admin


नेपाल जोर्डनसँग पराजीत २५ जेष्ठ २०७८, मंगलवार ०३:५१

पोखरा, जेठ २५ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा गएराती भएको खेलमा नेपाल ३–० गोल अन्तरले पराजित भएको हो । जोर्डनको जितमा फैसनले दुई गोल गरे भने एक गोल अबोउ अल..

पुरा पढ्नुहोस् »

बाबूको स्मृतिमा अक्सिजन प्लाण्टलाई सहयोग २५ जेष्ठ २०७८, मंगलवार ०३:४६

पोखरा, जेठ २५ । आफ्ना बाबूको स्मृतिमा युवा उद्यमी अन्जु गुरुङले अक्सिजन प्लाण्ट निर्माणका लागि आर्थिक सहयोग गरेकी छिन् । उनका बाबू गंगाबहादुर गुरुङको निधन भएको ४९ दिनको पुण्यतिथिमा गुरुङले ५१ हजार रुपैयाँ सहयोग गरेकी हुन् । बतास फाउण्डेसनको..

पुरा पढ्नुहोस् »

कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख दिने २१ जेष्ठ २०७८, शुक्रबार १४:४१

पोखरा, जेठ २१ । ललितपुर महानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको परिवारलाई १ लाखका दरले रकम दिने भएको छ । शुक्रबार एक विज्ञप्ती जारी गरि नगर प्रमुख चिरिबाबु महर्जनले कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई प्रतिव्यक्ति एक लाख..

पुरा पढ्नुहोस् »

अक्सिजन प्लाण्ट बनाउन विदेशबाट नेपालीको सहयोग २१ जेष्ठ २०७८, शुक्रबार १४:३५

पोखरा, जेठ २१ । पोखरामा अक्सिजन प्लाण्ट जडानका लागि विदेशमा रहेका नेपालीहरुले समेत सहयोग पठाउन थालेका छन् । बतास फाउण्डेसनको संयोजनमा पोखरा स्थित पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण हुन लागेको छ । यसका लागि हङकङमा बस्ने..

पुरा पढ्नुहोस् »

कास्कीमा फेरि थपियाे लकडाउन, जेठ मसान्तसम्म २० जेष्ठ २०७८, बिहीबार १३:४०

पाेखरा, जेठ २० । कास्कीमा निषेधाज्ञा थपिएकाे छ । जिल्ला प्रशासन कार्यालयले जेठ ३१ सम्मका लागि निषेधाज्ञा जारी गरेकाे हाे । यसअघिकाे निषेधाज्ञा जेठ २१ मा सकिँदैछ । आजभाेलिकाे कोरोना संक्रमण दर, प्रवृत्ति, मृत्युदर हेरेर लकडाउन थपेकाे एक..

पुरा पढ्नुहोस् »

सांसद दवाडीले पठाए बारपाकमा स्वास्थ्य सामग्री १३ जेष्ठ २०७८, बिहीबार ०७:२७

पोखरा, जेठ १३ । बारपाकमा कोभिड लक्षण मिल्ने रोगका कारण दैनिक स्थानीयको मृत्यु हुन थालेपछि स्वास्थ्य त्रास फैलिएको छ । कोभिडको परीक्षण नभएका कारण के रोगले विरामीको मृत्यु भएको भन्ने पुष्टी छैन । तर कोभिडसँग मिल्ने लक्षणहरु देखिएको छ । एक सातामा..

पुरा पढ्नुहोस् »

विपक्षी सांसदको रिटमाथी शुक्रबारदेखि सुनुवाई हुने ११ जेष्ठ २०७८, मंगलवार ०४:११

पोखरा, जेठ ११ । विपक्षी १४६ सांसदहरुले सोमबार सर्वोच्च अदालतमा दिएको रिटमाथी शुक्रबारदेखि मात्रै सुनुवाई हुने भएको छ । विपक्षीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमविरुद्ध सांसदहरु आफै उपस्थित भएर रिट..

पुरा पढ्नुहोस् »

मौलाकाली पुग्न केवलकार बनाईने, डेढ अर्व लगानी ११ जेष्ठ २०७८, मंगलवार ०४:०५

चितवन, जेठ ११ । नवलपुरमा रहेको पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिर जान केवलकार निर्माण हुने भएको छ । गैंडाकोट नगरपालिका १ देखि मन्दिरसम्म केवलकार जोड्न लागिएको हो । स्थानीय साझेदार समेत समेटेर आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको समूहले डेढ..

पुरा पढ्नुहोस् »

कोरोना संक्रमितलाई व्ल्याक फंगस रोगको आतंक, आँखा फाल्नुपर्ने १० जेष्ठ २०७८, सोमबार ०४:४९

एजेन्सी, जेठ १० । भारतमा ‘ब्ल्याक फंगसको संक्रमण तीव्र रुपमा फैलिएको छ । कोरोनाकै चपेटामा फसिरहेको भारतमा अर्को रोगको प्रकोप फैलिएको हो । भारतका २९ राज्यमा यो रोग पुगिसकेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । ८ हजार ८ सय जनाभन्दा धेरैमा रोग..

पुरा पढ्नुहोस् »

एमाले स्थायी समिति बैठक बस्दै, नेपाल समूहलाई कारबाही हुन सक्ने १० जेष्ठ २०७८, सोमबार ०४:४४

पोखरा, जेठ १० । नेकपा एमालेको स्थायी समिति बैठक बस्ने भएको छ । आजै अपरान्ह ४ बजेट बैठक बस्ने छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारका लागि स्थायी समिति बैठक बोलाएका हुन् । बैठकबाट माधव नेपाल समूहलाई कारबाही गर्ने संकेत छ ।..

पुरा पढ्नुहोस् »