admin


नेविसंघ नेताको मृत्यु–सात बुँदे सहमतिपछि हट्यो अवरोध (सहमति सहित) २४ माघ २०७४, बुधबार ०५:४६

पोखरा, माघ २४ । सोमबार साँझ नगरबसले किचेर नेविसंघ स्याङजा पोखरा सम्पर्क समितिका सभापति बोधराज ढकालको बिषयलाई लिएर भएको आन्दोलन निष्कर्षमा पुगेको छ । बुधबार जिल्ला प्रहरी कार्यालयमा त्रिपक्षीय छलफल पछि ७ बुँदे सहमति भएको छ । सहमतिमा चालकलाई..

पुरा पढ्नुहोस् »

आज राष्ट्रियसभा चुनाव, १० बजेदेखि मतदान २४ माघ २०७४, बुधबार ०१:५९

पोखरा, माघ २४ । आज राष्ट्रियसभाको निर्वाचन हुँदैछ । निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष तथा प्रदेशसभाका सदस्यले मत हाल्न पाउँछन् । बिहान १० देखि १ बजेसम्म मतदान समय तोकिएको छ । निर्वाचनका लागि १४ वटा मतदान केन्द्र..

पुरा पढ्नुहोस् »

पिएन झडप–प्रहरीको ज्यादती, विद्यार्थीको आक्रोश २४ माघ २०७४, बुधबार ०१:४७

प्रकाश ढकाल पोखरा, माघ २४ । सोमबार साँझ सामान्य भनाभनपछि नगरबसले किचेर विद्यार्थी मारेपछि मंगलबार विहानैदेखि पोखराको बगर स्थित पिएन क्याम्पस गेट तनावपूर्ण रह्यो । विद्यार्थीहरुले आफ्नो साथीको मृत्यु भएपछि दुर्घटनाका दोषी पत्ता लगाएर..

पुरा पढ्नुहोस् »

पोखराका नगर बस आजपनि ठप्प २४ माघ २०७४, बुधबार ०१:३६

पोखरा, माघ २४ । पोखराका सार्वजनिक यातायात आजपनि ठप्प छन् । नेविसंघ नेताको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएपछि नगर बस सञ्चालनमा अवरोध समेत गरेका छन् । उनीहरुले दोषीमाथी कारबाही र उचित क्षतिपुर्तिको माग गर्दै मंगलबार दिनभरी पिएन क्याम्पस..

पुरा पढ्नुहोस् »

प्रदेश ४–सभामुख र मुख्यमन्त्रीको तयारीमा दलहरु २३ माघ २०७४, मंगलवार १३:३३

पोखरा, माघ २३ । सभामुखको चुनावका लागि फागुन ३ गते १ बजे प्रदेशसभाको दोश्रो बैठक बस्दैछ । वाम गठबन्धनबीचको भागबण्डामा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रले पाउने सहमति छ । अहिले दुवै दल सभामुख र मुख्यमन्त्रीको तयारीमा जुटेका छन् । २४..

पुरा पढ्नुहोस् »

शिवरात्रीमा सत्याकृत व्याण्डको प्रस्तुति २३ माघ २०७४, मंगलवार ११:३७

पोखरा, माघ २३ । लेकसाइड हल्लनचोकमा शिवरात्रीको अवसरमा ‘महाशिवरात्री साँगीतिक कार्यक्रम’ हुने भएको छ । फागुन १ गते हल्लनचोकमा साँझ ६ बजेदेखि सत्याकृत व्याण्डको प्रस्तुति रहने छ । फ्लाइङ बुद्ध प्याराग्लाइडिङ र टिम फाइभ नेपाल प्याराग्लाइडिङको..

पुरा पढ्नुहोस् »

प्रहरीले चलायो पिएनमा अश्रुग्याँस २३ माघ २०७४, मंगलवार ०६:५९

पोखरा, माघ २३ । विहानैदेखिको तनावका बीच प्रहरीले पिएन क्याम्पसमा अश्रुग्याँस प्रहार गरेको छ । स्थिती नियन्त्रणमा लिनका लागि अश्रुग्याँस प्रहार गरिएको हो । विद्यार्थीहरुले क्याम्पस भित्रैबाट ढुंगामुढा गरेका छन् भने प्रहरीले बाहिरबाटै ढुंगा..

पुरा पढ्नुहोस् »

बगर दुर्घटना–उग्र बन्दै प्रहरी, विद्यार्थीको अवरोध कायमै (भिडियो सहित) २३ माघ २०७४, मंगलवार ०६:३२

पोखरा, माघ २३ । नगरबसको ठक्करबाट नेविसंघ नेताको मृत्यु भएपछि पोखरामा भएको तनाव झन् बढेको छ । प्रहरीले विद्यार्थी नियन्त्रणमा लिन खोजिरहेको छ भने विद्यार्थीले अवरोध हटाउन मानेका छैनन् । विहानै पक्राउ परेका विद्यार्थीको रिहाई माग्दै उनीहरु..

पुरा पढ्नुहोस् »

अटो स्पाको शुभ मुहुर्त २३ माघ २०७४, मंगलवार ०६:१४

पोखरा, माघ २३ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २६ वुढीबजारमा रहेको अटो स्पाले सोमवार देखि एक कार्यक्रमका विच शुभ मुहुर्त गरेको छ । कार्यक्रमा नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला व्यवस्था मन्त्री यज्ञवहादुर थापा, टि एन्ड मल्टीनेशनल..

पुरा पढ्नुहोस् »

नेविसंघ नेताको मृत्युपछि पोखरामा तनाव (फोटोमा हेर्नुस्) २३ माघ २०७४, मंगलवार ०४:४१

पोखरा, माघ २३ । नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति सभापति बोधराज ढकालको दुर्घटनामा परि मृत्यु भएपछि पोखरामा तनाव सुरु भएको छ । नेविसंघले विहानैदेखि पोखराको नगर बस सञ्चालनमा अवरोध गरेपछि अहिले नगर बस चलेको छैन । पिएन क्याम्पस..

पुरा पढ्नुहोस् »