admin


टंकादेवी तुलसी स्मृति पत्रकारिता पुरस्कारबाट जमुना वर्षा सम्मानीत २७ माघ २०७४, शनिबार ०६:२९

पोखरा, माघ २७ । यस वर्षको टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार जमुना वर्षा शर्मा सम्मानीत भएकी छन् । उनलाई प्राज्ञ तीर्थ श्रेष्ठ, गायिका हरिदेबी कोइराला, नेपाल पत्रकार महासंघका सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सबै मन्त्रालय आइतबारदेखि चल्ने २७ माघ २०७४, शनिबार ०६:२४

पोखरा, माघ २७ । प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा..

पुरा पढ्नुहोस् »

त्रिशूलीमा जिप बेपत्ता सिँचाइ सचिवको शव फेला २७ माघ २०७४, शनिबार ०६:१२

धादिङ, माघ २७ । त्रिशूली नदीमा जिपसहित हराएकामध्ये एक जनाको शव फेला परेको छ । नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादवसहित चढेको बा २ झ ३१४० नं को जिप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा आज बिहान दुर्घटनामा परेको थियो । हराएकामा सचिव यादवलाई..

पुरा पढ्नुहोस् »

खोप्लाङको नयाँ पहिचान–भिआईपी गाउँ २६ माघ २०७४, शुक्रबार १२:५३

गोरखा, माघ २६ । २०६८ साल भदौमा गोरखा खोप्लाङका बाबुराम भट्टराई नेपालका ३५ औं प्रधानमन्त्री बने । त्यतिबेला माओवादीका वरिष्ठ नेता रहेका भट्टराईले २०६९ फागुनसम्म नेपालको शासन सत्ता सम्हाले । त्यसअघि भट्टराई २०६४ मा र पछि २०७० मा पनि संविधानसभा..

पुरा पढ्नुहोस् »

मनकारी बाबुराम–सेवा आश्रमलाई मासिक २ हजार दिने घोषणा २६ माघ २०७४, शुक्रबार १२:४४

गोरखा, माघ २६ । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखालाई विकासमा नमूना बनाउने बताएका छन् । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको गोरखामा विकासका पूर्वाधार खडा गरेर नमूना जिल्ला..

पुरा पढ्नुहोस् »

मनकारी जोडी-सेवा आश्रामलाई साढे ३ लाख दान ! २६ माघ २०७४, शुक्रबार १२:३७

पोखरा, माघ २६ । स्थानीय एक नवविवाहित जोडीले विवाहमा प्राप्त लाखौँ दक्षिणा भरतपुरस्थित मानव सेवा आश्रममा रहेका असहायलाई सहयोग गरेको छ । भरतपुर महानगरपालिका वडा नं १२ बसपार्ककी सोनिया गुरुङ र पोखराका विशाल गुरुङ बिहिबार वैवाहिक बन्धनमा..

पुरा पढ्नुहोस् »

महानगरकै अबरोधले रोकियो पोखराको जुत्ता मेला २६ माघ २०७४, शुक्रबार १२:२९

पोखरा, माघ २६ । नेपाली जुत्ता घर प्रालिको आयोजनामा शुक्रबारदेखि शुरु हुने भनिएको दोस्रो सँस्करणको जुत्ता मेला स्थानिय व्यवसायीको अवरोधमा हुन सकेको छैन । ‘कम्पनीले सिधै मेलाको आयोजना गरि जुत्ता बेच्दा आफूहरु व्यवसायिक रुपमा असुरक्षित भएको’..

पुरा पढ्नुहोस् »

नेपाल १३८ रनमै अलआउट २६ माघ २०७४, शुक्रबार १२:१७

काठमाण्डौं, माघ २६ । विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले ओमानसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । विन्डहोकमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको ब्याटिङको समस्या कायमै रहृयो । नेपालको स्कोर १०..

पुरा पढ्नुहोस् »

गुटको चेपुवामा अष्टलक्ष्मी, डोरमणी प्रदेश ३ को मुख्यमन्त्री २६ माघ २०७४, शुक्रबार ११:५९

पोखरा, माघ २६ । प्रदेश ३ को संसदीय नेतामा निकै चर्चा भएकी नेतृ अष्टलक्ष्मी शाक्य पराजीत भईन् । एमालेबाट संसदीय दलको नेतामा डोरमणी पौडेल निर्वाचित भएसँगै नेपालका सात वटै प्रदेशमा महिला मुख्यमन्त्री नहुने निश्चित भएको छ । मुख्यमन्त्री बन्नका..

पुरा पढ्नुहोस् »

प्रदेश १ मा शेरधन राई मुख्यमन्त्री निश्चित २६ माघ २०७४, शुक्रबार ०९:५९

पोखरा, माघ २६ । प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । संसदीय दलको नेतामा निर्वाचित भएसँगै उनी प्रदेश १ को मुख्यमन्त्री बन्ने निश्चित पनि भएको छ । आज भएको निर्वाचनमा राईले पार्टी सचिव भीम आचार्यलाई पराजित गरेका हुन् ।..

पुरा पढ्नुहोस् »