्रियसभा निर्वाचनमा टिकट दिइएकोमा एमालेभित्र आलोचना भएपछि कोमल वलीले आलोचनाको समेत आफुले स्वागत गर्ने बताएकी छिन् । मंगलबार साँझ फेसबुकमार्फत प्रतिक्रिया दिदै..

पुरा पढ्नुहोस् »

पोखरामा बिजुली सर्ट भएर आगलागी ९ माघ २०७४, मंगलवार १७:२३

पोखरा, माघ ९ । पोखराको पर्यटकीय क्षेत्र लेकसाईड स्थित हल्लनचोकमा बिजुली सर्ट भएर आगलागी भएको छ । आगलागीका कारण बिजुलीको पोल जलेर नष्ट भएको छ । मध्येरातमा बिजुली सर्ट हुँदा आगो लागेको हो । आगलागीका कारण अन्य धनजनको क्षति नभएपनि स्थानीयहरु निकै..

पुरा पढ्नुहोस् »

एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार ९ माघ २०७४, मंगलवार १६:१४

काठमाण्डौं, माघ ९ । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी ओलीको निवासमा सोमबार र मंगलबार बसेको स्थायी कमिटि बैठकले सातै प्रदेशबाट उम्मेदवारहरुको नाम टुंगो लगाएको..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा चुनावमा मधेसकेन्द्रित दलको काँग्रेससँग सहकार्य (यस्तो छ भागबण्डा) ९ माघ २०७४, मंगलवार १६:०१

काठमाण्डौं, माघ ९ । राष्ट्रियसभा निर्वाचनमा मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले नेपाली कांग्रेससँग सहकार्य गर्ने भएका छन् । संविधान संशोधन गर्ने विषयमा वाम गठबन्धनसँग कुरा नमिलेपछि मधेसकेन्द्रित दलहरुले..

पुरा पढ्नुहोस् »

ज्योति मगरलाई महोत्सवमा निषेध ९ माघ २०७४, मंगलवार १३:१५

पोखरा, माघ ९ । लेखनाथमा हुने महोत्सवमा गायिका ज्योति मगरलाई निषेध गरिएको छ । लेखनाथ उद्योग वाणिज्य संघले माघ ११ देखि २२ गतेसम्म सञ्चालन गर्न लागेको प्रादेशिक औद्योगिक व्यापार मेलामा लोकदोहोरी गायिका ज्योती मगरलाई मनाही गरिएको हो । मेलाको..

पुरा पढ्नुहोस् »

आहा रारा गोल्डकप–सुदुरपश्चिमले लियो आयोजकसँग बदला ९ माघ २०७४, मंगलवार १२:०९

प्रकाश ढकाल पोखरा, माघ ९ । आयोजक सहारा क्लव पोखरालाई ३–० गोलअन्तरले पराजीत गरी सुदुरपश्चिम ११ ले अघिल्लो प्रतियोगिताको बदला लिएको छ । अघिल्लो संस्करणमा सुदुरपश्चिम सहारा क्लवसँग ४–० को फराकिलो अन्तरले पराजीत भएपछि उद्घाटन खेलबाटै बाहिरिएको..

पुरा पढ्नुहोस् »

देशभर निःशुल्क वितरण हुने ७० प्रकारका औषधि नेपाली कम्पनीबाटै खरिद हुने ९ माघ २०७४, मंगलवार ०९:५९

काठमाडौं, माघ ९ । सरकारले निःशुल्क रुपमा वितरण गर्दै आएको ७० प्रकारका औषधि नेपाली कम्पनीहरुबाटै खरिद गर्ने विषयमा आवश्यक काम अगाडि बढाउन उच्चस्तरीय समिति गठन भएको छ। स्वास्थ्य मन्त्रालयले पुस ३० मा मन्त्रालयको नीति योजना तथा..

पुरा पढ्नुहोस् »

आज राष्ट्रियसभाका उम्मेद्वार यसरी टुङग्याउदैछन्, दलहरु ९ माघ २०७४, मंगलवार ०७:३८

काठमाडौँ, माघ ९। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने मिति नजिकिएसँगै राजनीतिक दलहरु उम्मेदवार छनोट गर्ने अन्तिम गृहकार्यमा जुटेका छन् । आगामी माघ २४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले १४ दिन अघि माघ १० गते..

पुरा पढ्नुहोस् »

गौचन हत्याका मुख्य सुटर पक्राउ ९ माघ २०७४, मंगलवार ०७:२७

काठमाण्डौं, माघ ९ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य सुटरलाई प्रहरीले आज बिहान चितवनबाट पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र रुपन्देही प्रहरीको टोलीले मुख्य सुटर श्याम लामा..

पुरा पढ्नुहोस् »