admin


प्रेस यूनियनद्वारा मुख्यमन्त्रीलाई बधाई १६ असार २०७८, बुधबार ११:५४

पोखरा, असार १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसमक्ष नेपाल प्रेस युनियनले बुधबार भेट गरेको छ । प्रेस युनियन कास्कीका अध्यक्ष नबिन सिग्देल नेतृत्वको टोलीले मुख्यमन्त्रीलाई भेट गरी बधाईसहित सफल कार्यकालको शुभकामना..

पुरा पढ्नुहोस् »

खोपको व्यवस्था गरी व्यवसाय संचालनको वातावरण बनाउन पोउवा संघको आग्रह १६ असार २०७८, बुधबार १०:३७

पोखरा, असार १६ । पोखरा उद्योग वाणिज्य संघले निषेधाज्ञा खुकुलो बनाइएकोमा सन्तोष व्यक्त गर्दै सबै व्यवसाय निर्वाध संचालनको अवस्था सिर्जना गर्न सरोकारवालासँग माग गरेको छ । कास्की प्रशासनले मंगलबार राति १२ बजेदेखि व्यापार–व्यवसाय गर्ने..

पुरा पढ्नुहोस् »

युआरएलले हस्पिटलचोकबाट सुगरको जाँच सित्तैमा गर्ने १६ असार २०७८, बुधबार १०:३४

पोखरा, असार १६ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को हस्पिटलचोक शाखाले असार महिनाभर सुगर सित्तैमा जाँच गर्ने भएको छ । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युआरएलले हस्पिटलचोकमा शाखा सुरुआत भएको अवसरमा भिटामिन, होलबडी,..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री पोखरेल र इजरायली राजदूतबीच भेटबार्ता १६ असार २०७८, बुधबार १०:३१

पोखरा, असार १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच मंगलबार पोखरामा भेट भएको छ । पोखरास्थित मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले कृषिमा दक्ष जनशक्ति..

पुरा पढ्नुहोस् »

प्रदेश विपद कोषमा ५ करोड राख्ने निर्णय, मुख्यमन्त्री आजै मनाङ जाने ३ असार २०७८, बिहीबार ०६:४२

पोखरा, असार ३ । ण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद कोषमा तत्कालका लागि ५ करोडमा रुपैयाँ राख्ने निर्णय गरेको छ । प्रदेशका जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम राख्ने निर्णय भएको हो । गण्डकी..

पुरा पढ्नुहोस् »

गण्डकीले ल्यायो ३० अर्वको बजेट १ असार २०७८, मंगलवार ११:११

पोखरा, असार १ । गण्डकी प्रदेश सरकारले आगामी वर्षको लागि ३० अर्वको बजेट ल्याएको छ । अघिल्लो वर्ष भन्दा झण्डै ५ अर्व घटाएर यो वर्ष ३० अर्व ३ करोड बजेट ल्याएको हो । बजेटमध्ये चालू तर्फ १३ अर्व ६ करोड र पुँजीगत तर्फ १६ अर्व ७३ करोड छ । २४ करोड वित्तिय..

पुरा पढ्नुहोस् »

गण्डकीको नीति तथा कार्यक्रम पारित १ असार २०७८, मंगलवार ०८:४६

पोखरा, असार १ । गण्डकी सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सोमबार पेस भएको नीति तथा कार्यक्रममाथी मंगलबार केहि सांसदहरुले छलफल गरेका थिए । सरकारले कोभिड लक्षित नीति तथा कार्यक्रम पेस गरेको हो । कोभिड १९..

पुरा पढ्नुहोस् »

मनाङमा बाढी, ताल गाउँ डुवानमा १ असार २०७८, मंगलवार ०८:३७

पोखरा, असार १ । मनसुन सक्रिय भएसँगै लगातार परेको वर्षाका कारण मनाङ तनावमा छ । विभिन्न गाउँहरु डुवानमा परेका छन् । घरहरु भत्किएका छन् । सन्चार र सडक सन्जाल सम्पर्कबाट बाहिर छन् । मनाङका सिडिओ विष्णुप्रसाद लामिछानेका अनुसार आधा दर्जन भन्दा बढी..

पुरा पढ्नुहोस् »

सांसद दवाडीले भनेः भ्रम फैलाईयो, चरित्र हत्या भो २५ जेष्ठ २०७८, मंगलवार १२:०९

पोखरा, जेठ २५ । गण्डकी प्रदेशसभा सांसद प्रकाशचन्द्र दवाडीले औषधीको विषयलाई लिएर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको बताएका छन् । मंगलबार एक विज्ञप्ती जारी गरि उनले डस्टविनमा फालिएका औषधीको फोटो खिचेर राजनीतिक प्रतिशोध साट्न लागिएको बताए ।..

पुरा पढ्नुहोस् »

चीनले दिएको खोप आजदेखि लगाईने २५ जेष्ठ २०७८, मंगलवार ०३:५७

पोखरा, जेठ २५ । चीनले अनुदानमा दिएको भेरोसेल खोप आजदेखि नेपालमा लगाइने भएको छ । काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन लागिएको हो । खोप शाखाका अनुसार खोप केन्द्र र खोप..

पुरा पढ्नुहोस् »