admin


केन्द्र र नाम फेर्न खोज्दा गाउँपालिकामा विवाद, कार्यालय बन्द २५ माघ २०७४, बिहीबार १६:५०

राजविराज, माघ २५ । स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय विरुद्ध सप्तरीको तिलाठी–कोइलाडी र बेल्ही–चपेना गाउँपालिकामा विवाद चर्किएको छ । एक हप्ताअघि गाउँसभाले नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेपछि विवाद सुरु भएको हो । दुवै..

पुरा पढ्नुहोस् »

नेपालको रोमाञ्चक जित, नामिबिया १ विकेटले पराजित २५ माघ २०७४, बिहीबार १६:२७

काठमाण्डौं, माघ २५ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत पहिलोमा रोमाञ्जक जित हात पारेको छ । नेपालले बिहीबार भएको खेलमा नामिबियालाई १ विकेटको झिनो अन्तरले पराजित गरेको हो । नामिबियाले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ४..

पुरा पढ्नुहोस् »

फेवाताल डुलेर मेसिनले झार निकाल्न थालेपछि….(भिडियो सहित) २५ माघ २०७४, बिहीबार १५:३७

पोखरा, माघ २५ । वर्षायाम शुरु हुने वित्तिकै फेवाताललाई कुरुप बनाउदै फैलिने जलकुम्भी झार र फोहोर झिक्न फेवातालमा मेसिन प्रयोगमा ल्याइएको छ । पोखरा लेखनाथ महानगरपालिकाको ७५ लाख र सांसद रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट ५०..

पुरा पढ्नुहोस् »

ढकालको स्मृतिमा नेविसंघको छात्रबृत्ति अक्षयकोष २५ माघ २०७४, बिहीबार १५:१४

पोखरा, माघ २५ । मंगलबार साँझ नगरबसले किचेर मृत्यु भएका नेविसंघका नेता बोधराज ढकालको स्मृतिमा नेविसंघ प्रदेश ४ समितिले छात्रबृत्ति अक्षयकोष स्थापना गर्ने भएको छ । १३ दिनको कर्मअघि नै ढकालको गाउँ फापरथुम स्थित भगवती माविमा अक्षयकोष स्थापना गर्न..

पुरा पढ्नुहोस् »

नामिबिया १३८ मै अलआउट, सन्दिपले लिए ४ विकेट २५ माघ २०७४, बिहीबार १०:२३

काठमाण्डौं, माघ २५ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नामिबियाले नेपालसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ । विन्डहोकमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । पहिलो ओभरबाटै घरेलु टोलीलाई दबाबमा राखेको..

पुरा पढ्नुहोस् »

विश्व क्रिकेट लिगमा नेपाल र नामिविया भिड्ने २५ माघ २०७४, बिहीबार ०७:०३

काठमाडौं, माघ २५ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट प्रतियोगिता आजबाट अफ्रिकी मुलुक नामिबियामा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले आयोजक टोलीसँग खेल्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ । प्रतियोगिता..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा नयाँ शक्तिको भोट काँग्रेसलाई, तीन पार्टीको मिश्रित परिणाम २५ माघ २०७४, बिहीबार ०२:१५

प्रकाश ढकाल पोखरा, माघ २५ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश ४ को बाहुल्यता बाम गठबन्धनमा पर्यो । कुल ८ सीट रहेको यो प्रदेशबाट ५ सीट वाम र बाँकी ३ सीट काँग्रेसको भागमा छ । वाम गठबन्धनभित्र पनि एमालेले ३ र माओवादीले २ सीट जित्यो । ६ सीट जित्ने..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभामा प्रदेश ४को नतिजा–५ गठबन्धन, ३ सीट काँग्रेसलाई २४ माघ २०७४, बुधबार १५:१२

पोखरा, माघ २४ । राष्ट्रियसभाको चुनावमा प्रदेश नम्बर ४ को सबै नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार ५ सीट वाम गठबन्धनले जितेको छ भने ३ सीट काँग्रेसले हात पार्यो । बाम गठबन्धनबाट खुला सदस्यमा एमालेका गणेशप्रसाद तिमिल्सीना, माओबादीका..

पुरा पढ्नुहोस् »

प्रदेश ४ बाट माओबादीका खेमकुमार विक राष्ट्रियसभामा निर्वाचित २४ माघ २०७४, बुधबार ११:४७

पोखरा, माघ २४ । प्रदेश नम्बर ४ बाट माओबादीका खेमकुमार विक राष्ट्रियसभामा निर्वाचित भएका छन् । बुधबार सम्पन्न मतपरिणाम अनुसार दलित कोटातर्फ उनले उनले ३ हजार ३ सय ९६ मतभार पाएका छन् । उनका निकटतम प्रतिश्पर्धी काँग्रेसका जीतबहादुर नेपालीले २ हजार..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा चुनाव-प्रदेश ४ बाट किरियापुत्रीले भोट हाले, मनाङे आएनन् २४ माघ २०७४, बुधबार ११:३०

पोखरा, माघ २४ । प्रदेश ४ मा राष्ट्रियसभाको निर्वाचनमा किरियापुत्रीले पनि मतदान गरेका छन् । पर्वत, विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले बुधबारको चुनावमा भोट हालेका हुन् । उनी नेकपा एमालेबाट निर्वाचित अध्यक्ष हुन् । प्रदेश ४ मा ७ पदका लागि..

पुरा पढ्नुहोस् »