मनाङ पुग्यो सरकारी सोलार २० असार २०७८, आईतवार ०९:४६
पोखरा, असार २० । बाढीपहिरोका कारण विद्युत सेवा विच्छेद भएको मनाङ सदरमुकामम चामेका सरकारी कार्यालयमा सोलार जडान आजबाट सुरु भएको छ । ४२ किलोवाटको लघु जलविद्युत आयोजना बाढीले बगाएपछि जेठ ३० गतेबाट चामेका सरकारी कार्यालयमा विद्युत सुविधा..
पुरा पढ्नुहोस् »