admin


एमाले–माओवादी एकतापछि पार्टीको नाम नेकपा २२ माघ २०७४, सोमबार ०२:५९

काठमाण्डौं, माघ २२ । राष्ट्रियसभा निर्वाचनलगत्तै पार्टी एकताका लागि कार्यदल बनाउने एमाले–माओवादीका नेताबीच सहमति भएको छ । र, एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने प्रारम्भिक समझदारी भएको छ । एमाले सचिव प्रदीप ज्ञवालीले नयाँ..

पुरा पढ्नुहोस् »

बार्सिलोनाको नयाँ रेकर्ड २२ माघ २०७४, सोमबार ०२:५१

एजेन्सी, माघ २२ । स्पेनिस ला लिगाको शीर्ष टिम बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोनालाई आइतबार राति भएको खेलमा स्पान्योलले १–१ गोलको बराबरीमा रोकेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६६ मिनेटमा जेरार्ड मेरेनोले गोल गरेर घरेलु..

पुरा पढ्नुहोस् »

प्रदेशसभामा कसरी छिर्छन् सांसद ? (यस्तो छ प्रक्रिया) २२ माघ २०७४, सोमबार ०२:४२

पोखरा, माघ २२ । प्रदेशसभाको बैठकका लागि सांसदहरुलाई तीनखाले पोसाक लाउने छुट छ । नेपाली पोसाक, कोट पाईण्ट वा आफ्नो सांस्कृतिक पहिचान झल्काउने रैथाने कपडा । यि तीनमध्ये जुन ड्रेसमा छिरेपनि पाईन्छ । महिलाका लागि चौवन्दी चोली र साडी वा सांस्कृतिक..

पुरा पढ्नुहोस् »

ट्रम्पले विनास निम्त्याउन लागे–उत्तर कोरिया २२ माघ २०७४, सोमबार ०२:३०

एजेन्सी, माघ २२ । उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनको आइतबार विरोध गर्दै त्यसलाई ‘विनाशको नयाँ सङ्केत’ भनेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई शत्रुको रूपमा सम्बोधनमा बताएको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को पहिलो बैठक आज, सांसद छिरिसके कर्मचारी छैनन् २२ माघ २०७४, सोमबार ०२:२१

प्रकाश ढकाल पोखरा, माघ २२ । सरकारले ४ नम्बर प्रदेशका लागि प्रदेशसभामा मात्रै २७ जना कर्मचारी खटाएको छ । बैठक तयारी र त्यसपछिका कामका लागि भनेर खटाईएका कर्मचारीहरु अझैपनि प्रदेशसभामा हाजिर गर्न आईपुगेका छैनन् । उनीहरुलाई सघाउन संसद सचिवालयबाट..

पुरा पढ्नुहोस् »

युवा पुस्ताले अस्थाई साधन प्रयोग नगर्दा गर्भपतन वढ्यो २१ माघ २०७४, आईतवार ०७:२५

पोखरा, माघ २१ । युवा पुस्ताहरुले परिवार नियोजनका साधन प्रयोग नर्गनाले गर्भपतनको सख्या दिनानुदिन बढ्रदै गएको एक कार्यक्रममा औल्याइएका छन । यसको रोकथामका लागि ब्यापक मात्रमा जनचेतनाका गतिबिधि नै सन्चालन गरिनुपर्ने समेत सुझाब दिएका छन..

पुरा पढ्नुहोस् »

प्रदेश ४ फागुन ३ मा सभामुखको चुनाव २१ माघ २०७४, आईतवार ०५:१५

- प्रकाश ढकाल पोखरा, माघ २१ । प्रदेशसभाको पहिलो बैठक तयारीका लागि भएको सवदलीय छलफलमा दोश्रो र तेश्रो बैठकको मिति तय गरिएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले माघ २२ गतेका लागि पहिलो बैठक डाँकेपछि त्यसैको तयारी स्वरुप शनिबार प्रदेशसभामा..

पुरा पढ्नुहोस् »

पोखराबाट प्रकाशमानले भने–काँग्रेसको नेतृत्व मैले लिन्छु २१ माघ २०७४, आईतवार ०५:०४

पोखरा, माघ २१ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अवको नेतृत्व आँफुले लिने बताएका छन् । अहिलेको नेतृत्व असफल भएको आरोप लगाउँदै उनले घुमाउरो हिसावमा आँफैले काँग्रेस हाँक्ने बताएका हुन् । "अहिले पार्टी लथालिड्ड अवस्थामा चलिरहेको छ । देशको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को सर्वदलीय बैठक (के भयो निर्णय ?) २० माघ २०७४, शनिबार १३:२७

प्रकाश ढकाल पोखरा, माघ २० । प्रदेश नम्बर ४ को पहिलो प्रदेशसभा बैठक २२ गते डाकिएको छ । त्यसका लागि शनिबार दलहरुले तयारी बैठक गरे । प्रदेशसभामा प्रतिनिधीत्व गर्ने सबै दलका प्रतिनिधीको छलफलले सोमबार हुने प्रदेशसभा बैठकको समय र दलको उपस्थितीबारे..

पुरा पढ्नुहोस् »

प्रदेश ७ मा २७ र ६ मा २९ गते सभामुख निर्वाचन २० माघ २०७४, शनिबार ०२:१४

काठमाण्डौं, माघ २० । प्रदेश ६ र ७ को पहिलो बैठकले सभामुख चयनको मिति तोक्ने भएका छन् । प्रदेश ६ र ७ को आइतबार बस्ने प्रदेशसभाको पहिलो बैठकबाट अन्तरिम कार्यविधि पारित गर्दै सभामुख चयनको मिति तोक्ने कार्यसूची तयार गरिएको हो । प्रदेश ७ को पहिलो..

पुरा पढ्नुहोस् »