admin


प्रदेश ६ को मुख्यमन्त्री एमालेले नछाड्ने ८ माघ २०७४, सोमबार १५:०३

सुर्खेत, माघ ८ । प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्रले दाबी गरिरहेका बेला नेकपा एमालेले यो प्रदेशको मुख्यमन्त्री नछाड्ने निर्णय गरेको छ । सोमबार वीरेन्द्रनगरमा बसेको एमाले प्रदेश नम्बर ६ को संसदीय दलको पहिलो बैठकले यो प्रदेशको..

पुरा पढ्नुहोस् »

सरकारी सुविधा समाजसेवामा–सांसद दवाडी ८ माघ २०७४, सोमबार ०४:२५

पोखरा, माघ ८ । गोरखा क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का सांसद प्रकाशचन्द्र दवाडीले आँफुले सांसदको हैसियतमा पाउने सबै सेवा र सुविधा समाजसेवामा लगानी गर्ने बताएका छन् । आईतबार शपथग्रहणपछि बाहिरिँदै उनले सरकारी सुविधा आफ्नै निर्वाचन क्षेत्रको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा काँग्रेसको संसदीय नेता को बन्ला ? ८ माघ २०७४, सोमबार ०३:२७

पोखरा, माघ ८ । गठबन्धन भएमा यो प्रदेशमा काँग्रेसको सरकार हुँदैन । तर बलियो प्रतिपक्षी भने कायमै छ । १५ सीट जितेको काँग्रेसमा अहिले संसदीय दलको नेता को बन्ने भन्ने नामावली चर्चामा छन् । काँग्रेसबाट नवलपुरका सांसद कृष्णचन्द्र नेपाली संसदीय दलको..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीमा २ गुरुङको रस्साकस्सी (के भन्छन् नेताहरु ?) ८ माघ २०७४, सोमबार ०३:१३

पोखरा, माघ ८ । ४ नम्बर प्रदेशको मुख्य मन्त्री एमालेले पाउने पक्का छ । गठबन्धन हुने वित्तिकै यहाँको मुख्य मन्त्री एमालेको भागमा पुग्छ । अहिले एमाले भित्र पनि को मुख्य मन्त्री हुने भन्ने छलफल चलिरहेको छ । यो प्रदेशमा लमजुङका सांसद पृथ्वीसुब्बा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को सरकार गठन (यस्तो छ अंकगणित) ८ माघ २०७४, सोमबार ०२:४८

पोखरा, माघ ८ । आईतबार ४ नम्बर प्रदेशका सांसदहरुले शपथ लिएका छन् । शपथपछि अहिले मुख्यमन्त्री र सरकार गठनको बहस सुरु भएको छ । बाम गठबन्धनको बहुमत रहेको यो प्रदेशमा एमाले र माओबादीकै संयुक्त सरकार गठन हुने पक्काजस्तै छ । यद्यपी पार्टी एकीकरण र..

पुरा पढ्नुहोस् »

खुल्यो प्रदेश सरकारको बाटो, सांसदको सपथ ८ माघ २०७४, सोमबार ०२:३७

प्रकाश ढकाल पोखरा, माघ ८ । आईतबार प्रदेश नम्बर ४ का सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशका जेठा सांसद जनकलाल श्रेष्ठले ५७ जना सांसदलाई सपथ गराए । ६७ बर्षिय श्रेष्ठले त्यसअघि नै प्रदेश प्रमुख बाबुराम कुवँरसँग उनकै कार्यकक्ष (साविक..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभाका तीन सांसदको मनोनयन देउवाले गर्ने कि ओलीले ? ७ माघ २०७४, आईतवार ०९:०९

काठमाडौं, माघ ७ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार राष्ट्रियसभा निर्वाचन प्रक्रिया अघि बढ्दा माघ मसान्तसम्म नतिजा सार्वजनिक हुनेछ । तर, ५९ सदस्यीय राष्ट्रियसभाका ५६ सदस्यहरुको निर्वाचन सम्पन्न भए पनि बाँकी ३ जनाको सन्दर्भमा दलहरुबीच कुरा..

पुरा पढ्नुहोस् »

फोटोमा हेर्नुस ४ नम्बर प्रदेशका सांसदको सपथ ७ माघ २०७४, आईतवार ०८:३८

प्रकाश ढकाल पोखरा, माघ ७ । प्रदेश नम्बर ४ का सांसदहरुले सपथ ग्रहण गरेका छन् । विशेष समारोहका बीच आईतबार पोखराको नदीपुर स्थित प्रदेशसभा भवनमा प्रदेशका जेष्ठ सांसद जनकलाल श्रेष्ठले उनीहरुलाई सपथ खुवाएका हुन् । आईतबार यहाँका ५८ सांसदले सपथ लिएका..

पुरा पढ्नुहोस् »

शपथ ग्रहण समारोहमा सांसद दीपक मनाङे अनुपस्थित ७ माघ २०७४, आईतवार ०८:२४

पोखरा, माघ ७ । मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वा्चित सांसद दीपक मनाङे भनिने राजीव गुरुङ प्रदेश नम्बर ४ को शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् । २०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्धामा मनाङ्गेलाई पाँच..

पुरा पढ्नुहोस् »

कोइरालाले सम्हालिन् प्रदेश प्रमुखको कार्यभार ७ माघ २०७४, आईतवार ०८:०३

हेटौंडा, माघ ७ । नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले शनिबार साँझ पदभार ग्रहण गरेकी छन्। हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरेकी हुन्। पदभार ग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा कोइरालाले विकास र समृद्धिको..

पुरा पढ्नुहोस् »