admin


महायज्ञमा एउटै ब्यक्तिले दिए १६ करोड दान २३ माघ २०७४, मंगलवार ०४:१५

पोखरा, माघ २३ । सराङकोटमा निर्माण शुरु गर्न लागिएको धार्मिक पर्यटन गुरुयोजनाको लागि आयोजना गरिएकोे श्रीमद्भागवत विराट ज्ञानमहायज्ञको पहिलो दिन बौद्ध अध्ययन केन्द्र महाकरुणा आवासीय विद्यालयका संस्थापक समाजसेवी ङवाङ कुङ्गा विष्ट एक्लैले १६..

पुरा पढ्नुहोस् »

प्रदेशसभाको पहिलो बैठक, संघीयताको विरोधदेखि समृद्धीको बाचासम्म २३ माघ २०७४, मंगलवार ०३:५३

प्रकाश ढकाल पोखरा माघ २३ । प्रदेश ४ को पहिलो बैठकमा बोल्ने सांसदहरुको साझा शब्द बन्यो ‘समृद्धी’ । कुनै पनि सांसदले समृद्धी शब्द छुटाएनन् । पुर्व सहमति अनुसार नै ११ सांसदले आफ्ना धारणा राखे । तर समय भने सहमति अनुसार पालना भएन । काँग्रेस बाहेकका..

पुरा पढ्नुहोस् »

पुम्दीकोटको शिवमुर्तिलाई महानगरको ३ करोड २२ माघ २०७४, सोमबार १७:०४

पोखरा, माघ २२ । पोखरा २२ पुम्दीकोटमा विशाल महादेव मुर्ति निर्माणको चरणमा छ । गत जेठमा शिलान्यास भएको मुर्ति निर्माणका लागि अहिले अर्थ संकलनको काम चलिरहेको छ । ६ करोड लागत लाग्ने मुर्ति निर्माणका लागि मुर्ति निर्माण स्थलमा अघिल्लो बर्ष शिवपुराण..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को बैठकमा पृथ्वीनारायण शाहको चर्चा २२ माघ २०७४, सोमबार १६:०३

पोखरा, माघ २२ । प्रदेश ४ को पहिलो बैठक धेरै हिसावले नौलो रह्यो । नयाँ अनुहारले भरिएको प्रदेशसभाको कार्यशैली पनि नौलै थियो । खारिएका नेताहरु पनि धेरै ठाउँमा अलमलमा परे । सभाहलमा प्रबेशदेखि नेताका भाषणसम्म चर्चाका बिषय भए । कुनै सांसद संघीयताको..

पुरा पढ्नुहोस् »

दुखद खवर-नगरबसले ठक्कर दिँदा पोखरामा एकजनाको मृत्यु २२ माघ २०७४, सोमबार १४:१३

पोखरा, माघ २२ । पोखराको बगरमा नगरबसले पैदलयात्रुलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । स्याङजा आँधीखोला गाउँपालिका घर भई पोखराको बगर बस्दै आएका २४ बर्षिय बोधराज ढकालको मृत्यु भएको हो । हिडिरहेको अवस्थामा पछाडीबाट नगरबसले ठक्कर दिएको..

पुरा पढ्नुहोस् »

प्रदेश ४–फागुन ३ गते सभामुखको निर्वाचन (को बन्दैछ सभामुख ?) २२ माघ २०७४, सोमबार १०:२३

पोखरा, माघ २२ । प्रदेश नम्बर ४ को प्रदेशसभा सभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ । आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम कार्यविधि पारित पनि गरेको छ । वाम..

पुरा पढ्नुहोस् »

प्रदेश सभाको पहिलो बैठकमै संघीयताको विरोध २२ माघ २०७४, सोमबार ०९:४८

पोखरा, माघ २२ । प्रदेश ४ को पहिलो बैठकमै संघीयताको विरोध भएको छ । संघीय संरचना अनुसार निर्वाचित भएर संसद प्रबेश गरेका राष्ट्रिय जनमोर्चाका सांसदले संघीय शासन ब्यवस्थामा आफुहरु असहमत रहेको बताए । बागलुङबाट निर्वाचित भएर आएका जनमोर्चाका सांसद..

पुरा पढ्नुहोस् »

नायिका नीताले गरिन् शुभयात्राको शुभारम्भ २२ माघ २०७४, सोमबार ०९:१६

पोखरा, माघ २२ । लेकसाइडको पहिलो व्यावसायिक मल लेकहोराइजनमा शुभयात्रा हाइकिङ स्टोर्स सञ्चालनमा आएको छ । सोमबार नायिका नीता ढुंगानाले स्टोर्सको शुभारम्भ गरिन् । ढुंगानासँगै फेसन डिजाइनर उत्तम बनेपाली, नायक प्रज्ज्वल सुजल गिरी र मलका अध्यक्ष..

पुरा पढ्नुहोस् »

यस्तो भयो प्रदेश ४ को पहिलो बैठक (फोटो फिचर) २२ माघ २०७४, सोमबार ०८:४२

पोखरा, माघ २२ । प्रदेश नम्बर ४ को पहिलो बैठकमा सांसदहरुले प्रदेशको विकास र समृद्धीका लागि एकीकृत भएर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् । वाम गठबन्धनले स्थायी सरकार बनाउने र काँग्रेसले बलियो प्रतिपक्षी बनेर सघाउन तयार रहेको बताए । दलको हैसियत..

पुरा पढ्नुहोस् »

अनलाईन शपिङ–आईफोन भनेर सावुन बेचेपछि (घटना विवरण सहित) २२ माघ २०७४, सोमबार ०३:१०

काठमाण्डौं, माघ २२ । आजभोलि अनलाइन शपिङको जमाना छ । किनमेलको लागि बाहिर जाँदा समयको बर्बाद र शारीरिक कष्ट पनि हुने भएकाले नेपालमा पनि अनलाइनमार्फत् शपिङ गर्नेहरुको संख्या बढ्दै गएको छ । घरमै बसीबसी अर्डर गरेको सामान घरमै आइपुग्छ भने किन घुम्नु..

पुरा पढ्नुहोस् »